यो गीतकारले यो गीत लेख्दा के सोचेर लेखेको थियो होला? त्यो बेलाको "माल" र अहिले को "माल" मा कती फरक छ। सामाजिक रुपान्तरण भनेको एही त होला भन्दै म कोल्टे फेरेर "माल" मा हात राखेर कुई कुई घुर्न थाले।
Rodiohead · Jun 17, 2010 9:40 AM · 15,630 views
Maal farkinna bhane circumcism garnu yeuta upaay ho.
mR. hydE · Jun 17, 2010 9:43 AM
Mero bichar ma maal sabda artha tyo bela pani dherai tarikale lagthyo.
newlynew · Jun 17, 2010 10:07 AM
यो गीत नेपाल पाकिस्तान र बांग्लादेशका निर्माताहरूको सहनिर्माणमा बनेको एउटा चलचित्रको हो र मलाई जहाँसम्म लाग्छ यो गीतको शब्द पहिले उर्दूमा लेखियो र पछि त्यसैलाई नेपालीमा रूपान्तर गरियो । यसो हुँदा हिन्दी र उर्दू फिल्महरूमा प्रयोग हुने त्यो माल शब्दलाई जस्ताको तस्तै नेपालीमा बनाइयो र अर्थको अनर्थ भयो । त्यतिबेलाका हिन्दी फिल्महरूमा ड्रग्सलाई माल भन्थे हैन र ? अथवा तस्करी गरिएको सामानलाई पनि माल भन्थे क्यारे
jharekopaat · Jun 20, 2010 5:57 PM
गीत को दोस्रो लाईन पनि चर्चा गरौ न् 'मेरो माल म् लाई फर्काइ दे बाबु जयान जोगाउनु छ् भने , निहु नै खोज्छस त् भने ,देखालास आफ्नो बाउ को बिहे ;; आदी आदी |धेरै न् भये पनि अली अली मनोरन्जन दिन्थ्यो नै यो गीत ले | फिल्म मा तस्करी को सामान लाई माल भनेको हो जुन जायज नै छ् |बरु नेपाली फिल्म मा म् लाई लागेको फंतुस् गीत हरु 'यो बाटो ,यो बाटो ,काहा जाने हो , जाउ म् पनि जान्छु ' सुन्दा पनि झुर ,शब्द पनि झुर | एसतो बोर लाग्ने गीत नेपाली फिल्म मा कती छ् कती |केही राम्रा नेपाली फिल्म को गीत हरु ,यु ट्युब मा बोल टाइप गरेर सुने पनि हुन्छ जस्तो कि १ ) फुल को थुङा बहेर गयो गंगा को पानीमा -----तारादेबी २) काली पारी दाई कती राम्रो ,ढाका टोपी काधैमा गल्बन्दी ----तारा देबी ३)उढी जाउ भने म् पंक्षि हैन -----अरुणा लामा ४ ) दियो बाली saajh को ----फिल्म चिनो --आशा भोस्ले नारायण गोपाल्को हिट १) मेरो गीत मेरो प्रतिबिम्ब हैन २) मेरो जोबन लैजा ,मेरो ज्यान लैजा --मिरा र् नारायण ले गाको ३ )लौ सुन म् भन्छु मेरो राम काहानी धेरै छ् नारायण गोपाल को हिट बचू कैलाश को १) कल्पना को गगन मुस्कुराउने चन्द्र बन न् सत्य नारायण राज भण्डारी १) देउराली उकाली चढेर २) तिमी मेरो दिन हौ कि रात हौ Last edited: 20-Jun-10 09:00 PM
prabhat41 · Jun 20, 2010 8:57 PM
Prabhat Bro, Thanks for all of those nice songs...made my evening!
Rodiohead · Jun 21, 2010 9:16 AM
Those classics have heart touching theme as well the music.
Syanjali · Jun 21, 2010 9:47 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion