खने जताततै आङन् मा खाडल् , नाच्न नजान्ने टेडा हरु संसारै सप्पोइ उठाउछु भन्थे , उठाउन सकेनन् आफ्नै भारी गेडा हरु कुर्सिजुके जाठ्ठो हर्को के कुरा गराइ भो र हौ मसिने नाम फेरे झन्डा फेरे , फेरी दिये सबै कुरा हरु फेर्न लाई बाँकी राखे तिन्का कुहिएका मस्तिस्क हरु नया नेपाल बनाउछु भन्थे, खुल्केपाटो अगेनु सफा गरी बाटा भरी आची गर्ने हरु । Last edited: 24-Jun-10 09:24 AM
budobaaje · Jun 24, 2010 9:21 AM · 10,598 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion