~ चौतारी १९७ ~ आउनुहोस् आउनुहोस् आगामी केही हप्ता मा सम्पन्न हुनलागेको चौतारीको दोश्रो शतवार्षीकीको समारोह भब्यताका साथ मनाउन सहयोग गर्नुहोस् हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १९७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" "चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,miss me-मास्टर्नी नानी- मिस, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा,chipledhunga-चिप्ले , Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी,ramronepal- रामे ,Geology Tiger - जिते perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 197 editions. आउदै छ १९८ , १९९ अनी .............................................................२०० औं अंक । Last edited: 23-Jul-10 08:16 AM
rahulvai · Jul 23, 2010 8:08 AM · 198,208 views
serial · Jul 23, 2010 8:13 AM
क्या टाईम मा ठुल्दाइ ले चौतारी खाने भन्देखिन टाइमिङ भन्या त एस्तो पो हो त - ल मलाई बधाई छ बोर्ड फर्स्ट भएको मा ठुल्दाइ लाई धेरै धेरै धन्यवाद - चिच्याउने बाकसमा ठुल्दाइ लाई सबै तरुनीहरुले दाई मात्र नभनोस् कोही कोही ले राहुल भनेर नी मस्कियोस लौ जा त मैले नी भन्दे पाको बेला
serial · Jul 23, 2010 8:17 AM
तारेमाम गाम्लेहरु! शुक्रबारे झम्झमाउदो जदौ । रामाइलो दिन बिताऔं रमाइलो साँझ हाँसी खुशी रमाऔं साथी सँगी माझ , मखुला ?? तारेमाम लहरे , जिन्दगीमा पहिलो पल्ट् फस टाइम फस भाकोमा बधाई छ । छिट्टै झ्याइ होस् । र्याइ र्याइ बन्द हुन्छ अनि । मखुला ??
rahulvai · Jul 23, 2010 8:20 AM
के काम नापाको यिनि हरु ले खै!! के को चैातारि हो यो!! कै नि देखदिन!! बाबु हो बारु कंपुटरा कै सिकान तयातिकै बसनु भनदा त !!
Slim Shady · Jul 23, 2010 8:29 AM
तीन दोस्त छुट्टी के दिन तीन बच्चे बातें कर रहे थे। पहले बच्चे ने कहा : मेरे पापा सबसे तेज दौड़ते हैं। वह तीर चला कर दौड़ते हैं, तो तीर से पहले निशाने तक पहुंच जाते हैं। दूसरे ने कहा : यह तो कुछ भी नहीं। मेरे पापा राइफल की गोली चलाते हैं और उससे पहले टारगेट तक पहुंच जाते हैं। तीसरे ने कहा : अरे! तुम दोनों तो जानते ही नहीं कि स्पीड क्या होती है? मेरे पापा सरकारी कर्मचारी हैं। उनकी छुट्टी शाम 6 बजे होती है और वे 4 बजे ही घर पहुंच जाते हैं
rahulvai · Jul 23, 2010 9:01 AM
ठूल्दाईज् थेउरी अफ कामुकिभिटी- १)कामुकिभिटी इन्क्रिजेज् विथ इन्क्रिजिङ इन्टेन्सिटी अफ अ परसन्स भावुकिभिटी ह्वेन जवानिभिटी इज कन्स्ट्यान्ट (Kamukivity increases with increasing intensity of a person's bhabukivity,when jawanivity is constant)। एनि इन्क्रिज अर डिक्रिज इन कामुकिभिटि विल क्रिएट अ बाइप्रोडक्ट कल्ड पोयम अर गजल। २)ल अफ कन्जरभेसन अफ कामुकिभिटी- अ परसन्स कामुकिभिटि क्यान नट बि क्रिएटेड अर डिस्ट्रोएड,इट क्यान वान्लि बि कनभर्टेड इन्टु भावुकिभिटि एन्ड भाइस भर्सा (A person's kamukivity can not be created or destroyed, it can only be converted into bhabukivity and vice versa)। न्युमेरिकल क्वेश्चन- लहरेको कामुकिभिटि इन्डेक्स ८.७ छ (०-१० को स्केलमा)र भावुकिभिटि स्केल २.२ मा झरेको छ भने भन्नुहोस कामुकिभिटि बढि हुँदा हुँदै निजको भावुकिभिटि किन कम भयो? सहि उत्तरमा चिन्ह लगाऊनुहोस! क) लहरे मान्छे नै यस्तै हो के बढ्छ के घट्छ थाहा हुँदैन ख) जति कामुकिभिटि बढे नि के गर्नु भावुकिभिटि घट्नु को मतलब लहरेको जवानिभिटी कन्स्ट्यान्ट नभएको अर्थात घटेको अर्थात लहरे बुढो भएको। ग) भित्र भित्र रुन्छ नि बज्जे अरुलाई पो थाहा हुँदैन त घ) यो ठूल्दाईको थेउरी नै गलत छ, लहरेको सबै भिटि घाटलाने बेला सम्म पनि बढेको बढ्यै हुन्छ। जदौ! यो बिर्खे माईलाको
Birkhe_Maila · Jul 23, 2010 9:07 AM
Last edited: 23-Jul-10 09:14 AM
jhilke_1 · Jul 23, 2010 9:14 AM
लोल जिम्बाल लोल
serial · Jul 23, 2010 9:21 AM
लोल ! पहिला त सबैलाई लोल ! आइ मिन जदौ ! अब जिम्माल को प्रश्न को उत्तर :- लहरेको कामुकिभिटि इन्डेक्स ८.७ छ (०-१० को स्केलमा)र भावुकिभिटि स्केल २.२ मा झरेको छ भने भन्नुहोस कामुकिभिटि बढि हुँदा हुँदै निजको भावुकिभिटि किन कम भयो? सहि उत्तरमा चिन्ह लगाऊनुहोस! माथि प्रश्न मा दियिएको प्यारामिटर गलत भएकोले उत्तर दीरहनु नपर्ने ! दक्षिण:- लहरेको कामुकिभिटी ८.७ नभएर त्यो भन्दा बढी हुनु पर्ने र भाभुकिभिटी त सुन्य नै हुनु पर्ने भन्ने मेरो ठहर् छ ! हाहा ठुल्दाइ को जोक
riTThe · Jul 23, 2010 9:21 AM
तारेमाम जिम्माल बा, रिट्ठे । जिम्मालबाको गजबको थ्योरीमा रामे लाई पी यच डि गराउनु पर्ला जस्तो छ । लहरे सम्बन्धी प्रश्न को उत्तर लहरे ले नै दिए कसो होला , हैन भ्ने पुरे ले दिए कसो होला । लोल रिट्ठे लोल ।
rahulvai · Jul 23, 2010 9:26 AM
फस्ट एन्द फोर्मोस्ट, प्लिज बि काइन्ड इनफ टु इलाबोरट ओन ह्वाट् दि हेल इज कामुटिभिटी? सिल्ली भेरी ओल्ड म्यान विथ इक्वली सिल्ली थ्योरी, एन्द इवन सिल्लिअर क्वेस्चन! ट्याम् फोर यु टु रेस्ट वेल इन आर्यघाट! यु नो आर्यघाट? इट्स "डायिङ-पिपुल्स-वेटिङ-वेटिङ-बट-नो-काल-कमिङ-LAND"!
Poonte · Jul 23, 2010 9:27 AM
गूड् मर्निङ चौतारी शुक्रबारए रमझमे जदौ ठुल्दाइ लाई धन्यवाद नयाँ चौतारी खन्नु भाको मा। जदौ सम्धी ज्यु शुक्रबार बिहानी को सुरुवात गज्जप को भयो हउरकोको ल अफ कामुकिभिटी पढेर। लोल लोल लोल अनी मेरो सही उत्तर चाइ क) लहरे मान्छे नै यस्तै हो के बढ्छ के घट्छ थाहा हुँदैन
बिस्टे · Jul 23, 2010 9:27 AM
एह लेख्दा लेख्दै खर्कका दुई गाउले छिरी सकेछन जदौ है रिट्ठे गुरु,पुन्टे दाई।
बिस्टे · Jul 23, 2010 9:29 AM
शुभप्रभात है सबैलाई ....... लोल जिम्माल लोल
ramronepal · Jul 23, 2010 9:31 AM
"ल अफ कन्जरभेसन अफ कामुकिभिटी- अ परसन्स कामुकिभिटि क्यान नट बि क्रिएटेड अर डिस्ट्रोएड,इट क्यान वान्लि बि कनभर्टेड इन्टु भावुकिभिटि एन्ड भाइस भर्सा" अबोभ जिम्माल'स ल अफ कन्जरभेसन अफ कामुकिभिटी इज नट प्राक्टिकल बिकाउज इफ कामुकिविटी क्यान नट बि क्रिएटेड देन व्हाइ ओखतीभिटी अफ कामुकिभिटी लाइक सायलिस एन्ड भायगरा वेर सोल्ड टु इट्स हाइएस्ट रेकर्ड लेभल?
riTThe · Jul 23, 2010 9:31 AM
गूड् मर्निङ चौतारी शुक्रबारए रमझमे जदौ ठुल्दाइ लाई धन्यवाद नयाँ चौतारी खन्नु भाको मा।
baire · Jul 23, 2010 9:32 AM
मेरो दक्षिण चाँही होइन उत्तर चाँही बिस्टे को जस्तै छ क) लहरे मान्छे नै यस्तै हो के बढ्छ के घट्छ थाहा हुँदैन
ramronepal · Jul 23, 2010 9:32 AM
यु नो आर्यघाट? इट्स "डायिङ-पिपुल्स-वेटिङ-वेटिङ-बट-नो-काल-कमिङ-LAND"!
riTThe · Jul 23, 2010 9:33 AM
lu mero ni sabai lai pranam.........khoi afno nam ta kahile ni dekhiyena bhai........tyo ke bhancha caption ho ki ke ho saraaaaaaaaaaa move bhai rakhne ma......ek choti ta dekheko jasto lagthyo.......
spoken · Jul 23, 2010 9:33 AM
Hey Mr. Ritthe, that's not for kamukivity, tyo viagra ta kamukivity bhayeko le enjin lai jaag bhai jag bhanna lai ho. lol
jhilke_1 · Jul 23, 2010 9:40 AM
Hello guyssssssssssss
uptowngal · Jul 23, 2010 9:52 AM
"""फस्ट एन्द फोर्मोस्ट, प्लिज बि काइन्ड इनफ टु इलाबोरट ओन ह्वाट् दि हेल इज कामुटिभिटी?""" वेल, फस्ट एन्ड फोर्मोस्ट, योर क्वेश्चन इज नट करेक्ट। यु सुड बि आस्किङ समथिङ लाईक "ह्वाट दि हेवन इज कामुकिभिटि".....एस्.....यु हर्ड इट करेक्ट्ली टकलुम्यान्, इट्स 'हेवन्'।....सो हियर कम्स एट एनादर थेउरी अफ कामुकिभिटि एन्ड हेवनलि प्लेजर फ्याक्टर- "ह्वेन कामुकिभिटी इन बिईङ कनजर्व्ड, अ साईकोफिजिकल फ्याक्टर कल्ड 'हेवनलि प्लेजर' इज क्रिएटेड। दिस 'हेवनलि प्लेजर' फ्याक्टर इज डाइरेक्ट्ली प्रपोरसनल टु द एमाउन्ट अफ हेयर यु ह्याव अन योर हेड्। एभ्रिबडि इन दिस वर्ल्ड गेट एफेक्टेड विथ सम अमाउन्ट अफ 'हेवनलि प्लेजर फ्याक्टर ह्वेन दियर कामुकिभिटि इज बिईङ कनजर्व्ड। इम्याजिन योरसेल्फ फिजिकल्लि स्ट्यान्डिङ अबोभ अ ०-१०० स्केल। इफ यु आर प्रेम चोपडा यु आर स्ट्यान्डिङ आयट जिरो स्केल विथ भेरि पुअर 'हेवनलि प्लेजर'। इफ यु आर साइबाबा यु आर स्ट्यान्डिङ आयट अप्रोक्सिमेटलि १०० स्केल इन्ज्वाईङ १००% 'हेवनलि प्लेजर'। बिर्खे वन्डर्स ह्वेर पुन्टेन्द्र प्यारा परियार स्ट्यान्ड्स? जाँदाजाँदै- हाउकम पुन्टे बुडा नोज एव्रिथिङ एबाउट आर्यघाट?? Last edited: 23-Jul-10 09:57 AM
Birkhe_Maila · Jul 23, 2010 9:56 AM
ठूली के छ हालखबर? धेरै मा देखियौ नि? ठूल्दाई, पुन्टे बुडा, रिट्ठे, लहरे, रामे, बैरे, झिल्के, स्पोके लगायत सबैलाई यो साउन भदौको जदौ!
Birkhe_Maila · Jul 23, 2010 10:06 AM
लोल ! प्रेम चोपडा र साइबाबा को उदाहरण हाहा हेल्लो ठुलि के छ? आराम? झिल्के ब्रो, बिस्टे, स्पोके, लहरे, ठुल्दाइ, पुन्टे दाई, जिम्माल बा, रामे र बिस्टे सबैलाई शुक्रबारे भिटिय जदौ !
riTThe · Jul 23, 2010 10:13 AM
हैन जिम्माल लाई जागिर बाट निकालिदिएछ कि क्या हो ? अनी फोन ठीक भयो त जिम्माल? (हुन त थाहा छ ...... तै पनि ....)
ramronepal · Jul 23, 2010 10:16 AM
rahulvai · Jul 23, 2010 10:18 AM
लोल ठुल्दाइ ..... त्यो हो नि ताल ... डेटा पनि चहियो नि .... त्येत्तिकै खोकेर हुन्छ हैन त ..... hehehe
ramronepal · Jul 23, 2010 10:23 AM
यो चार्ट हेर्दा त ठुल्दाइ को का' भिटी चरमसिमा मा पुग्या जस्तो देखिन्छ नि, मखुला दाई ?
बिस्टे · Jul 23, 2010 10:25 AM
'मुवि फ्याक्टर' भन्ने एउटा फ्याक्टर छ, जसले सब्जेक्टको भाबुकिभिटि थाहा नभए पनि कामुकिभिटि तथा उमेर पत्ता लगाऊन मद्दत गर्छ। हेरौँ ठूल्दाईको ग्राफको मोडिफिकेसन। यसमा उमेर तथा कामुकिभिटीको प्रभावले मन पर्ने मुविहरुमा आएको परीवर्तन देखाऊन खोजिएको छ। आफ्नो उमेर तथा कामुकिभिटिलाई ध्यानमा राखि यहाँ देखाईएको मुवि हेर्न नबिर्सनुहोला। धन्यवाद्
Birkhe_Maila · Jul 23, 2010 10:32 AM
ओहो अगि नानाभाँतिका 'भिटि'ले गर्दा सम्धीज्यूलाई नमस्ते गर्न बिर्सेर मरिछु। जदौ! सम्धीज्यू! आरामै हुनुहुन्छ? भोक पनि कति लाया हो गाँठे लाग्न पनि। मजाको रसिलो ममचा पाए के चाहिन्थ्यो र ए!
Birkhe_Maila · Jul 23, 2010 10:43 AM
लोल ठुल्दाइ लोल जिम्बाल लोल लोल महा लोल अकोर्डिङ टु द चार्ट ठुल्दाइ'इज कमुक्तिभिटी इज माशिमम बिङो, सो फ्रम जिम्बाल्'स चार्ट ठुल्दाइ मस्ट बि वाचिङ हुस्ट्लर बिएर्ली लिगल अनडर बिङो
serial · Jul 23, 2010 10:47 AM
नमस्ते सम्धी ज्यु यो भोको पेट मा कस्तो तस्बिर ल्यार टाल्नु भा नि,अत्याचारै भयो है यो त। तेइ फुटै बाट निकालेर खाइदिउ जस्तो।
बिस्टे · Jul 23, 2010 11:09 AM
त्यस्तो फोटै बाट निकालेर खान मिल्ने - अरु केही गर्न मिल्ने भाभे कामुक्टिभिटी को चरम सिमा मा पुगेको ठुल्दाइ ले के मात्र गर्ने होला एउटा कुरा नी
serial · Jul 23, 2010 11:20 AM
ठुल्दाइ कामुक्टिभिटीको युनिटचै के हो ? जिम्माल त ७५ पुगी सकेको हैन भनेसी बुडाको त गिर्दो स्थिथी रैछ , म, लहरे , रिठ्ठे हामी चै अझै क्लाइम्ब गर्दै रैछौ? ठुल्दाइ थेउरी अनुसार त २७ देखी ४५ बर्ष सम्मकाको कामुक्टिभिटीको भ्यालु एउटै छ त कत्रो लामो एज ग्याप, जे होश बुडाहरुले आफुलाई मिल्ने गरी बनाकारैछन । लौ है फ्राइडे जदौ अनी नमस्ते ।
Harka_Bahadur · Jul 23, 2010 11:40 AM
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम । तारेमाम हर्के हन्तकाली, बिस्टे , रामे , पूण्टे । एक हूल आए एक हूल गए भने जस्तै । दिन चढ्दै गए पछी चौतारी सुक्दै जान थाले । जवानी चढ्दै गएकोले होला। कामुकता तापक्रम सँग पनि अनुक्रमणिक रुपमा बढ्छ रे ।
rahulvai · Jul 23, 2010 1:14 PM
कामुकता तापक्रम सँग पनि अनुक्रमणिक रुपमा बढ्छ रे । ठुल्दाइ को सिधान्त पुषटी गर्ने एउटा उदाहरण आज हाम्रो गाउ को तापक्रम त ९५ छ् । सोडसी हरु तेही अनुसार पहिरन लार हिन्याछन।
बिस्टे · Jul 23, 2010 1:28 PM
त्यै त बिस्टे, छोटो पार्दर्शी कपडा लाउदैमा गर्मी घट्ने हो र भन्या । बेकारमा हामी जस्ताको इमान नै खतरा मा पर्ने ।
rahulvai · Jul 23, 2010 1:38 PM
तेइ भन्या ठुल्दाइ गर्मी त के घट्थ्यो र तपाईंहामी जस्ता को कुन्नी के भिटी भन्थ्यो बिर्खे सम्धी ले तेही बढ्ने मात्त हो। कता मुन्टेछन सप्का सप, कता पल्क्या छन अचेल,
बिस्टे · Jul 23, 2010 2:08 PM
तारेमाम गाम्लेहरु ! श्रावणे सोमबारस्य शिवमय जदौ । उठ जाग, शिवमन्दिर गएर बुटी लिएर आउ ।
rahulvai · Jul 26, 2010 8:07 AM
अच्छा पति! चिंटू- मैंने अपनी पत्नी की पढ़ाई पूरी करवा दी, बारहवीं, बीए और एमए कराकर उसकी सरकारी नौकरी भी लगवा दी! अब मैं और क्या करूँ? बिट्टू- ज्यादा कुछ नहीं। बस! एक अच्छा-सा लड़का देखकर उसकी शादी और करवा दो
rahulvai · Jul 26, 2010 8:32 AM
देशले रगत मागे मलाई बली चढाउ रुदिनन मेरी आमै उ नेपाल कि छोरी श्रावणे सोमबारे जदौ ! तारेमाम ठुल्दाइ ! कस्तो भयो सप्तान्त? पाकियो होला थाकियो होला तेस्तै त हो नि ! जय शम्भो !
ritthe · Jul 26, 2010 8:44 AM
Good Morning.
ramronepal · Jul 26, 2010 8:50 AM
ood Morning.
ritthe · Jul 26, 2010 8:54 AM
तारेमाम रिट्ठे , रामे , यति ढिला ? पशपतिमा शिला, लीला मिला ?? सप्ताहन्त जिन्दगी जस्तै बित्यो निरश निरश । उत्ताउलो गर्मी । बिना कुनै उपलब्धी ।
rahulvai · Jul 26, 2010 8:54 AM
गूड् मर्निङ ठुल्दाइ तारेमाम चौतारी.. लोल ठुल्दाइ.. नमस्कार रिट्ठे ह्यालो रामे
बिस्टे · Jul 26, 2010 8:54 AM
अँ साँची हिजो लुकामारी खेल्या जस्तो भो नि ठुल्दाइ पछी ढ्याप्पा दिन्छु भन्ठान्या पूर्व तिर रात निकै ढली सक्यो जस्तो लाएर दिन।
बिस्टे · Jul 26, 2010 8:56 AM
तारेमाम बिस्टे , लेख्दा लेख्दै देख्दा देख्दै बिस्टे काजी को नि सवारि भे छ । फुन आउदा ब्यस्त थिएं , फुन घुमाउदा फुन मात्र घुम्यो जवाफ आएन ।
rahulvai · Jul 26, 2010 8:57 AM
तारेमाम ठुल्दाइ रामे रिट्ठे बिस्टे काजी ल मैले नि हाजिर ठोक्दे जे पर्ला पर्ला Last edited: 26-Jul-10 09:30 AM
serial · Jul 26, 2010 9:10 AM
namaste! yaha pani pardaicha, tyaha kasto cha?
crazy_love · Jul 26, 2010 9:32 AM
क्रेजी यहाँ त हिजै परिसक्यो पानी ! सबैलाई फेरी एक फेर जदौ ! बिस्टे काजी, लहरे रामे के छ नयाँ नौलो? क्रेजी फर्किसक्या हो?
ritthe · Jul 26, 2010 9:35 AM
'न बिर्से तिमीलाई न पाएँ तिमीलाई'
ramronepal · Jul 26, 2010 9:40 AM
I am still in Nepal, Aug 5 maa aaipugchu. yaha pani parda sheetal, napardaa garmee. tara pani aafno family sanga basdaa ramailo bhaeko cha. ani chautari ko kuni k garni bhanthyo ni? 200 parts ki kati ho? bhai sakyo?
crazy_love · Jul 26, 2010 9:44 AM
crazzu: khai, kunni kolle ho chautari ko kunni ke maa kunni ke garne ta bhanthyo...tara kunni ke bha ho. kunni ke namilyaa ho, kunni kolai maattra thaa chha re! aru sabailaai...hello, hi, how do you do? time for work, allow me to miss you!
Poonte · Jul 26, 2010 9:51 AM
नमस्ते
cheli · Jul 26, 2010 10:00 AM
हैन चैातारि को २ ओटै रूख बाट आजकाल त गेडा पलाऊन थाले जासतो छ नि!!
slim shady · Jul 26, 2010 10:00 AM
lau baire le ni haajir bujhaayo hai.. Crazy ta nepal maa ramaai raheki chhin.. afu kahile jaane ho Nepal ?? mathi Thuldaai dekhi tala Poo dai la bich maa bhayekaa bokaa haru sabai lai sombaare jadau !!!
बैरे · Jul 26, 2010 10:01 AM
तारेमाम क्रेजी, पून्टे दाई , बैरे डाकु , पानीको रिमिझिम बर्षात बेला भन्ने गीत गाउदै हो कि क्रेजी परमात्मा । हुन पनि रिमिझिम पानी बर्षात मै त हुन्छ नि, मखुला ??
rahulvai · Jul 26, 2010 10:09 AM
ल क्रेजी ले बल्ल नेपाल गएर परिवार सँग न्यू एअर मनाउन पाएछ ........ नमस्ते चेली । अरु बोका हरुलाई के भनाइ भयो र ।
ramronepal · Jul 26, 2010 10:17 AM
रामे के लेख्या त्यस्तो डेढ घण्टा सम्म फुलस्टप लाग्ने गरी? भोक लाग्यो खाँउला पिँउला कहाँ बाट ल्याउला तेइ पर डल्ली साउनिको पसलबाट
ritthe · Jul 26, 2010 11:29 AM
त्यै त रिट्ठे , रामे आएसी आउन आउन लागेकिहरु पनि तल भन्ज्याङ बाटै ठाडो लाग्छन ।
rahulvai · Jul 26, 2010 11:35 AM
रामे ले सप्का सप्लाई बोका हरु भन्देर जस्तो छ्,सपैले क्षणिक बहिस्कार गरेका चौतारी। अरु त अरु ठुल्दाइ लाई समेत गाभ्देछ, अनी काट आउन त केटा हरु। डल्ली साउनी को पसला डल्लो डल्लो डुनोट चिया र खाने हो रिट्ठे ?
बिस्टे · Jul 26, 2010 11:35 AM
बिस्टे ले त्यो डुनोट, चिया र ......... भनेको छ .......... त्यो र पछी चाँही के हो नि ?
ramronepal · Jul 26, 2010 12:07 PM
मैले पनि हसुरेर आएँ है आज एकजना को जन्मदिन परेर त्यसले नै लाग्यो खुवाउन शुभकामना दिदै हसुरे मैले नि
serial · Jul 26, 2010 1:19 PM
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। के बिघ्न सुस्त भाको हो चौतारी ? यस्तो ताल ले २०० अंक पनि क्रेजिको न्यू इअर सँगइ मनाउनु पर्ने हुन्छ । चिच्याउने बाकसमा पल्केका छन, वयस्क छन, चिच्याउने बाट घिच्याउने गर्न मिलेन।
rahulvai · Jul 26, 2010 1:47 PM
हुँदा हुँदै ठुल्दाइ पनि चिच्याउने बाकस्मा पल्किनथाले के भा यो - अब केही भन्यो भने अरुलाई बोलाउन गाको भन्ला - ठुल्दाइ पनि धोचा: भएर निस्क्यो बाइ
serial · Jul 26, 2010 2:01 PM
हो र? को को पल्क्यो चिच्याउने बाकस तिर हँ?
ritthe · Jul 26, 2010 2:19 PM
चिच्याउने बाकसमा दिन भरी बल्छी हालेर बस्ने लहरे र बैरे त हुन नि । अझै जो चोर् उसैको ठुलो स्वर ??
rahulvai · Jul 26, 2010 2:28 PM
को को पल्क्यो चिच्याउने बाकस तिर हँ? प्रणाम सबै अवतारिहरुलाई।
perfectionist · Jul 26, 2010 2:31 PM
त्यो घुर्की नदेखाये हुन्छ ठुल्दाइ - जग जाहेर छ - चिच्याउने बाकसमा ठुल्दाइ हुन्छ कि हुँदैन भनेर उ अर्को आयो - दर्शन दिन त आ होला नी है - ल दर्शन गरे है पुरेस्वर प्यारेमोहन
serial · Jul 26, 2010 2:35 PM
चिरायु रहनु बालक! अनी के हुंदैछ त नयाँ नौलो जिन्दखिमा? सब कुसल्-मंगल हैन त?
perfectionist · Jul 26, 2010 2:43 PM
त्यो त भनी रहनु नै परेन नि त्रिकाल दर्शी को सामु पनि केही भन्नु पर्छ र हे पुरेस्वर त्यस्तो मजाक नि गर्ने हो
serial · Jul 26, 2010 2:47 PM
तारेमाम गाम्लेहरु ! मंगलबारे गन्नुमय जदौ । दु:ख पाइस मंगले, आफ्नै ढंगले हुन्छ है गाम्लेहरु हो, छिटो उठ, ब्रश गर, सौच गर, ग्वारीमरी खाउ , अफिस धाउ ।
rahulvai · Jul 27, 2010 8:12 AM
मंगलवारे गन्नुमय जदौ गणेशथान तिर आउनु है।
बिस्टे · Jul 27, 2010 8:13 AM
तारेमाम तारेमाम बिस्टे काजी । क्या फटाफट हिड्या, गणेशस्थान निर कसैलाई भेट्ने ट्याम दिएको छ जस्तो छ बुढा ले ।
rahulvai · Jul 27, 2010 8:14 AM
तारेमाम ठुल्दाइ बिस्टे काइसाब आज अली ढिला भएछ उठ्न - ठुल्दाइ कस्तो बिस्तारै हुडेको - बिहान बिहानै कती चुरोट खानु पर्ने होला यी दुई बुढा लाई
serial · Jul 27, 2010 8:26 AM
हो नि ठुल्दाइ एुउटिलाई ट्याम द्या हो फेरी गईसक्ली भनेर नि। चुरोस त सुरु गरियो,लहरे ले ल्याइद्या दुई बट्टा,म सँग सँगइ लहरे ले नि गाली खान्छ हरेक पल्ट् चुरोत तान्दा। दर्शन गरेर उता बाबुदाइ को पसल्मा चिया मगाउदै गर्नु है,मा तेतै आउछु।
बिस्टे · Jul 27, 2010 8:36 AM
तारेमाम लहरे , छु दु ?? लुकी लुकी भेट्न लाई मंगल बार मंगल हुँदैन क्या । मंगल भे बगलामुखी मा, सोमा बार गणेशस्थानमा , मंगल बार चाँही पशुपतिमा ट्याम दिनी पर्छ क्या । चिन्या मान्छे एकजना नि भेट्दैन ।
rahulvai · Jul 27, 2010 9:05 AM
ठुल्दाइ त एक्स्पेरिएन्स भा मान्छे सबै कुरा थाहा छ हेलो बिस्टे सर मैले किन गाली खाने भन्या - के गरे मैले -
serial · Jul 27, 2010 9:10 AM
मंगलबारे जदौ! यो बिर्खे माईलाको!! ठूल्दाई, सम्धीज्यू, लहरे लगायत सबै ज्ञात अज्ञात औतारीहरुलाई नमस्ते! मुना चिया पिउनुभयो हैन त? ल अब सुन्नुहोस पुरा समाचार- अस्ति देखिको कुन्नि के जाति 'भिटी' ले चौतारीका दुई बुढाहरु अझै ग्रस्त रहेको संकेत आज बिहानको चौतारी कुराकानीले देखाएको छ। प्रत्येक बार मन्दिर जाँदै लुकि लुकि धुम्रपानको तरंगमा झुल्दै चच्छु आनन्द लिने कुरामा दुबै बुढाहरु अत्यन्त प्रफुल्लताका साथ सहभागि हुन लागेको कुरा हाम्रा चौतारी संवाददाताले जनाएका छन्। राम्बादुर भन्ने रामेको बिगत केहि दिनको लक्षणहरु नियाल्दा चौतारीका चिकित्सकहरुले एक नितान्त नयाँ चित्तघातक रोग पत्ता लगाएका छन्। छुच्चो मुख र छिप्पिएको जवाफहरु मूख्य लक्षण रहेको यस रोगको नाम 'स्त्री बिकर्षण सिन्ड्रोम' रहेको छ। बाँकि समाचार एकैछिनको विश्राम पछि- टुँsssssss...................
Birkhe_Maila · Jul 27, 2010 9:14 AM
बिज्ञापन गृह लक्ष्मी भएर घर चलाऊन जान्ने आफ्नो लोग्ने लाई देउता झै ठन्ने एउटी केटी चाहिएको छ हाम्रो जिम्बाल लाई। हजुर निक्कै ह्यान्ड्सम जिम्बाल लाई एउटी असध्यै माया गर्ने केटी को टु जरुरी भएको छ केटी हेर्दा राम्रो हुनु पर्ने - केटी पढेलेखेको हुन जरुरी छैन केटी एक बिस काटेको भये झनै राम्रो - नभए दुई बिस काटेको भएपनी हुने - ' कसैले आफ्नो छोरी बुहारी आच्या मिस्टेक भएछ छोरी मात्र हुनु पर्ने बुहारी नी भएछ, कसैले आफ्नो छोरी दिने भए निम्न ठेगाना मा संपर्क गरौ चौतारी बिहा बर्तबन्ध कार्यक्रम आयोजक समिती चौतारी गाउ, साझा नगर
serial · Jul 27, 2010 9:23 AM
ओहो झक्कस को आइडिया दिनु भो ठुल्दाइ भनेसी पर्सी बिहीवार पस्पतिमा भेट्ने ट्याम देर आए,दाइ लाई नि उताइ भेट होला केरे लहरे ले दुई बट्टा मलाई ल्यार देर नि अरु किन हुनु ;) लोल सम्धी ज्यु लोल रिट्ठे ह्यान्सम कता गछ आज,उ त बाठो छ बगलामुखी गा होला नि आज मंगलवार।
बिस्टे · Jul 27, 2010 9:24 AM
तारेमाम गाम्लेहरु ! मंगलबारे गन्नुमय जदौ ।
बैरे · Jul 27, 2010 9:24 AM
अर्को दुई बट्टा नी पार्सल गर्दिम - गाली खाएपछी अली अली के खाने भएभर को खाने नी की कसो बिस्टे काजी
serial · Jul 27, 2010 9:31 AM
क्या कुरा बुझ्या भन्या लहरे तिमी ले तेस्तै भर सकीन लाई सक्यो दुई बट्टा अब अर्को मगाउनु पर्ला जस्तो छ्। गाली चै तिमीलाई हैन मलाई मात्र हो।
बिस्टे · Jul 27, 2010 9:33 AM
Poonte · Jul 27, 2010 9:52 AM
jhilke_1 · Jul 27, 2010 10:03 AM
?
Poonte · Jul 27, 2010 10:04 AM
यो अल्ला राम मा स्नुज राख्ने को नाक साक फुटाइदिन मन लाग्यो ! हुन्छ नि एउटा तरिका यार, मान्छे लाई १ घण्टा ढिला उठाइदिने? ल सबैलाई एक्मुस्टो दर्शन यो सोझो रिट्ठे को ! बिस्टे काइसाप मंगलबार बगलामुखी माइ त भ्याउसिन मा हुन्छिन नि अनी गर के गर्नु?
ritthe · Jul 27, 2010 10:07 AM
तारेमाम बिर्खेबा, झिल्के, पूण्टे दाई , रिट्ठे सान । नयाँ नेपाल को यात्रा भाग १४ भर्खरै छापियो ।
rahulvai · Jul 27, 2010 10:12 AM
रिट्ठे मार्साब मंगलवार बअलामुखी माइ लाई भेट्न जाने हो र मंगला माइ लाई भेट्न बगलामाइ का पो जाने त ठुल्दाइ को काइदा सप्लाई फाईदै खै कुरा बुझ्या, मखुला ठुल्दाइ। पुन्टे बुडा का गर नाक ठोसेर आएउ ?
बिस्टे · Jul 27, 2010 10:12 AM
तारेमाम ठुल्दाइ ! अझै सक्क्या थिएन र नयाँ नेपाल को पुरानो कथा? कत्ती ढिलो त ठुल्दाइ? ठुल्दाइ अब अर्को पटक नेपाल जाने बेला भैसक्यो होला !
ritthe · Jul 27, 2010 10:14 AM
ए बल्ल बुझेन्त बिस्टे सोम ! मंगलादेबी हरु लाई भेट्न त मंगलबार के जान्थे र आप्पुइ ! काब्बु काब्बु भैसकेन्त ! एक्दिन एउटी ब्लक हिल बाली मंगलादेवी लाई भेट्न भनेर मंगलबार कडा बार ठ्याक्कै कुरो कानी मिल्छन्त भनेर गाको त है पार्टी को त मंगलबार गन्नु भाय को बर्त अरे ! अन्त हलुवामा बालुवा भईहाल्यो नि ! धत
ritthe · Jul 27, 2010 10:20 AM
त्यै त बिस्टे , यस्तो लाख डलर जाने आइडिया सिकाउदा नि न सिक्ने ? फूटबल आयो नयाँ नेपाल लेख्दा लेख्दै । बल्ल गयो फूटबल । अनी लेख्या ।
rahulvai · Jul 27, 2010 10:21 AM
जम्मै चौतारीका औतारी लाई मंगलवारे बिहान को जदौ अनी ठुल्दाइ लाई तारेमाम, सखारैमा उठेर चौतारी हेरियो, ठुल्दाइ को सल्लाह तथा बिस्टेको सुचना को भर परेर कमलादी गणेश को दर्शन गर्न गाको त, साह्रै दु:ख पो पाइयो गाठे। हाम्रा गणेश भगवान चाही भुडी बढेको चिन्ता, BP high भएको चिन्ता ले एका बिहानै टुलिखेलमा Morning walk गर्न निस्किनु भएको रे, त्यहा मनुश्य हरु को भिड भाड ले गर्दा प्रभु लाई गणेश थान फर्किन ढिला भएको ले आफु लाई अड्डा आउन नि ढिला भयो। कलियुग त लागेकै हो गाठे, भगवान नि Morning walk मा जान थालेछन।
Nepal ko Chora · Jul 27, 2010 10:29 AM
तारेमाम नेप्चे । मैले सुनेको खबर अनुसार त हिजो श्रावणे सोमबारको दिन पिताश्रीको मन्दिर मा राता राता पहिरन, गरगहनाले धपक्कै सजिएकी सुन्दरिहरुको भीड खबरले गन्नु भाई आज मेरो दिन त होनी भनेर फुर्केर बसेको रे । ब्यान ब्यानै बिर्खे र पूण्टे को दर्शन पाउदा आज को बोहनी खराब भाई गयो भनेर ठुस्केर निस्केको रे नि त ।
rahulvai · Jul 27, 2010 10:34 AM
"ब्यान ब्यानै बिर्खे र पूण्टे को दर्शन पाउदा आज को बोहनी खराब भाई गयो भनेर ठुस्केर निस्केको रे" म त मर्छु कि क्या हो जदौ नेप्चे !
ritthe · Jul 27, 2010 10:37 AM
तारेमाम जिम्बाल रिट्ठे नेप्चे पुन्टे दाई झिल्के
serial · Jul 27, 2010 10:53 AM
हैन ए गाउँले हो, यो धागोमा अरु कसैको छैन मेरो मात्रै फोटु देख्छु त ए! उइलेई हट्या जस्तो लाग्या थ्यो त!
Birkhe_Maila · Jul 27, 2010 12:03 PM
Last edited: 27-Jul-10 12:23 PM
jhilke_1 · Jul 27, 2010 12:23 PM
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। बिर्खेबा को ४५ बर्ष अघी को फोटु, दामी ह्यान्सम रैछन्त नि । हाम्रो फोटु राख्यो भने लोप लेटर को बर्षा होला भनेर न राखेको क्या ।
rahulvai · Jul 27, 2010 12:44 PM
आफ्नै स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। एकदम बरोबर कुरा गर्नु भो ठुल्दाइ ! हाम्रो फोटो राख्यो भने त साझा को मेल बक्स नि फुल हुने होला लोप लेटर को बर्षा ले माइन्ड नि सुपर कुल हुने होला
ritthe · Jul 27, 2010 12:53 PM
चैत जाँदो बैशाख लाग्दो सुन हजुर सालको पात पलायो भोक छैन निंद्रा नि छैन सुन हजुर के भाको मलाई यो ढाका तोपी धोएर निचर पाइन मैले मायाको बिचार हो जाँउ जाँउ रेलैमा जाँउ जाँउ रेलैमा मंगलबारे गन्नुमय जदौ सबै गाम्लेहरुलाई। निकै बेर भो त कोही बोल्दाइनन्। अनि आज त हाम्रा भूमिगत बायोब्रिद्ध छिमेकीको पनि दर्शन पाइएछ। ४५ बर्ष अघि अर्थात् ४५ बर्षको उमेरमा खिछेको फोटो रहेछ। भर्खर भर्खर कलर फोटोको प्रविधी भित्रिएको बेला थियो होला, त्यही भएर त्यती स्पष्ट भने छैन। ठुल्दाइको कुरा एकदम थीक हो, हाम्रो फोटो राख्यो भने त प्रेम पत्रको बर्षा एकातिर, अर्कोतिर गृह मन्त्रालयको कारवाही। रिट्ठे सर, आरामै? बाउचा, आजको गणेशथान् यात्रा कत्तिको फलदायी वा लड्डुदायी भयो? नेप्चे, झिल्के, बिष्टे लगायत नाम छुटेका सबैलाई तारेमाम।
chipledhunga · Jul 27, 2010 2:24 PM
ओहो चिप्ले सर धेरै मा दर्शन पाइयो नि त । कता भास्स्या थिएउ एत्तिका दिन ? अनी गाथामा सबैलाई आरामै त होला केरे ?
बिस्टे · Jul 27, 2010 3:05 PM
तारेमाम चिप्ले मार्ट्साब अरु खोइ त चौतारी त सुक्यो भन्या जस्तो भो
serial · Jul 27, 2010 3:15 PM
हैन कुन चै असती ले आँखा लार हो चौतारी एस्तरी सुस्ताको कुन चै असती लाई के भन्नु नि हाम्रै असती गाउले हरु छन नि चिच्याउने बाकस मा जान पल्केका हरु दुई खुट्टा उब्भ्या देख्न हुन्न,पछी पछी लाग्छन। त्यो बाकस बन्द नगराइ भएन।
बिस्टे · Jul 27, 2010 3:26 PM
हो बिस्टे हो बन्द नगराइ भएन ! तु. बन्द गराउनु पर्यो ! मोर्चा बनाऔ ! चिप्ले गुरु तारेमाम म त आरामै छु सर अनी हामी आरामै? भोजन भयो? नयाँ नौलो?
ritthe · Jul 27, 2010 3:30 PM
तिम्रा ति चन्चल आँखा ...... मंगल्बारे जधौ है सब्बैलाई झ्याम्म लाएर ....... धेरै नै आएका रहेछन ...... सबैको नाम लिन गाह्रो हुन्छ .... के नाम लियायी भयो र सबैको ...... ल सबैलाई नमस्ते . ओये जिम्माल के लेखेको त्येस्तो ..... को बिकर्शण भयो ? ....... टन्न स्त्री हरु अगाडि लेराएर राखन अनी थाहा पाउँछौ ...... आकर्शण हुन्छ कि बिकर्शण हुन्छ ........ आज अली ब्येस्त भएर यता आउन पायिएन ....... चिच्याउने बाकस लाई मात्र टाइम दिन पायियो ...... यस्तै हो कहिले कही हुँदो रहेछ ......
ramronepal · Jul 27, 2010 3:37 PM
तारेमाम रामे, चिप्ले माट्साब । आफु नि ब्यस्त भैयो आज । चौतारी लाई अस्तब्यस्त बनाउने शाउट्बक्स क्र्यास होस् । मखुला ??
rahulvai · Jul 27, 2010 3:42 PM
NitiSa · Jul 27, 2010 9:43 PM
NitiSa · Jul 27, 2010 10:05 PM
NitiSa · Jul 27, 2010 10:09 PM
तारेमाम गाम्लेहरु ! बुधवारे जदौ । किलास छ ब्यान ब्यानै, मिटिङ छ ब्यान ब्यानै चरो मुसो छैन चौतारीमा कता गए ब्यान ब्यानै ।
rahulvai · Jul 28, 2010 7:52 AM
वाह ठुल्दाइ वाह क्या सायरी गयो ब्यान ब्यानै मैले तिमीलाई ईशारा गरे ब्यान ब्यानै तिमीले मेरो साहारा खोजेउ ब्यान ब्यानै सुर्य उदाउछ पुर्वमा ब्यान ब्यानै धुवा उडाउछ आकाशमा ब्यान ब्यानै प्रणाम !
ritthe · Jul 28, 2010 8:34 AM
गूड् मर्निङ चौतारी तारेमाम ठुल्दाइ जदौ रिट्ठे, के को हल्ला हो या ब्यान ब्यानै चिया त के चिया को फोटो नि देख्न पाइन्न अचेल ब्यान ब्यानै चौतारी हैन साउट बक्स धाउचन अचेल औतारी हरु ब्यान ब्यानै उ बेलाँ पाइला राख्ने ठाउँ हुन्न थ्यो ब्यान ब्यानै अहिले पाइला देख्न गाह्रो छ् ब्यान ब्यानै। लु जा त जे पि टि
बिस्टे · Jul 28, 2010 8:44 AM
शुभप्रभात । प्रणाम ठुल्दाइ, रिठ्ठे अन्ड बिस्टे । फेरी मिलाएर आउँला ।
ramronepal · Jul 28, 2010 8:46 AM
तारेमाम ठुल्दाइ रिट्ठे बिस्टे काजी रामे लाई ब्यान ब्यानै कस्तो कराइरा फेरी ब्यान ब्यानै चिया त खाने हो त ब्यान ब्यानै ल म लेर आउछु चिया ब्यान ब्यानै लौ जा त मैले नि ठोक्दे ब्यान ब्यानै
serial · Jul 28, 2010 9:16 AM
serial · Jul 28, 2010 9:17 AM
serial · Jul 28, 2010 9:18 AM
serial · Jul 28, 2010 9:19 AM
serial · Jul 28, 2010 9:19 AM
serial · Jul 28, 2010 9:20 AM
आज त गाली गरेनछ नि रामेले ब्यान ब्यानै अरु बेला त कान खान्थ्यो ट्यान् ट्यानै बाख्री नपा'को झोँकाँ घुमेछ तेस्को मगज फ्यान फ्यानै अस्थायी भए नि ल्याइद्याछु...अर्की नपाउन्जेल, दुइटा ह्यान्समै! अरुलाई खोजी खोजी छ के रे, रामे! तिम्लाई भो रोजी रोजी! झ्याप्प ला'र दुइटैलाई छोपेनी भो झ्याम्म! परनाम है, गाम्ले हो!
Poonte · Jul 28, 2010 9:24 AM
एह लौ अचम्मै भो नि त ब्यान ब्यानै एक कप चिया को खाने ब्यान ब्यानै ल्याउने भए ल्याउ तातातो जेरी स्वेरी ब्यान ब्यानै खाँदैनौ बासी समोसा र पकोडा हामी ब्यान ब्यानै पुन्टे बुडा लाई नि चढेछ जवानी ब्यान ब्यानै सङीनीको फोटो ल्यार टासेछन ब्यान ब्यानै।
बिस्टे · Jul 28, 2010 9:33 AM
ढ्याउउउउउउउउउउउ .......... टन्न खायियो हो लहरे ले लेराएको ....a..... धन्यवाद है लहरे ........ चाँडै चिच्यौने बाकसमा जान नपर्ने होश .. हा हा हा ......... पून्टे बुढा कता बिजी हुन्छन भन्या त बल्ल थाहा भयो ....... तैपनी मेरो बारेमा सोच्देको मा धन्यवाद ..........
ramronepal · Jul 28, 2010 9:33 AM
हो है हो ....... बिस्टे काजिले भनेको सोर्है आना सहि हो
ramronepal · Jul 28, 2010 9:35 AM
शुभप्रभात सबै गाउलेलाई घमाइलो बुधबारे बिहानी को, एक नयाँ अध्याय जिन्दगी को घाम अनी पानी को, आलस्य लाई उर्जा अनी उत्साह ले जितोस ! यहाँहरु सबै को दिन सुखमय बितोस !!
Nepal ko Chora · Jul 28, 2010 9:41 AM
जदौ है मान्यगन्य बुढा खाडा सप्पैलाई ! लहरे बज्जे ले त्यो पुरी तरकारी को फोटो राखेर चाँही ठुलै कुकर्म गर्या हो ! त्यस्तो पुरी तरकारी र पानीपुरी त बिग टाइम नै मिस गर्या हो औरिका मा ! हाम्रा तिर नि पाउन्नन त्यस्तो मिठो त ! अनी पुन्टे दाई ले रामे लाई दुई दुइटा खोजेर ल्याइदिनु भएछ ! अरु त ठिकै छ हाम्रो लहरेको पनि त मनै हो नि ! मखुला ठुल्दाइ? बिस्टे काजी तेइ भन्या ब्यान ब्यान चाँही चौतारीमा एक्छिन पाइला राख्ने ठाउँ नि हुन्न त्यस्पछी त फेरी सुनसान मसान ! रामे, लहरे
ritthe · Jul 28, 2010 9:42 AM
आलस्य लाई उर्जा अनी उत्साह ले जितोस ! यहाँहरु सबै को दिन सुखमय बितोस !! वाह नेप्चे ब्रो वाह ! क्या कबिता छ ! जदौ ! गाथमा आरामै होला भन्ने ठान्या छु !
ritthe · Jul 28, 2010 9:45 AM
ख ख रिठ्ठे ....... पून्टे बुढा ले कहाँ हामीलाई लेराइदेको हो र ........ मेरा सङिनी हरु भनेर देखाउन लेराएका हुन ..... रिठ्ठे आज देखी मेरो चाँही कन्ट्रोल हुन्छ होला है .. म त येतै मसान मै हुन्छु ...
ramronepal · Jul 28, 2010 9:47 AM
तारेमाम पुन्टे दाई, रामे, नेप्चे हैन चिया पुरे तरकारी ल्यानी नहुने नल्यानी नहुने - ल भोली भोली देखी ल्याउदिन केही नै नेप्चे ले चाँही खतरा लेख्ने हो के तर कथा चाँही कहिले अगाडि बढाउन हो कुन्नी - लोप पर्न ला ला बेला - ढिला गर्नु हुन्न नेप्चे
serial · Jul 28, 2010 9:51 AM
जदौ नेप्चे ब्रो गज्जब गयो नि त ब्यान ब्यानै मेरो नि उर्जा बढ्यो ब्रो को कबिता सुनेर लहरे ठुस्केर बस्या हेर न फेरी, तेस्तरी ल्याउनु नि छ् अज बासी भनेर भन्यो भनेर,डकारी सके हो। रिट्ठे ब्रो हिजो फुटाको अल्ला राम ले काम गर्यो त आज कि आज पुन्टे बुडा को भाले ले उठायो ? रामे ले के कन्ट्रोल गर्ने कुरा गर्या हो ?कन्ट्रोल गर्नु नै बेस हो ,ऐले कन्ट्रोल गरेन भने भोली पर्सी गाह्रो हुन्छ। ठुल्दाइ गिलास लिएर उु बेला किलास गा मान्छे कता हराए
बिस्टे · Jul 28, 2010 9:59 AM
ठुल्दाइ को त के कुरा गराइ भो र क्लास मा बसेर तरुनी हेर्दाइ मख्ख पर्दै होला नचिन्या हो र ठुल्दाइ लाई
serial · Jul 28, 2010 10:20 AM
तारेमाम बिस्टे, लहरे, रामे , रिट्ठे , नेप्छे, पूण्टे दाई । के को हल्ला हो ब्यान ब्यानै, को कस्को चल्ला भो ब्यान ब्यानै । रामे र लहरे को झ्याइ पार्ने पून्टे बुढाले सल्ला दिए ब्यान ब्यानै ।
rahulvai · Jul 28, 2010 10:38 AM
ek chhin sutau ki bhanera aakhaa laagyaa matrai k thiyo aghori haru le tyau tyau karaaera basi khaanu diyena.. la sabai lai jadau .. la ma gayae machhha marna
बैरे · Jul 28, 2010 10:39 AM
ठुल्दाइ को किलास सकियो चिया कती गिलास सकियो ? बैरे बल्छी हान्न हिन्यो फेरी, साउट बक्स खोलामा। कती माछा बल्छीमा पारेउ त ए बैरे ?
बिस्टे · Jul 28, 2010 10:42 AM
तारेमाम बैरे साउट बक्स खोला मा नी माछा को कमी हुँदै छ बिस्टे सोम ठुल्दाइ जस्तो मान्छे हरु माछा मार्न आएपछी के बाँकी हुन्छ र खोइ
serial · Jul 28, 2010 10:47 AM
तारेमाम बैरे बिस्टे काजी फेरी किलास छ, टेबुलमा चियाको गिलास छ ।
rahulvai · Jul 28, 2010 10:53 AM
साउट बक्स खोला मा नी माछा को कमी हुँदै छ बिस्टे सोम -त्यो चाइ कसरी था पाएउ नि लहरे सोम ठुल्दाइ जस्तो मान्छे हरु माछा मार्न आएपछी के बाँकी हुन्छ र खोइ -लोल ! - ठुल्दाइ मात्र भेजिटेरियन हो र माछा नमार्न, मखुला ठुल्दाइ बिर्खे भनाउदा बुढा कता लागेछन आज,कसैले देख्या हो ?
बिस्टे · Jul 28, 2010 10:58 AM
-त्यो चाइ कसरी था पाएउ नि लहरे सोम -आफु पनि गइन्छ कहिले खाही माछा मार्न त्यसैले थाहा भाको ठुल्दाइ मात्र भेजिटेरियन हो र माछा नमार्न, मखुला ठुल्दाइ ठुल्दाइ भेजिटेरियन होइन तर घर मा माछा हुँदा हुँदै अर्को माछा किन चाहियो - अर्को माछा को ज्यान लाई बेकारमा रिस्क मा राख्नु भएन नी Last edited: 28-Jul-10 01:45 PM
serial · Jul 28, 2010 11:14 AM
अरु कुरा तेस्तै हो त्यो बैरे डाकु लाई चाँही घोक्रे ठ्याक ला'र चौतारी मा मुन्ट्याउनु पर्छ बिस्टे ! नत्र तेल्ले भाँड्छ गाउ घर ! लहरे नि अचेल दिन भरी उतै हुन्छ भनेर भन्यो भने "तिमिले कसरी थाहा पाएउ?" भन्लान भन्ने डर नि ! ठुल्दाइ टरक काजु भात......... बुझ्नु भो नि?
ritthe · Jul 28, 2010 11:14 AM
"घर मा हर्के हुँदा हुँदै अर्को माछा किन चाहियो" Last edited: 28-Jul-10 01:56 PM
ritthe · Jul 28, 2010 11:16 AM
रिठ्ठे नि अचेल दिन भरी उतै हुन्छ भनेर भन्यो भने "तिमिले कसरी थाहा पाएउ?" भन्लान भन्ने डर नि ! Last edited: 28-Jul-10 01:37 PM
ramronepal · Jul 28, 2010 11:16 AM
ठुल्दाइ उता किलास मा हिक्क हिक्क गरी रा होलान बुढा हा हा हसायो ठुल्दाइ भेजिटेरियन होइन तर घर मा सार्क हुँदा हुँदै अर्को माछा किन चाहियो भनेसी बेला बखत मा रिट्ठे नि नपुग्ने त हैन राइछ बरु उता का माछा हरु लाई एतै ल्याउने जाल हाले कसो होला लहरे,ल तेती गरेर देखाउ त। अनी त्या सम्मै धाउनै परेन,बसी बसी आफ्नै गाउको पोखरीमा माछै माछा पेट कराउन थालयो हसुर्न हिंडे म त। माछो को कुरा गर्दा हाम्रो पुरे चै कस्को जाल्मा परेछ हँ । त्यस्तो थिएन केटो त।
बिस्टे · Jul 28, 2010 11:42 AM
अब पुरेश्वर को के कुरा गराइ भो र कुन चाँही पर्मेश्वोरी ले आफ्नो प्रेम को जालो मा बढीराख्या छ भन्ने सुन्या थे गाइगुइ पुरेश्वोर र पर्मेश्वोरी को लीला अपरम्पार छ - हामी ले बुझेर बुझ्न सकिन्न
serial · Jul 28, 2010 11:45 AM
chautaari aauna ta maan lagchha ke garne ... Raame le khutta kholchaauna thaale dekhi ritthe bhaako thaau maa aaunai dar lagchha Biste kaaji khai k bhaa kunni machhaa aafai jaalo maa parna thaalyaa chha bhanyaa aajkaal .. ki lahare ki baire aru ko haat maa laage sunna , kaso bauchaa Thuldaai ni machha maarnaa aako ta ho .. k garnu ek pailaa sarnu aghi 2 pailaa lathhi ko sarnu parchha sab machha bhagera saran lina aaune bhanyaa 2 daju bhai kaa .. lahare ra baire ..
बैरे · Jul 28, 2010 11:57 AM
<<पुरे चै कस्को जाल्मा परेछ हँ । त्यस्तो थिएन केटो त।>> बिस्टे दाई, केइ माछो साछो हैन काम को जालमा परियो भन्या, अन्मार किताबमा नी जान पा छैन, कुन चाइँको आँखा लागेछ नि। माथि देखुन् तल सम्म सप्पैलाई झिरिप्प पारेर प्रणाम।
perfectionist · Jul 28, 2010 11:58 AM
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम । तारेमाम पुरे , हल्ला सुनिन्छ छ नि जाल फसेको वा फसाइएको । सत्य के हो । हावा नचली पात हल्लिएको पक्कै होइन होला । मेरो अनुपस्थितिमा भाउजु लाई ...... सम्म भन्ने हिम्मत कसले गर्यो? जसले गरे नि त्यसले राम्रो काम गरेन । त्यस्तो पाप चिताउनेलाई श्राप दिन वाध्य हुन न परोस - किलर ह्वेल पत्नी पाओस भन्न न परोस। अझै किलास छ, ३ बजे देखिन । Last edited: 28-Jul-10 01:29 PM
rahulvai · Jul 28, 2010 12:47 PM
ठुल्दाइ रे श्राप दिएर ठुल्दाइ ले केही भनेर केही हुने हाइ भन्देखिन ठुल्दाइ नेपाल को प्रधान मन्त्री हुँदैन्थ्यो होला अहिले सम्म - एसो दिमाग मा कुरा आको नी - माइन्ड नगरनु ल Last edited: 28-Jul-10 04:22 PM
serial · Jul 28, 2010 12:55 PM
<<मेरो अनुपस्थितिमा भाउजु लाई ..... सम्म भन्ने हिम्मत कसले गर्यो? जसले गरे नि त्यसले राम्रो काम गरेन । त्यस्तो पाप चिताउनेलाई श्राप दिन वाध्य हुन न परोस - किलर ह्वेल पत्नी पाओस भन्न न परोस। >>> हो ठुल्दाइ, तेस्तालाई श्राप मात्र हैन, लातै-लातले भकुर्न पर्छ नि, हाम्री भाउजुलाई तथा-नाम भन्नी, टुँटमा लात हान्नु पर्छ के। हान्दिम् हान्दिम् परेको बैरेले बेहोर्छ रे ठुल्दाइ, खै कुन चाइँ पाटकीले गफ लायेछ, हावै नचली पात हल्लियो भन्देछ। क्यार्नु Last edited: 28-Jul-10 01:31 PM
perfectionist · Jul 28, 2010 1:06 PM
गूड् मर्निङ है
ritthe · Jul 28, 2010 1:58 PM
perfectionist · Jul 28, 2010 5:38 PM
perfectionist · Jul 28, 2010 5:50 PM
serial · Jul 28, 2010 9:47 PM
serial · Jul 28, 2010 9:47 PM
serial · Jul 28, 2010 10:37 PM
गूड् मर्निङ चौतारी बिहीवारे गणेशमय जदौ, आच्या बगलामुखिय जदौ, ठुल्दाइ ले अस्ती सिकाको काइदा ले बिहीवार गणेशथान गर आ,तेसैले जिउरो चिप्ले छ्। बगलामुखी चाइ भरे लाई। लौ ठुल्दाइ को टिरेन किन ढिलो आज। ल दाई आउनु भएसी उतै आउनु है धुर्ब्या पसला,मा चिया अर्डर गर्दै गरुला।
बिस्टे · Jul 29, 2010 7:54 AM
तारेमाम गाम्लेहरु ! बिहीवारे बगलामुखिय जदौ । तारेमाम बिस्टे , मैले सिकाको काइदा ले फाईदा गर्यो कि गरेन बिस्टे काजी । ओल्ड इज गोल्ड , मखुला ?? बाँकी जम्मै अल्लारेहरु बगलामुखीमा माइ हरु दर्शनअभिलाषी मै ब्यस्त होला, के आउथ्यो चौतारी ? ध्रुब्या पसल तिर लागें ।
rahulvai · Jul 29, 2010 8:13 AM
हैन का गएछन आज सबै बगलामुखी मा डेरा जमार बस्न लागे जस्तो छन सबै अनी ठुल्दाइ को किलास छैन आज ? रिट्ठे को त अलाराम फुटा हो क्यार अस्ती तेसैले सुतिरा होला। लहरे कता लागेछ नि, रामे पुरे बैरे पुन्टे सबै हाजिर हो।
बिस्टे · Jul 29, 2010 8:44 AM
तारेमाम ठुल्दाइ अनी बिस्टे राम कती कराइ'रा हो कानै खाने गरी बिहान बिहान देखी डिस्टर्ब हुने गरी - एक्छिन लाइन मा बस्न पाहैन ल - आज झन राम्री राम्री देबी हरु आइरा बेला -
serial · Jul 29, 2010 9:08 AM
त्यै त सप जना उतै छन होला । नक्कली देबीहरु अंग प्रदर्शन मा हाम्रा गाम्ले देबी दर्शन मा । सोह्र माथि सत्र भनेको यही हो, मखुला ??
rahulvai · Jul 29, 2010 9:11 AM
बिहिबारे बगलामुखिय जदौ सबैलाई ! आफ्नो त यूनिकोड नि खुलेन सानचा को जिनिस ले काम चलाउदैछु ! बिस्ते, ठुल्दाई लहरे सबै महारथीलाइ यो बदलिदो बिहिबारे को जदौ
ritthe · Jul 29, 2010 9:22 AM
लौ हेर त, यहाँ त जम्मै आइ सकेछन । अब के गर्नु, आफु लाई त धर्म-गर्नु पर्ने । बैस छ उन्जेल त मन्दिर को वरी परी मात्र घुमिन्थ्यो । अचेल नै हो भित्र नि दर्शन गर्न थाल्या त । अब आज बिहिबार बगलमुखी को दर्शन गर्न गाको, मेरी बास्सै कती भीड हो । बल्ल तल्ल दर्शन सम्म गरियो, बगलमुखी को अनि आफ्नि देवी को पनि । जम्मै गाम्ले लाई जदौ, ठुल्दाइ लाई तारेमाम ।
Nepal ko Chora · Jul 29, 2010 9:46 AM
तारेमाम रिट्ठे अनी नेप्चे । हुंदा हुंदा नेप्चे जस्तो गाई सोझो पनि माइ को दर्शनमा ब्यस्त । कस्तो दिन देख्नु पर्यो। रक्षा गर देबी ।
rahulvai · Jul 29, 2010 9:56 AM
तारेमाम रिट्ठे, नेप्चे आज चाँही नेप्चे को दिन रैछ, लाइन मा नि देबिको पछाडि परेछ - देबी को पछी पछी लागेर भित्र बङलामुखी देबी को नी दर्शन गर्न भ्याएछ - अब हाम पनि लाइन मा देबी को पछील्तिर भा भे - भित्र सम्म लाइन मा बसेर गरेर १० चोटि दर्शन गर्थे होला - लाइन बस्न लाको मान्छे लाई डिस्टर्ब हुने गरी बोलार - लाइन नै बस्न देन नी - झुरै भो
serial · Jul 29, 2010 9:56 AM
तारेमाम लहरे । लाइन मा बस्या कि लाइन हान्या ? देबिले चप्पल नलाको भेर मात्र, झन्डै चप्पल हान्या ।
rahulvai · Jul 29, 2010 10:03 AM
आपसे मिल्के हम कुछ बदल्सी गये, सेर पढ्ने लगे गुन गुनाने लगे । बगलामुखी को जय होश । ठुल्दाइ, बिस्टे, लहरे, नेप्चे, अन्ड रिठ्ठे लाई यो हसिन रामेको प्रणाम । Last edited: 29-Jul-10 10:04 AM
ramronepal · Jul 29, 2010 10:04 AM
kina karaai raha ii budhaa haru bihan bihan .. lahare bajiyaa malie line maa chhodera kaha muntyaa mulaa .. la sabai lai jadau ... lahare mulaa timi tyo taruni ko pachhi jadaa eutaa kyaa bullet line maa aako thiyo maile ni . ohooo dherai pachhi dekhiyau ni bhanera line maa bolaayae.. taruni lai pani tyetro line maa basnu bhandaa agaadi nai basyaa faidaa bhanera aai agaadi .. Darshan gari wari chiyaa paan bhayo .. bholi belukaa bhetne bhanyaa chha .. Pheri naya kathaa suru holaa jasto chha
बैरे · Jul 29, 2010 10:19 AM
हेर यो बैरे को ताल - जे होस् खप्पर मा लेखेर आको छ - अनी किन नपावोस त ल मोज गर बैरे - बरु भरे म नि साथी जाम की - कसम ल म चुप लार बस्छु केही बोल्दिन -
serial · Jul 29, 2010 10:59 AM
नेप्चे, बैरे, रामे, लहरे, बिस्टे र ठुल्दाइ लाई फेरी एक पल्ट झ्याप्प ला'र प्रणाम ! कता लागे औतारी हरु? अल्लारेहरु को त के कुरा गर्नु र दिन भरी उतै हा हा र हि हि गरेर बस्या हुन्छन !
ritthe · Jul 29, 2010 11:16 AM
हेल्लो चौतारी! अनि चौतारीका सबै औतारीहरुलाई शुभप्रभात! न्यानो अभिवादन! अनि के त नयाँ हालखबर? को को देवीको दर्शन गर्न लाइनमा बसे? अनि कस्ले कस्ले दर्शन पाए हँ? काली देवी र सेती देवी, अनि थस्सुली, भ्यात्ली अनेक प्रकारका देवीहरुको दर्शन पाएर चित्त प्रसन्न भएका औतारिहरुलाई बधाई! लामो लाइन बसेर पनि त्यतिकै फर्कन परेकाहरुलाई चाँही नेक्स्ट ट्याम है त। आफ्नो स्थिती भनेको चाँही लालबहादुर खाती हो कि ध्रुव के सि र भुवन के सि को अरु कालो रेलको धुवाँले म त कालो छाता हजुर ओढ्डै नओढ्नाले भने जस्तो भएको छ, आफूले देवीको दर्शन पाउन त परै जावोस एसो बाटोमा आइलागेका देवीहरु पनि मेरो दर्शन पाएपछि कुलेलाम ठोक्नेछन्। सबैलाई चेतना भया!
Geology Tiger · Jul 29, 2010 11:20 AM
तारेमाम बैरे अनी जिटी । अब झारे झुरी देबी के दर्शन गराइ भो र ? स्पेशल देबी सँग त मंगलबार मगलामुखी मा, बिहीवार चाबहिल गणेश स्थान मा दर्शन मात्र हैन पूजा आजा भूजा सब हुन्छ , मखुला बिस्टे । टुट लहरे , बैरेले गुटुरगु गुटरगु गर्न जान लाग्या ठाउँं मा पनि जाने भन्छ बा । आँफै गर्नु नि आँट भए। छाँट छैन ।
rahulvai · Jul 29, 2010 11:36 AM
कुरा बुझ्या भे मरिजाम ल !
ritthe · Jul 29, 2010 11:45 AM
तारेमाम ठुल्दाई, अहो कस्तो काइदा रैछ, यो बिस्टे काजिको! फेरी दिन दिनै नयाँ नयाँ मन्दिरमा नयाँ नयाँ देवीको दर्शन गर्दै गर्दा घरकी देवी चाँही रणचण्डी भएर आइलाग्लिन नि काजी, कि त्यस्को पनि ब्यबस्था गरेको छ? घरवाली बाहरवाली जस्तो ब्यालेन्सड छ भने त ठिकै हो। अब बैरेले ठाउँ कुठाउँ जता ततै गुटुर गु गुटुर गु गरिहिड्छ त्यसपछी अरुलाई खपिनसक्नु नभएर के गर्नु? धन्य हो बैरे पनि! उता ठुलाबडाहरुले चाइनाले धेरै बिकास गरेको फाईदा नेपालले पनि लिनुपर्छ भन्थे, बिचरा हाम्रो लहरेले पनि बैरेले गरेको गुटुर गु को अलि कति, पित्त, थोरै फाईदा लिन लागेको होला नि त, बिचरा लहरे! अनि भन्थे नि, पानी मुनी घुमाउने साँचो, नबुझ्नेलाई बुझाउन के खाँचो? खै कुरा बुझेको रिठ्ठेले?
Geology Tiger · Jul 29, 2010 11:50 AM
यैसा तो कम हि होता था ..... के तुम भि हो और तनहायी भि .... ल जिते नि मरुभुमी बाट फर्केछ । अस्तिको पालिमाइ तर्साउने थियो ...... फेरी मरुभुमी गएको ........ कस्तो भयो होला ...... लाल बहादुर खाती त हसिलो थियो नि ....... त्यस्तै छु भनेर आफुलाइनी राम्रो भन्न खोजेको होला ....... आफु त आज लाइन मा बस्न जान नि पायिएन ....... येतैकि ले छोडेको होइन ......... उता चिच्याउने बाकस्मा पनि पिर गर्दै मिस गर्दै होलान ....... अब बैरे, लहरे र रिठ्ठे को नि कुरा गरेर साध्य हुन्छ र .....
ramronepal · Jul 29, 2010 12:29 PM
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। भने सि लहरेको गुटर गु गुटर गु हेर्न जाने काम नि जयज भयो हैन नयाँ नेपाल मा । रामे को के कुरा गराइ भयो र जता नि बल्छी हाल्दै बस्ने, अलिकता अल्छि भेर मात्र हो , नत्र अहिले सम्मा छोराको ब्रतबन्ध को प्रबन्ध मिलाई सक्थ्यो ।
rahulvai · Jul 29, 2010 1:06 PM
लौ जा त भनेर हसुरेर आइयो को को छ यता - ठुल्दाइ पनि बुढा भा को प्रस्त भयो - त्यस्तो राम्रो गान लाई जथाभाबी कोमेन्ट गरेर
serial · Jul 29, 2010 1:06 PM
छ न त म छु तर...
ritthe · Jul 29, 2010 1:12 PM
ठुल्दाइ कहाँ बल्छी हाले र हो ? बैरे जस्तो हो र .... अब अल्छि चाँही हो नै है ..... नत्र हुन्थ्यो नि ब्रतबन्ध गर्न लाएक को छोरो ..... हेर साहीली ले भनेको झल झली आउन्छ .... स्वामी मैले के नै मागेको छु र ...... त्यही एउटा छोरो त हो नि ...... त्येस्तो प्रस्ताब लाई धुत्कारेर हिडियो ....... सदमा तो हे दिल मे के तुझ्से दुर हुँ मे ............ लेकिन ए सोचता हुँ के अब तेरा क्या हुँ मे ......
ramronepal · Jul 29, 2010 1:17 PM
भने सि लहरेको गुटर गु गुटर गु हेर्न जाने काम नि जयज भयो हैन नयाँ नेपाल मा भोज कैले खुवाने त लहरे।।। म नि थिए छन त एक छिन अघी सम्म।
बिस्टे · Jul 29, 2010 1:18 PM
भोज रे - पहिला गुटर गु गरु - गुटर गु नै गरेको छैन के को भोज - फेरी मेरो गुटर गु भनेर ठुल्दाइ ले भन्न के खोज्या साथी भाले एसो हेल्प गर्दिम भनेर बैरे लाई ० के गर्ने मन नै कोमलो छ मेरो
serial · Jul 29, 2010 1:26 PM
वाह वाह रामे को क्या सायरी गयो ! हेर शाहीली ले उता स्वामी स्वामी भन्दा भन्दै छोडेर मुग्लान भास्या रैछन् यि नकचरो रामे
ritthe · Jul 29, 2010 1:37 PM
हर्केले नयाँ चेस्मा किन्या रेछ है गाम्ले हो ! तेइ भन्न आ' म त ! रिउसा चलाएर अचेल खुब सामान जोड्या छ रे ! हुँदा हुँदै मोबिल नि किनिसकेछ बज्जे ले !
ritthe · Jul 29, 2010 1:39 PM
अहिले रिक्सा चलाऊने कै दिन छ, बन्द सन्दमा नि मन्द नहुने । लरकी लाएको सुगन्ध नि हररर सुघ्न पाइने । मोज छ हर्केको, कालो चसमे धर्के कमिज को ।
rahulvai · Jul 29, 2010 1:52 PM
तेइ त ठुल्दाइ निक्कै बाठो छ नि त्यो हर्के हन्तकाली त ! यो चाँही जिम्माल र उनका सम्धी च्या पिउदै गफिदै
ritthe · Jul 29, 2010 2:18 PM
त्यही फोटो कती राखेको रित्थे . हिजो रातिको कुरा हो ....... जिम्माल गुन्द्रिमा बसेर सिनेमा हेर्दै छ भन्ने कुरा गोप्य सुत्र बाट थाहा भयो ....... अनी फोन गरेको उठाएन ....... म्यासेज आयो ..... म अहिले सुत्न लगेको भोली गर्छु है भनेर .......... मोरो बिर्खे .......
ramronepal · Jul 29, 2010 2:20 PM
दोस्रो फोटोमा केही कमेन्ट छैन, जिम्माल बुढा मस्त चिया सुर्क्याउदै रहेछन्, पहिलो फोटोमा हर्के आफ्नो रिक्सामा खुट्टा तेर्स्याएर नयाँ चस्मा ढल्काएर बसेको त बुझियो तर रिठ्ठेले चौतारीमा बसेर आफ्नै हातमा हेरेको चाँही बुझिएन। कारण खुलाउन पर्यो।
Geology Tiger · Jul 29, 2010 2:41 PM
पहिलो फोटो मा त्यो म होइन लहरे हो ! म त फोटो खिच्नी भईहाली नि ! अस्ती तिमार्ले नै भन्या होइन आफ्नो फोटो आँफैले कसरी खिच्नु भनेर ? अनी दोश्रो फोटो मा जिम्माल ले मोजा लाको देखेउ? खुट्टा मा मोजा छ अनी छेउ मा चप्पल ! बुढा ले चप्पल फोहोर हुन्छ भनेर मोजा ला'र लाउदा रैछन् भन्ने बुझियो ! लोल
ritthe · Jul 29, 2010 2:45 PM
सत्र दिन देखी गोडा न धोए सि मोजा लाउनु परेन, खोइ कुरा बुझ्या रिट्ठे ?? अनी रिक्साको पाङ्रा पछाडि बस्ने चाँही को नि >? बैरे कि रामे ? लुकी लुकी लरकी लाई साइड हान्ने शैली मा , पक्कै ती दुई मध्ये एक हुनु पर्छ, बल्छी- शिरोमणी औतारिहरु।
rahulvai · Jul 29, 2010 2:53 PM
लोल रिठ्ठे लोल
ramronepal · Jul 29, 2010 2:53 PM
ke hudaichha yeta-udhi ?
cheli · Jul 29, 2010 4:02 PM
तिम्रो नै पर्खाइ हुँदै छ चेली । नमस्कार है ....... कता हराएको हो अजेल ? गर्मी ले बाहिर नानीस्केको हो कि क्या हो ? यता त एस्तो छ त्यता झन कस्तो होला .........
ramronepal · Jul 29, 2010 4:08 PM
khoi Rame.. ma ta dinbhari bhitrai baschhu.. khaire le yesto chiso banauchhan ki "shawl" odera baschhu.. ani kaile kahi bahira niskihalnu parya khanda ma mero halat kharab hunchha!!! Yeta bhanya kata ?
cheli · Jul 29, 2010 4:20 PM
namaskar ta farkaunai birsechhu.. namaskar hai namaskar!!
cheli · Jul 29, 2010 4:21 PM
जो हाल उधर है ...... इधर भि वोही हाल है .... कुइरे ले यता पनि चिसो बनाएर हैरान गर्छ ......... म १-२ घण्टामा बहिर निस्कन्छु अनी घाम मा २-३ मि. बस्छु अनी आनन्द हुन्छ । यहाँ भन्या त्यहाको ठ्याक्क अपोजिट .........
ramronepal · Jul 29, 2010 4:27 PM
purba paschim uttar dakshin kata tira ko opposite ?
cheli · Jul 29, 2010 4:31 PM
timi jata chau ... tyehi ko opposite .......
ramronepal · Jul 29, 2010 4:34 PM
दिन भरी खेत जोतेर आइयो, अली अली थकाई नि लागेको थ्यो। त्यही थकाई मेटाउन एक छिन के पल्टेको आँखा पो लागेछ। सपना नि देखियो गाठे, तर निन्द्रै बिगार्ने खाल्को सपना म मातिन्छु तिम्रो माया को रक्सी खाइ, तर किन बिपना मा झस्काउन आउछ तिम्रो दाई? तिमी मेरो सपना मा काउकुती लाउन न आउ ब्युझिए म, देख्छु मेरो छेउ मै लाठा लिएर बसेको तिम्रो बाउ।। सन्ध्याकालिन जदौ जम्मै गाम्ले लाई।
Nepal ko Chora · Jul 29, 2010 6:35 PM
तारेमाम गाम्लेहरु ! शुक्रबारे झम्झमाउदो जदौ । बिस्टे काजी बाटइ मा देख्याथें, आउँदै होला। ध्रुब्या पसलमा चिया ओर्डर गरी आए हुन्थ्यो ।
rahulvai · Jul 30, 2010 8:13 AM
तारेमाम ठुल्दाइ त्यता नि झम्झमे हो,एता नि झम्झमे जस्तो होला भनेर छाता किन्न रोकिया त्यो अमृतमान को पसलाँ तेही देख्नु भा होला,बोलाउनु पर्थ्यो नि सँगइ आउनु हुन्थ्यो। ल जाउ त जाउ धुर्ब्या पसला,भैसी ले दुध दिएन भन्दै थ्यो बज्जे ले हिजो त,आज नि तेइ डेरीको मा बनाउने होला।
बिस्टे · Jul 30, 2010 8:24 AM
जदौ ! बिस्टे काइसाप र ठुल्दाइ लाई यो सोझो रिट्ठे को जदौ तथा तारेमाम ! माथि नेप्चे ले हसाएछ हिजो एक्छिन सपना म मातिन्छु तिम्रो माया को रक्सी खाइ, तर किन बिपना मा झस्काउन आउछ तिम्रो दाई? तिमी मेरो सपना मा काउकुती लाउन न आउ ब्युझिए म, देख्छु मेरो छेउ मै लाठा लिएर बसेको तिम्रो बाउ।। लोल ! अनी नि बिस्टे, धुर्ब्या पसलाँ जाने भये च्या स्या त चाइन्न बरु मलाई नि त्यो डल्ली भुइसी को बाक्लो मोइ एउ गिलास ल्याइ पठाम है !
ritthe · Jul 30, 2010 8:39 AM
तारेमाम बिस्टे काजी । अमृतामान को पसलमा देख्या होइन। भात्क्या घर निर, झरी मा परि ट्वाँ परी हेरी राख्या लाई के डिस्टर्ब गर्नु भनी हिड्या म त । चिया चिया नै हो , डेरी होस् या............. को होस् ।
rahulvai · Jul 30, 2010 8:39 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion