* चौतारी १९४ * हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १९३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" "चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,miss me-मास्टर्नी नानी- मिस, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 194 editions. Last edited: 30-Jun-10 12:02 PM
cheli · Jun 30, 2010 11:58 AM · 177,728 views
GOOOOOOOOOOOOOOOAAAAAAAAAAAAAAAAAAALLLLLLLLLLLL
ramronepal · Jul 7, 2010 3:00 PM
GOALLLLLLLLLLLLLLLLLLLLLLLLLLLLLLLLLLLLLL
rahulvai · Jul 7, 2010 3:00 PM
गोगोगोगोगोग गोल ठोक्यो ठुल्दै ठोक्यो
बिस्टे · Jul 7, 2010 3:01 PM
गोगोगोगोगोग गोल गोगोगोगोगोग गोल गोगोगोगोगोग गोल गोगोगोगोगोग गोल गोगोगोगोगोग गोल गोगोगोगोगोग गोल गोगोगोगोगोग गोल गोगोगोगोगोग गोल गोगोगोगोगोग गोल गोगोगोगोगोग गोल गोगोगोगोगोग गोल गोगोगोगोगोग गोल गोगोगोगोगोग गोल गोगोगोगोगोग गोल गोगोगोगोगोग गोल गोगोगोगोगोग गोल गोगोगोगोगोग गोल गोगोगोगोगोग गोल गोगोगोगोगोग गोल
perfectionist · Jul 7, 2010 3:02 PM
La spain spain spain!
SurNaTal · Jul 7, 2010 3:20 PM
लु बधाई छ्
बिस्टे · Jul 7, 2010 3:21 PM
आज मुलर भाको भये अनी देख्थ्यो स्पेनले
ritthe · Jul 7, 2010 3:27 PM
भालेको काल आएको रहेनछ, ल रिट्ठे अर्को ४ बर्ष पालिराख, काम लाग्ला कि। म सँग कसैले खसी बाजी राकेहो जस्तो लाग्छ, खै कस्ले हो, खसी पाम्त! अनी अरु सबैलाई फेरी जदौ है।
SurNaTal · Jul 7, 2010 3:29 PM
ल जर्मनी हरेको खुशीयाली मा भोज गर्ने होइन त रिट्ठे खोइ रिट्ठे आज मुलर भाको भे जर्मनी ले गोल गरेको भये त्यो स्पेन को गोल नभएको भए त्यो स्पेन ले त्यती राम्रो नखेलेको भए अब यस्तै सोचेर बसिराख रिट्ठे स्पेन ले जित्यो हिप हिप हुर्रे
serial · Jul 7, 2010 3:29 PM
मैले पहिले नै भनेको नि स्पेन ले १-० ले जित्छ भनेर । पत्याएन रिट्ठे ले । मुलर , मुला खान २ वटा पेंलो कार्ड हेर्नु पर्छ अनी के जित्थ्यो? मखुला रिट्ठे। अझ बालक भेको भए, चान्स नै थिएन भन्ने होला फेरी।
rahulvai · Jul 7, 2010 3:33 PM
स्पेनलाइ जिताउन गो जर्मन गो भन्नु पर्याथ्यो - क्यार्नु? यसपाली त झूरै भो नि | जल्लाई सपोर्ट गर्यो तेहि हार्नी | द.कोरिया, अमेरिका, स्लोभाकिया, ब्राजिल, अर्जेन्टिना, इंगलैंड, जापान, र पोर्तुगल सपोर्ट गरियाथ्यो - ब्राजिल र अर्जेन्टिना मात्रै जित्यो | त्यसपछि घाना, ब्राजिल, अर्जेन्टिना, र पारागुय छानियो - जम्मै सोत्तर भए | त्यसपछि उरुगुय र स्पेन छानियो, उरुगुय चिलिम खायो | भएन अब भनेर आज स्पेनलाई जिताउन जर्मनीले बल लिएपछि तालि ठोकियो | बल्लतल्ल स्पेनले जित्यो | १७ चोटी पोस्टमा हान्दा नछिर्दा त दिक्कै लाग्याथ्यो | धन्न एउटा छिर्यो र फाइनलको बाटो खुल्यो | अब फाइनल मा नि स्पेन को सपोर्ट गरिन्छ | डचलाइ जिताउन होइन, स्पेनलाई नै जिताउन |
chanaa_tarkaari · Jul 7, 2010 3:49 PM
तारेमाम गाम्लेहरु! बिहिबारे बगलामुखिय जदौ । उठ्न त ब्यानै उठ्या होलान गाम्लेहरु। सप्पै जना बगलामुखी गाका होलान, चपला अपला हरुको दर्शनआभिलाषी बन्न। मखुला ??
rahulvai · Jul 8, 2010 8:17 AM
rahulvai · Jul 8, 2010 8:22 AM
rahulvai · Jul 8, 2010 8:26 AM
लौ को को गएका रैछन चिनौं ।
rahulvai · Jul 8, 2010 8:27 AM
बिहिबारे बगलामुखिय जदौ । तारेमाम ठुल्दाइ ! अरु त थाहा भएन तर माथ्लो फोटोमा चाँही टाउकोमा चस्मा सिउरेर 'मुसु मुसु हासी देउन लै लै' गर्नी चाँही पक्कै ठुल्दाइ नै हुनु पर्छ ! अनी त्यो मन्त्रमा त 'बुद्धीं नाशय' भन्या छ त ! भको बुद्धी नि नाश हुनी मन्त्र सिकाउन लाग्नु भो कि क्या हो ठुल्दाइ? > >
ritthe · Jul 8, 2010 8:39 AM
तारेमाम रिट्ठे । फोटो खिच्ने मान्छे को फोटो कसरी आउछ हं रिट्ठे । बुद्धीं नाशय - भनेको बुद्धी नाश हैन, बुद्धिले नाश गर्ने भने को रिट्ठे । शब्दसंग शिर बिन्दु व आधा न स्वर आए, त्यो शब्द को रुप त्रितिय बिभक्तिमा पर्द छ । त्रितिय बिभक्तिमा ले र् द्वारा दुई कारक पर्दछन। त्यसैले बुद्धीं = बुद्धी ले बुद्धी द्वारा हुन जान्छ - * पंडित राहुल भाई
rahulvai · Jul 8, 2010 8:56 AM
तारेमाम ठुल्दाइ अनी रिट्ठे के छ हौ - रिट्ठे सान ले मेरो असली नाम चिच्याउने बाकसमा भन्दै हिंडेको कुरा मलाई थाहा हुन आएको छ हैन रिट्ठे त्यस्तो नि गर्ने हो - रिट्ठे को रमझम मा भाको फोटो ट्याग गर्नु पर्यो भन्या हो - ट्याग गर्देउ भनेर उक्साको जस्तो लाग्यो है मलाई त - गर्दिम ट्याग
serial · Jul 8, 2010 9:09 AM
नयाँ नयाँ कुरा भई राखेका छन FIFA 2010 मा , स्पेनले उडाउछ कप, रातो भाले चै फाईनल मा काटनै पर्छ ।
syanjali · Jul 8, 2010 9:13 AM
नयाँ नयाँ कुरा भई राखेका छन FIFA 2010 मा , स्पेनले उडाउछ कप, रातो भाले चै फाईनल मा काटनै पर्छ ।
syanjali · Jul 8, 2010 9:13 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion