सुशिल कोइराला अमेरिका जिब्रो जचाउन आउनु हुने रे, बोली सुद्द पारेर उहा पनि पि यम को लागि भिड्नु हुने होला | I did not mean he can not fight.He is also a candidate.still अहिले राम्चन्द्र र् देउबा को बन्ने भनेर भिडिरहेछन |देश को पररास्त्रिए निती र् मुल्भुत निर्णएे गर्ने रास्ट्रिएे परिषद गठन गरेर यो पि यम पद पनि कहिले हिमाल ,कहिले पहाड ,कहिले तराइको हुने गरेर समाबेशएे गरिदिये राम्रो हुन्थ्यो ?? जब जनताले फ्री कम्पिटिसन मा जागिर खाने ठाउमा आरक्षण गरेपछी ,प्रधान मन्त्री पद्मा आरक्षण गर्नु पर्दैन भन्या ?कम्तिमा समाबेशएे गर्नु पर्ने नि ?
prabhat41 · Jun 20, 2010 11:55 PM · 1,369 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion