आदिकबि भानुभक्त आचार्यको १९७ औ जन्मजयन्तीको शुभकामना......... नेपाली भाषा र साहित्यको माध्यमबाट नेपालाई एकिकरण गर्ने आदीकबि भानुभक्तको योगदान नेपाली इतिहासमा अविस्मरणिय छ । वि सं १९७१ असार २९ गते आजकै दिन तनहुको चूँदि रम्घामा जन्मिएका भानुभक्तले रामायण, भक्तमाला, बधुशिक्षा लगायत दर्जनौ कृतिका माध्यमबाट नेपाली साहित्यलाई सुदृढ गर्ने काम गरेका थिए । नेपालीको आफ्नो पन तिमी बाट छायो सरलता र समग्रता तिमी बाट आयो नेपालको आचल मा तिम्रो सिर्जनाले नेपाली जन र नेपाली भाषाले नयाँ शिरा पायो। नेपाली को मुख्य धन भाषा संस्क्रितीमा आफुलाई हामी ढाल्छम यही प्रकृतिमा बिदेश्मा पनि आफ्नो भाषा सम्रक्षण गर्छौ यस्तो उपहार दिने भानुलाई नमस्कार गर्छौ - सुरेन्द्र देब आचार्य
Trikal · Jul 13, 2010 6:54 PM · 11,989 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion