नेपालको प्रधानमन्त्री पदको लागि आबेदन खुल्यो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कि कसो गुले हो? हामीले चै किन भर्न नपाउने? अब पनि खुला प्रतिस्पर्धा गराएर प्रधानमन्त्री किन नबनाउने? तेस्ता तेस्ता जाठाहरु प्रधानमन्त्री भईसके, तेस्ता तेस्ता घामडहरु मन्त्री  भईसके हामी त्यो गुले गुली हरुभन्दा के कम छौ? अब यो सबै मन्त्रीहरु र प्रधानमन्त्री को पद चै खुला प्रतिस्पर्दा बाट हुनु पर्छ। कि कसो गुले हो ल भन जाठो दिल खोलेर तिम्रो अनुशासित बिचार ।

Rodiohead · Jun 30, 2010 12:17 PM · 2,654 views

1 Reply

लौ लौ रेदिओहेद भाई तिमीलाई नै मेरो एउटा भोट चाही ल! अनि भोलीको Headline मा "New Prime Minister--RadioHead" भनेर पढना पयिएला की?

Khumbule · Jun 30, 2010 12:24 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all