Hilarious collection, forwarded to me हिजो जस्तो लाग्छ मैले तिमीलाई हानेको, गफ हिजो जस्तो लाग्छ । तिमीले पनि थापेको, सही हिजो जस्तो लाग्छ । तिमी तल माथि म, चढ्दाखेरी उकालीमा, तिमीले मेरो चाटेको, दिमाग हिजो जस्तो लाग्छ । ठोक्न पनि ठोकेथें, ज्यानै बाजी तिम्रो लागि, दिनुसम्म दिएको, धोका हिजो जस्तो लाग्छ । छिर्न गार्हो भएथ्यो, चुरा तिम्रो हातभित्र, फुटी रगत आएको, हातमा हिजो जस्तो लाग्छ । नमज्जाले पसेथ्यो, धुलो तिम्रो आँखाभित्र, माड्नुसम्म माडेको, आँखा हिजो जस्तो लाग्छ । उठ्दा पनि उठेन, जति गर्न खोजे पनि, हान्दा हान्दै थाकेको, फोन हिजो जस्तो लाग्छ । दिइरहें, दिइरहें, दिंदा दिंदै थाकें जवाफ, मैले तिम्रो च्यातेको, चिठी हिजो जस्तो लाग्छ । अट्दा पनि अटेन, सानो रहेछ तिम्रो झोला, मिलाई मिलाई हालेको, सामान हिजो जस्तो लाग्छ ।
dimehot · Jul 11, 2010 7:20 AM · 13,629 views
x-rated hahahaa two thumbs up
WeReNe · Jul 11, 2010 2:23 PM
Hariiiiiiiiiiiiiiiiiiiiiip!!
GyaniManchhe · Jul 11, 2010 5:41 PM
Daaaaaaami. Best poetry I have read in Sajha.
Kiddo · Jul 12, 2010 8:58 AM
Solid chha.
black_panther · Jul 12, 2010 8:59 AM
Dil Khus Bhayo.
garibbakochhora · Jul 12, 2010 9:34 AM
"फुटी रगत आएको" You lost it there man. What's w/ the typical Nepali mentality and obsession w/ Virginity? Typical Nepali para.
Bidroh · Jul 12, 2010 9:42 AM
Vate Who created this you know? Chor vate see this post http://sajha.com/sajha/html/op... Last edited: 23-Jan-11 07:41 PM
dimehot · Jan 23, 2011 7:41 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion