* चौतारी १९२ * हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १९२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" "चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 192 editions. Last edited: 17-Jun-10 10:31 AM
ritthe · Jun 17, 2010 10:21 AM · 175,322 views
hellooooooooooooooooo
haku_mai · Jun 22, 2010 1:16 PM
भकुन्डोमये भएको रहेछ त चौतारी आज ...... क्रेजी Happy New Year. स्वोस्ती दिप ...... सेन्ट मेरीज के बन्ला र खोइ ......... छयालिस सालको सान्ती बिद्या गृह जस्तो हुन लागिसक्यो ..... सधैं कन्या स्कुल मै चियाउन पर्ने .......... ल ठुल्दाइ ले लास्टै फास्ट कनेक्सन मा हेर्ने भनेपछी त तुफान डौदिने भये खेलाडी हरु ..
ramronepal · Jun 22, 2010 1:17 PM
रिट्ठे, मरी ने धुन, तिमीले के खायौ त हन्तकाली? हे हे! ओहो हाकु मै, गन? माया मारेको त छैन होला नि! आज त गति परियो, दीप ज्यु को दर्शन पाइयो। लौ स्वस्ति टक्राये। अनि रामे, तिम्रो नयाँ बर्षको प्रोग्राम के हुँदैछ? सकियो कि आँउदैछ?
crazy_love · Jun 22, 2010 1:26 PM
मेस्सी को कर्नर र भेरोन को हरिप लङ शट नि बिफल बनाइदियो ग्रिसे हरुले ! त्यो सोक्रातिस को डँडेलो भाँच्न नपुग्या मैले चनाको तरकारी सङ माम खाए क्रेजी ! तिमीले के खाएउ? अनी यसो १ कप चिया पाईन्छ कि खान? धेरै आशिर्वाद लाग्थ्यो नि हाम्रो ! दीप ब्रो को कबिता त खतरा गयो यार ! बुढानिलकण्ठ हैन बिस्तारै सेन्ट म्यारिज नै बन्छ नि चौतारी ब्रो किन आत्तेको? हाकु मै र रामे को के छ खबर? दुवै जान सँग सँगइ आएउ नि तिमारु Last edited: 22-Jun-10 01:59 PM
ritthe · Jun 22, 2010 1:59 PM
तारेमाम क्रेजी परमात्मा, दीप ब्रो, हाकु मैंचा । दुइटा ब्राउजरमा दुइटा म्याच हेर्नु को मज्जा नै अर्कै । हाकुचाहरुले सयंचा हरुलाई १ गोल हानी सक्यो । भएन नि , अम्रिका मा हाकुचा राष्ट्रपती भयो भन्दै मा हाम्री धर्म पत्निले बिद्यार्जन गरेको देशलाई हराउनु भेन नि , मखुला ?? बल गरम है बल गरम। बल पोस्ट भित्र हानुम। लेख्दा लेख्दै गोल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल . Last edited: 22-Jun-10 02:17 PM
rahulvai · Jun 22, 2010 2:09 PM
goallllllllllllllllllllllllllll
haku_mai · Jun 22, 2010 2:13 PM
लु हाफ ट्याम भयो, चुरोस तान्ने हैन रिट्ठे ? रिट्ठे को अफिस भरी काले र काली मात्र रे, कालेकै सपोर्ट गरी राख्या होला, हाउ स्वीट भन्दै । मखुला ??
rahulvai · Jun 22, 2010 2:20 PM
"रिट्ठे को अफिस भरी काले र काली मात्र रे, कालेकै सपोर्ट गरी राख्या होला, हाउ स्वीट भन्दै । मखुला ?? " Lol thuldai lol
haku_mai · Jun 22, 2010 2:27 PM
फेरी गोल, दिल खुश भयो ।
rahulvai · Jun 22, 2010 2:41 PM
नेपाल को सत्ता समीकरण परिवर्तन भा जस्ताइ यो ग्रुप को समीकरण पनि पल पल मा बदलिरह्यो ।
rahulvai · Jun 22, 2010 3:11 PM
लौ खेल खत्तम । काले काले सब आउट हुन थाले । एशिया को एउटा टिम पुग्यो १६ मा। कोरिया त पुग्यो भने नेपाल पुग्न के बेर, मखुला ?? आज लाई यती नै, डाक्टर-नी को मा जानु छ , रक्त चापको नाप लिनु छ ।
rahulvai · Jun 22, 2010 3:27 PM
तारेमाम अम्रिका ले गोल हान्न सकेन बाइ अहिले सम्म पनि - अर्को हाल्फ मा गोल हान्छ भन्ने आशा लिएको छु
serial · Jun 23, 2010 9:54 AM
तारेमाम गाम्लेहरु ! बुधबारे गर्मिलो जदौ । यस्तो एक चित्तले फूटबल हेरे जस्तै काम गरे त देश कहाँ बाट कहाँ पुग्थ्यो ? मखुला ??
rahulvai · Jun 23, 2010 10:33 AM
एक्छिन हल्ला नगर्नु न ठुल्दाइ गोल हान्न हान्न आट्यो क्या अब अम्रिकाले ! तारेमाम ठुल्दाइ एन लहरे बौचा
ritthe · Jun 23, 2010 10:37 AM
गोssssssssssssssssssssssssssssल
ritthe · Jun 23, 2010 10:51 AM
GOOOOOOOOOOAAAAAAAAAAAAAAAAALLLLLL
ramronepal · Jun 23, 2010 10:52 AM
तारेमाम लहरे, रिट्ठे। लौ दुबै खैर्या टिम पुग्यो। बधाई छ रिट्ठे , लहरे ।
rahulvai · Jun 23, 2010 10:54 AM
लौ गयो अम्रिका नी सेकेन्ड राउन्ड मा -
serial · Jun 23, 2010 10:57 AM
प्रणाम लहरे, रिठ्ठे and ठुल्दाइ .. ल USA जसरी नि पुगी छाड्यो .......... अर्को चौतारी खन्ने बेला भएछ है ..........
ramronepal · Jun 23, 2010 11:09 AM
क्यारम क्यारम भो हौ ए रामे माथि मकुन्दे को मा ग'र १ पिलेट राङा को सुकुटी ल्याउ ल्याउ ! खाँदै हेरुम अहिले साँढे दुई को गेम
ritthe · Jun 23, 2010 12:40 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion