Shame on all those elected members, and also the officials and NGOs working in Biratnagar. http://www.nayapatrika.net/new... शौच गर्न रात कुर्नुपर्ने बाध्यता विराटनगर/ भलुवाटोलका मधेसी एवं आदिवासी महिलालाई शौच गर्न रात नै पर्खनुपर्ने बाध्यता छ । उज्यालो छउन्जेल पीडा सहेर बस्ने उनीहरू जब रात पर्छ अनि मात्र शौच गर्न बाहिर निस्कन्छन् । शौच गर्न नपाउने समस्याले आजित भएका मोरङ सोराभाग-९ भलुवाटोलका महिलाले विभिन्न संस्थालाई शौचालय बनाइदिन मागसमेत गर्दै आएका छन् । शौचालय बनाइदिन धेरै संघ-संस्थालाई अनुरोध गरे पनि कसैले वास्ता नगरेको गाउँलेको गुनासो छ । कति त चर्पी बनाइदिन्छु भनेर आश्वासन दिएर गए, तर फर्किएनन् । 'चर्पी बनाइदिन्छु भनेर गएका छन्, अझै आएका छैनन्,' स्थानीय उर्मिला चौधरीले भनिन्, 'कहिले आएर बनाइदेलान् र चर्पीमा दिसा गर्न पाइएला ।' दिउँसो शौच गर्न जाँदा सबैले देख्ने भएकाले समस्या भएको उनले बताइन् । 'पुरुषले देख्लान् भन्ने लाज लागेर दिनभरि सहेर बस्छाँै, अँध्यारो भएपछि कसैले देख्दैन अनि जान्छौँ ।' भलुवाटोलका कुनै पनि घरमा शौचालय छैन । टोलमा ६५ घरका करिब पाँच सय छन् । त्यसमा आधाभन्दा बढी महिला छन् । भलुवाटोलका बासिन्दा शौचालयका लागि वर्षौंदेखि दौडधुप गरे पनि अहिलेसम्म कसैले आफ्नो कुरा नसुनेको गुनासो गर्छन् । शौचालय बनाउन नसकेर साह्रै समस्या भोग्नु परेको उनीहरूको भनाइ छ । शौचालय बनाइदिन पटक-पटक सरकारी तथा गैरसरकारी संघ-संस्थाका कार्यालय धाए पनि कुनै उपलब्धि हुन नसकेको स्थानीय तेतरी चौधरी बताउँछिन् । शौचालयको अभावले साह्रै समस्या परेको र गाउँमा कसैको पनि शौचालय नभएका कारण गाउँको बाटो र खाली जग्गामा फोहोर बढेको छ । विराटनगर रंगेली सडकसँगै छोएको भलुवाटोलका बासिन्दा बस्तीनजिकैको सडक डिलमा गएर दिसा गर्ने गर्छन्
arahat · Jul 23, 2010 1:23 PM · 19,860 views
It should be an community toilet and can be done by organizing by themselves. What are the men doing, just love to make love at night and no toilets.They should organized themselves and no love making until the toilet is there. The result will be surprising, the very next day each house will have temporary toilet.
Syanjali · Jul 23, 2010 1:32 PM
disgusting man [Disallowed String for - bad word] the government of Nepal and even the mayor of that town why they ain't building restrooms, what if foreigners come to visit and see all those craps and pussies of those madhesi women trust me they will be scared to death haaaa
sunsweesh · Jul 23, 2010 3:28 PM
Why Government will build toilet for citizens? Who cares about foreigner? May not seen a white guy in decade? Next time you go home, you will be a foreigner and had to apply for visa to enter Nepal.Then you will be the first foreigner in the decade they will be seeing.
Syanjali · Jul 23, 2010 3:36 PM
No offense. That will happen all the time when everyone look at others to do everything but you do nothing. Why we look at elected members and ministers to make a toilet. Why they cannot dig the whole in their backyard ? Ki mantri le udghatan garna na aaera? J ma pani aaru ko mukh takne ani aafule chai khe na garne?
spirit · Jul 23, 2010 6:08 PM
If all women in the village go strike "No sex until we have toilet", I bet the man from each house will build two instead of one by the very nest day.
syanjali · Jul 23, 2010 6:16 PM
here is another news about toilet http://americadarpan.com/nepal... Pahila aafule garnu parcha ani matra aarule madat garchn.
spirit · Jul 23, 2010 6:25 PM
Spirit, I agree with what you said. But I guess they're calling for assistance to build a community toilet and government allocates the fund for that; I used the word 'shame' to say that the city is perhaps putting priority on some other stuffs and these desperate voices were never heard. It's government's job to build a drainage system and invest a community projects. As you can see in the picture, almost half of the nepali people use the public toilet. I was thinking Biratnagar is much developed than other cities, but perhaps not. Again, all those members elected from these areas might have promised again and again to make these toilets and never looked back after winning the election.
arahat · Jul 23, 2010 7:44 PM
I'm reposting a picture, where your saying comes true. The school officials could simply have used any kind of cheap potteries for providing drinking water access to the students instead of creating the situation in the following picture. So we perhaps like to look for the help even when we have the solution.
arahat · Jul 23, 2010 7:50 PM
नागरिकता लिन चर्पी बनाउनुपर्ने ! बुधवार, 28 जूलाई 2010 04:56 नागरिक कालिकोट, साउन १२- अब कालिकोटका बासिन्दाले नागरिकता लिनका लागि घरमा चर्पी बनाउनै पर्ने भएको छ। जिल्लालाई सन् २०१५ सम्म खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्यअनुसार नागरिकता लिन चर्पी भए नभएको सिफारिस आवश्यक पर्ने प्रावधान राखिएको छ। गत वर्षको जिल्ला परिषद्ले पारित गरेको सरसफाइसम्बन्धी ११ बुँदे घोषणापत्रमा कर्मचारी तथा राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्ताको घरमा अनिवार्य चर्पी हुनुपर्ने उल्लेख गरिएको छ। सरसफाइसम्बन्धी जानकारी भएपछि हालसम्म तीनवटा गाविस खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ। कर्णाली एकीकृत विकास तथा अनुसन्धान केन्द्र नेपालले आयोजना गरेको सरसफाइसम्बन्धी कार्यक्रम जिल्ला खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालयले प्रस्तुत गरेको प्रतिवेदनमा विस्तारै चर्पी प्रयोग गर्नेको सङ्ख्यामा वृद्धि भएको उल्लेख छ। उक्त कार्यालयका प्रमुख रामप्रसाद दाहालका अनुसार गत वर्ष दुई प्रतिशत चर्पीको प्रयोग भएको भए पनि यस वर्ष २८ प्रतिशत पुगेको छ। ग्रामीण इलाकामा विभिन्न गैरसरकारी सङ्घसंस्था तथा सरकारी निकायबाट खुल्ला दिसामुक्त क्षेत्र घोषणा तथा सरसफाइसम्बन्धी काम हुँदैआएकाले चर्पीको प्रयोग बढेको बताइएको छ। स्थानीयवासी चर्पीप्रति आकर्षित भएका कारण कर्णाली रोजगार कार्यक्रमको रकम चर्पीमा लगानी गर्न उत्प्रेरित गरिएको बदालकोट गाविसका सचिव भवनास साहीले बताए। रासस
arahat · Jul 27, 2010 10:00 PM
Another flaw in the picture; the toilet and the well (is it?) should NOT have been built this close.
arahat · Jul 27, 2010 10:02 PM
The "well" is a bio- gas plant --
nepali_pan · Jul 28, 2010 1:46 AM
सबै पहेलो धातु सुन हैनन अनी कुवा जस्तो देखिने चिज कुवा नभएर गोबर कुहाउने भाडो पो रहेछ, हत्तेरिका कती चाडो निर्कौल मा पुग्छौ हामी ?
syanjali · Jul 30, 2010 6:57 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion