किर्पया झर्को नमानी जवाफ दिनु भये आभारी हुने थिए !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कुरो गरे कुरो कै दु:ख, नगरे नगरेकै दु:ख ! अब कुरो के भने नि माड्साब - मास्टर्नी नानी ! . CITI बैंक को क्रेडिट कार्ड ले फोन गरेर हैरान ! " क्यार्ने ?" " जानिएन !" " $३४०० को क्रेडिट मा $६४०० तिरी सके होला , जाठाहरु अझै $ १४०० बाँकी छ भन्छन !"  केर्डिट ईशकोर झरेर ४९० पुगिराख ! जेन टेन गरी अरु २ - ३ वटा भारेभुरे कार्ड हरुलाई त तिरियो बर ! अब आफ्नो चाला उही छ् "सुक्को झरल कान्छा बा मरल " छ् ! समस्या के त तेरो? भन्नु होला ! छ् नि सर ! "कसरी हो केSSSSSSSSS?" " क्यार्ने हो ?" "हाम्लाई नि भनम न मित्र !" जानिएन राजा लम्न सिकाम !!! मेरो सानो प्रश्न राखेको छु ! किर्पया झर्को नमानी जवाफ दिनु भये आभारी हुने थिए !

ramprasadneupane · Jul 19, 2010 9:59 PM · 3,326 views

1 Reply

यो क्रेडिट कार्ड को खेल नेपालमा ढुकुटी खेलाउने को पासो जस्तो हो, २९% सम्म चार्ज गरी सके, २- ४ वटा थिए , २५-३० हजारक थिए अहिले घटाएर १-२ हजारमा झारी सके, यो खेल एस्तै हो, चित पनि र पट पनि उनिहरुकै हातमा, तेसैले यो अर्थ तन्त्र खराब भएको बेलामा जुकाले रगत चुसे झै चुसेका छन। सबैको एही खेल हो ( we are in the same boat), स्कुल को फी तिर्न चलाएको हो भने त सु-कार्य मै प्रयोग भयो.

syanjali · Jul 20, 2010 8:33 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all