यहाँ देश डुबेको चिन्ता छैन हाम्रो नेता हरु लाई कुर्ची र भारतियको ईशारामा नाच्न नै ब्यस्त छन । देश गरिवी , भोकमरी , बेरोजगारी र भ्रष्टचारी छटपटाइ रहेको छ । यस्ता जनतामारा नेता बाट के आश गर्नु । जय पसुपतिनाथ हाम्रो देशलाई रक्षा गर्नुस ।
bhijilante · Jul 21, 2010 10:01 PM · 17,399 views
janata ko jasto qquality hunchha , testai neta !! Do not expect too much,..... yesari nai nepali haru baulaudai janu parchhha.. kun chai bahula neplai le yesta neta lai sakhaap parchha... why nepalese janata only commit suicide? try to make good use fo your own life.. try to do something better than taking your own life !!!
Ved555 · Jul 21, 2010 11:08 PM
हैन तपाईंले कुरा नभुझ्नु भए जस्तो छ , तेही चिन्ताले कोही चिनियाको ईशारामा त कोही भारतीयहरुको ईशारामा देस बचाउने हरप्रयासमा लागेका छन त्यो चाँही देख्नु भएन ? यो त तपाईंले आधा भरी कि आधा रित्तो मा, रित्तो part मात्रै देख्नु भएको छ। Just kidding. यिनी हरु नब सामन्त हुन र यिनी हरुको चरित्र पुराना समान्त भन्दा गए गुज्रेको छ, पुराना सामन्त लाई देश नभए आफु नरहने सोच दिमागको एक भागमा थियो तर नव सामन्त हरुलाई त्यो नभए हामी पनि बिहार वा सिक्किम सरहको राज्य भएर बस्ने कुरामा एक मत छन।
Syanjali · Jul 22, 2010 11:12 AM
Khai yarr, Ego ra Greed lay Nepali Politics full cha. I have kinda given up on Nepali government, but will keep on contributing to my country on an individual basis. Pasupatinath Rakshya Garnus.
Poon-Hill · Jul 22, 2010 11:44 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion