lute · Jun 17, 2010 3:53 AM · 13,974 views
जोक गर्नुभाको? नत्र, उपचार गराउने । मार्ने कुरामा जिसकिनु हुन्न। बिदेशमा सजाय कडा छ रे - आतंकबाद, पागलपन, आत्महत्या र मृत्यू बारे जिसकिनु हुन्न रे। नेपालमा पनि आजकाल मान्छे र कुक्कुर मार्न पाईन्दैन। सजाय कडा छ। मैले मेरो गल्लिको बौला(?) कुक्कुर मार्नलाई पशु-अस्पताल/नगर-पालिका (बातावरण शाखा) मा बिष लिन जाँदा मलाई झपारेर पठाएको छ। -------------------------------------------------------- मन न पर्ने मान्छेलाई मार्न पाईने भाको भए तपाई पनि खत्तम, म पनि खत्तम। रिश उठयो कि बन्दुक झिक्यो, अनि... ठोकि हाल्यो। हाम्रो पनि रिश गर्ने कत्ति होला, होईन? -------------------------------------------------------- बाई! म भोलि तपाईको नाममा, मन्दिरमा धुप चडाउँनेछु - सुपारि दिँदै ।
simple_keta · Jun 17, 2010 12:29 PM
राची लग्नु, हाम्रा नेता हरुलाई राची लगे हुन्छ अब। Last edited: 17-Jun-10 12:54 PM
raju161 · Jun 17, 2010 12:46 PM
CALL 1-800-SYA-NJLI
naya nepali · Jun 17, 2010 1:25 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion