नेपली चुट्किला - तीन फ़ुट मात्रै हो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Source @ Entertainment Nepal एउटी युवती सुक्क सुक्क गर्दै हाकिम भएको ठाउमा गई । हाकिमले सोध्यो, ' के भयो ? किन रोएको ? युवतीले रुदै भनी, ' मेरो शारिरिक शोसण् भयो सर ' । कसले गर्‍यो त्यस्तो मेरो अफिसमा ? पल्लो सेक्सनको कर्मचारीले । के गर्‍यो त उसले ? ऐले भरखर म लिफ्ट्बाट आउँदा उस्ले भन्यो कि मेरो कपालको बास्ना उसलाई साह्रै राम्रो लाग्यो अरे । अचम्मित हुँदै, 'ओहो ! झन उसले त तपाईंको कपालको तारिफ गरेको रहेछ त !' युबती, ' तर सर उस्को हाइट ३ फुट्को मात्रै छ । ' For more Jokes and Fun  Click here @   Nepali Jokes and Fun

winkantipur · Jul 10, 2010 1:07 PM · 16,073 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all