ढोका नढकढकाउ मेरो खुसियालिको मैले पानसमा दियो बाले पछि ढोका नढकढकाउ मेरो खुसियालिको मैले पानसमा दियो बाले पछि बिन्ति अब अर्को मुटू नतोड तिमि मैले पानसमा दियो बाले पछि ॥ हिजो साईत जुरेन तिम्रो-मेरो, सायद हाम्रै मन नमिलेर होकि बिन्ति बतास बनि नआउनु तिमि मैले पानसमा दियो बाले पछि ॥ क्रमश: पिलिज कमेन्ट दिनुस । ------------------------------------------------------------------------------ प्रभात41 धन्यबाद । Geology Tiger धन्यबाद । Last edited: 16-Jul-10 01:26 PM Last edited: 16-Jul-10 01:36 PM
SimpLe_KeTa · Jul 9, 2010 2:31 PM · 12,290 views
Last edited: 10-Jul-10 06:13 PM
prabhat41 · Jul 9, 2010 5:04 PM
Last edited: 10-Jul-10 06:12 PM
prabhat41 · Jul 9, 2010 5:42 PM
prabhat41 Loading...';ajaxpage('subscribeto.cfm?userid=70c1c1c8-baed-431f-9f8c-e5733269d278','subspan3');"> नमस्ते ! वाह ! ---------------------------------------------------------------------- " की मजेरिमा ताप्न हो कि ? " <== यस्को के अर्थ लाग्छ ? ---------------------------------------------------------------------- ---------------------------------------------------------------------- के गर्नु... आजकाल पानि पर्ने मौसम... म चैं भ्यागुता जस्तो ट्यार-ट्यारे भाको छु अनि, समय - समयानुसारको हुनै पर्ने रैछ, आजकाल जिम जाने गरेको पो छु ॥ यस्तै रैछ... बैंसको आगो मनको बाघ बन्दा... म चैं माकुरा जस्तो जालि बुन्दै पो छु उफ्फ... समय - समयानुसारको हुनै पर्ने रैछ, आजकाल म झिल्के बन्दै पो छु ॥ ---------------------------------------------------------------------- अहिले लाई बिदा भन्दै... Last edited: 10-Jul-10 12:44 AM
SimPle_KeTa · Jul 10, 2010 12:42 AM
Last edited: 10-Jul-10 06:09 PM
prabhat41 · Jul 10, 2010 12:05 PM
Last edited: 10-Jul-10 06:08 PM
prabhat41 · Jul 10, 2010 12:09 PM
prabhat41 ज्यु नमस्ते छ है । कस्तो अफ्ठ्यारो प्रश्न गर्नु भो, " यो पालश मा दियो बाल्नु अघी चै ढोका ढक् ढक्याउनु पाइयो हैन त् ? " लौ सुन्नुस, मेरो दर्दे डिस्को... ------------------------------------------------------------- छिमेकिले पालस बाल्नु अघिको अंधेरोमा मेरै ढोका किन ढक्ढकाउने ? यहां तर्साउनेको कमि छ र कहाँ, फेरि मेरै किन ढक्ढकाउने ? छिमेकिले मैले अंधेरोमा FTV हेर्दा मेरै झ्यालमा किन च्याउने ? भोलि बिहे होला मेरो, अब चिहायेर मेरै फिल्म पो हेर्ने ? छिमेकिले मैले प्रेम रशको कुरो गर्दा त्यसै भैरव रश किन ल्याउने? मैले छिमेकिकै सिरिमति तान्या छु र मेरै ढक्ढकाउने? ------------------------------------------------------------- लोल... JPT के के हो के के
Simple_keta · Jul 10, 2010 4:15 PM
प्रभात41जि लुतो मा हात!
Lahari · Jul 10, 2010 7:26 PM
Lahari sir लाई मेरो प्रणाम । हजुरले लेख्नु भएको, "प्रभात41जि - लुतो मा हात!" यस्को के अर्थ निस्कन्छ ? मैले नबुझेर नै हजुरलाई प्रश्न गरेको हो । धन्यबाद । Loading...';ajaxpage('subscribeto.cfm?userid=972034dd-cc3a-435e-bbca-baadca62a77b','subspan8');"> Last edited: 16-Jul-10 12:33 PM
Simple_Keta · Jul 16, 2010 12:18 PM
माफ गर्नु होला । अत्याधिक ब्यसतताको कारणले तपाईहरुको प्रश्नको ब्याख्या समयमै दिन सकिन । "ढोका नढकढकाउ मेरो खुसियालिको" मेरो मतलब हो, "मेरो खुसियालिमा प्रवेश गर्ने कोशिस नगर" । "मैले पालसमा दियो बाले पछि" मेरो मतलब हो, "मैले सफलताको मंगल कामना गरे पछि ।" उदाहरण लाई: चलन अनुसार ठुलो काम थाल्नु अगाढि पालसमा दियो बालिन्छ । "बिन्ति अब अर्को मुटू नतोड तिमि - मैले पालसमा दियो बाले पछि ॥" मेरो मतलब हो, "हाम्रो पुरानो साईनो सुनाएर मैले बिहे गरेको सिरिमति को मुटू नतोडि देउ ।" "अर्को मुटू" मेरो मतलब हो, "मेरो मुटु तोड्यौ - मेरो सिरिमतिको मुटू नतोडि देउ ।" " हिजो साईत जुरेन तिम्रो-मेरो, सायद हाम्रै मन नमिलेर होकि" मेरो मतलब हो, "हाम्रो बिहे हुने थियो होला तर हाम्रो मन मिलेन ।" " बिन्ति अब बतास बनेर नआउ तिमि मैले पालसमा दियो बाले पछि ॥ " मेरो मतलब हो, "म अनुरोध गर्छु। मैले सफल मंगल कामना गरेर गरेको बिहेलाई नतोडि देउ - मेरो दियोलाई ननिभाई देउ ।" कुमार_केटो
Simple_Keta · Jul 16, 2010 12:52 PM
simple keta hmm malai timro lekhai ramro lagyo, prastuti pani ramro cha.... tara ma 100% sure chahi chaina tai pani palas ma batti hudaina hola... tyo panasma batti hunu parcha.. mero bicharmaa ani arko chahi yaslai artha purna banauna ajha samaya kharcha garnu parne dekhincha.
Geology Tiger · Jul 16, 2010 1:00 PM
Geology Tiger धन्यबाद । सत्य बचन। हो समयको खांचो छ । "पानस" धन्यबाद । दोस्रो पछाडि लेख्ने हिम्मत नै आएन । थेमको कमि छ, मोटिफ को कमि छ अनि अरु धेरै कमि छ । मुख्य: मुटू अझै कमजोर छ । धन्यबाद । Loading...';ajaxpage('subscribeto.cfm?userid=e7ceeacf-a194-4be6-b3f8-2a215c4c89c1','subspan11');"> Last edited: 28-Jul-10 12:31 PM
Simple_Keta · Jul 16, 2010 1:22 PM
नढकढकाउ मेरो खुशिको ढोका मैले दियो बाले पछि नछोप मेरो मनको आँखा मैले दियो बाले पछि ॥ मिलेन हिज हाम्रो बोलि अमिलो मन फाटे पछि आज बत्तासिएर आँउछौ किन मैले दियो बाले पछि ॥ थेंक्यु । कमेंट्स पिलिज । Last edited: 28-Jul-10 12:52 PM
SimpLe_KeTa · Jul 28, 2010 12:48 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion