रिजन अस्ट्रेलिया जाने 16/07/2010 16:52:00Naya Patrika काठमाडौं, ३२ असार : अघिल्लो वर्ष अमेरिकाको वैज्ञानिक संस्था नासामा आइन्स्टाइन र न्युटनको सिद्धान्तलाई चुनौती दिएर फर्किएका नेपालका युवा वैज्ञानिक रिजन कार्की अर्को अवधारणा लिएर अस्ट्रेलिया जाने भएका छन् । कार्कीले तयार पारेको नयाँ सिद्धान्त र प्रविधि प्रस्तुतिका लागि अस्ट्रेलियाको टेरा ग्रेट कन्प|mेन्समा उनलाई बोलाइएको हो । उनले 'हिल ट्रेन'को अवधारणा तयार पारेका छन्, जसको नाम 'आरकेइई हिल ट्रेन' दिइएको छ । नेपाल पहाडै पहाडले घेरिएको देश भएकाले आफ्नो सूत्र र प्रविधिको धेरै उपयोगिता रहेको रिजनको तर्क छ । शुक्रबार नोबेल एकेडेमीमा भएको पत्रकार सम्मेलनमा कार्कीले भने, 'यस प्रविधिबाट धेरै छिटो पहाडी भेगमा तल-माथि गर्न सक्छौँ । यसमा कुनै प्रकारको प्रज्वलनशील इन्धनको प्रयोग नहुने हुँदा यो वातावरणीय हिसाबले पनि राम्रो छ ।' रिजनको प्रविधिअनुसार, तलको वस्तु माथि लैजानुपरेमा पहाडको माथिल्लो भागमा रहेको वस्तुलाई गह्रौँ पार्ने र गह्रौँ वस्तु तल झर्दा तलको हलुका वस्तु माथि जान्छ । तलको ४८ किलोग्राम वस्तु माथि लैजानुपर्ने भएमा पहाडको माथिल्लो भागमा सय केजी राख्नुपर्छ । पानीको प्रयोगसम्बन्धीे २ देखि ५ अगस्टसम्म चल्ने सम्मेलनमा रिजनले 'पोस्टर प्रेजेन्टेसन' गर्ने जिम्मेवारी पाएका छन् । अस्ट्रेलियाबाहेक अमेरिका र बेलायतमा पनि रिजनको 'पेपर' छनोट भएका थिए । तर, ती दुई देशमा जान सबै खर्च आफैँले व्यहोर्नुपर्ने भएकाले उनले तत्काल नजाने निर्णय गरेका छन् । अस्ट्रेलियाले भने पाँच सय डलर सहयोग गरेको छ । बाँकी करिब दुई लाख रुपैयाँ नोबेल एकेडेमीले व्यहोर्ने जनाएको छ । नोबेल एकेडेमीका पि्रन्सिपल प्रा.डा. जयराज आचार्यले सो संस्थाले नकारात्मक पक्ष्ालाई बिर्सेर सकारात्मक पक्षलाई अगाडि बढाउन चाहेको बताए । http://www.nayapatrika.net/new...
arahat · Jul 17, 2010 9:48 AM · 68,271 views
dyamn,I hope you understand it was not me who bragged about my education in the first place. He asked me whether I have ever cheated in the class. The reality is I have never. What he called small stuff (like cheating in class or copying other's homework)--I haven't done them. I know lots of people who are smarter than me (in Nepal and outside), and I know my place in acadamic strata. I didn't bring this issue, and I answered his very personal questions. In this thread, the main question is whether this Rijal kid can be justified. The people who indirectly argued that "nepalma yastai ho", or "haameele pani class ma chorthiyau so this kid is okey" or "governmentle researchko lagi paisa didaina so it is okey" were all wrong. The problem with sns is that he got personal with me. And once confronted, he is getting sarcastic.
pire · Jul 22, 2010 10:54 AM
Pire being same old same old... "All of you are wrong, I am right!!!"
newlynew · Jul 22, 2010 11:48 AM
I understood what he is saying in response to my thread but I didn't get his point. But like I said we have beaten the topic to death and lets move on.
Kiddo · Jul 22, 2010 1:26 PM
Last edited: 22-Jul-10 09:17 PM
sab_nepaliko_sathi · Jul 22, 2010 4:51 PM
Namchinne ping haru ko 100 jhadka.
8848m · Jul 22, 2010 9:07 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion