आतंककारी गतिविधि र सेक्युरिटी होल्डको मारमा परेका निर्दोष आप्रवासीहरु – विनोद रोका, एटर्नी एट ल, न्यूर्योक

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आतंककारी गतिविधिमा संलग्न रहेका, रहने र रहन सक्ने विदेशीहरुलाई अमेरिकामा प्रवेश गर्न नपाउने सूचीमा राखिएको छ । अमेरिकाको सुरक्षामा खतरा पुर्याउन सक्ने समभावना भएका विदेशीलाई अमेरिकामा सामान्यतया प्रवेश दिइदैंन । हाल अमेरिकामा आप्रवासीको हैसियतले बस्न पाउँ भनि दिएका शरणार्थीहरुको निवेदनहरु जस्तो कि एजाईलम, पारिवारिक निवेदन र ग्रीनकार्ड सम्वन्धि निवेदनहरु या त इमिग्रेसनले खारेज गरिदिएको छ या त धेरै समयदेखि मुलतवी (Security hold) मा राखेको छ । to read more....visit www.globenepal.com

neerman · Jul 19, 2010 6:28 PM · 1,998 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all