* चौतारी १९१ * हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १९१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" "चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 191 editions. Last edited: 11-Jun-10 01:10 PM
rahulvai · Jun 11, 2010 12:59 PM · 166,787 views
लोल ठुल्दाइ लोल हैन गेम शुरु हुन लाग्यो फेरी - यो गेम मा पनि काले हरुले केही गर्छ की
serial · Jun 16, 2010 1:25 PM
हा हा हा हा हा .... त्यही त ठुल्दाइ ....... काम मा पनि के फेर्न पर्ने हो रिठ्ठे लाई ... प्रणाम पुरे .... ब्राजिल ले जित्छ ..... अरु त बालै भएन नि ....... ठुल्दाइ ले भनेको जस्तै ....... जस्ले राम्रो खेल्छ त्यही टिम को सप्पोर्ट हो आफु पनि ..
ramronepal · Jun 16, 2010 1:26 PM
GOOOOOOOOOOOAAAAAAAAAAAAAAAAAALLLLLLLLLLL
ramronepal · Jun 16, 2010 1:57 PM
एक जना मधिसे पनि रैछन् दक्षिण अफ्रिकाको टिममा बाइ ।
rahulvai · Jun 16, 2010 2:15 PM
खेल सकियो । अच्छा खेल्यो फोर्लान र उनको टिम ।
rahulvai · Jun 16, 2010 3:26 PM
हान्न त हान्यो .... थपेको टाइम मा समेत हान्यो त ... त्येत्रो गोल हाने पछी भरे त्यही बसेर त्यही को नुन कसरी खाने हो ?
ramronepal · Jun 16, 2010 3:27 PM
झुरै भो आज गेम नै हेर्न पाएन क्या ३ गोल खाको त अफ्रिका ले - ल फ्रान्स र अर्जेन्टिना पर्ने सम्भावना नि धेरै छ है यदी फ्रान्स ले मेक्सिको लाई हरायो भने - तर फ्रान्स को खेल खतम छ के गर्छ हेरम
serial · Jun 16, 2010 3:45 PM
को सँग को खेल्ने, को सँग को झेल्ने भन्दा पनि खेल अच्छा हुनु पर्छ, मखुला ?? भोली बिहान को खेल पो अच्छा हुन्छ, अर्जेटिना र कोरियाको एकजना असत्ती प्रोफेसरले ब्यानै मिटिङ राखिदिएर झुरै हुने भयो त। त्यो प्रोफेसरलाई झाडा पखालाले सोत्तर गरोस पर्भू।
rahulvai · Jun 16, 2010 4:18 PM
गूड् मर्निङ चौतारी ! बिहिबारे बगलामुखिय जदौ ! आज त मै बोर फस भएछु ! लोल अर्जेन्टिनाले पुरै ४ गोल हानेर जितिसक्यो हाम्रा अल्छि का पोका हरु चाँही अझै फस फसी सुतिराछन ! ३ अंक अशुभ हुन्छ भनेर कोरियाको बिचरो त्यो चुयोङले आफ्नै पोस्टमा अर्को एउटा थपेर ४ बनाइदियो ! लोल ल उठ है कुम्भकर्णको फुपाजुहरु ! Last edited: 17-Jun-10 08:25 AM
ritthe · Jun 17, 2010 8:24 AM
गूड् मर्निङ चौतारी ! बिहिबारे बगलामुखिय जदौ !
cheli · Jun 17, 2010 9:01 AM
तारेमाम अर्जेन्टिना ले ४ गोल हान्यो बाइ - दिल खुश भो खोइ त अरु ठुल्दाइ मिटिङ मा टड्पिरा होला फूटबल हेर्न नपार
serial · Jun 17, 2010 9:03 AM
महिनौँको अस्त-व्यस्त गुप्तवास पश्चातको हाहाकारी जदौ! यो बिर्खे माईलाको!
Birkhe_Maila · Jun 17, 2010 9:17 AM
Bafre Maldai.. Long time no see!!
cheli · Jun 17, 2010 9:25 AM
ओहो जिम्माल काँडी फुर्सद भयो नि आज ........
ramronepal · Jun 17, 2010 9:27 AM
जदौ चेली नानी! व्यस्तताले गाँजेर चौतारी यात्रामा भाँजो हाल्यो थ्यो अब चाँजो मिल्छ कि भन्ने आशामा छु। के छ तिम्रो हालखबर? सबै बेशै होला? जदौ! राम्पुरे! खै कताडि फुर्सत भो कताडि केइ पत्तो छइन! एस्तै हो यि। ठूल्दाई कता छन् आज? लहरे क्यार्दै छ? मोरालाई धन्देबात नि भन्न पा छइन। पुरेकेटो को के छ? रिट्ठे हल्दार क्यार्दै छ? किरेजी कता छिन्? दीपीका नानू कता छिन? अरु सप्पै कता छन्?
Birkhe_Maila · Jun 17, 2010 9:32 AM
प्रणाम रिठ्ठे .... बोर्ड फर्स्ट नै भइदेको ? चेली नमस्कार .... आरामै छौ? लहरे ..... हान्यो हान्यो ...... बिचरा सोझो भोटे लाई पाएर ४ गोल हान्यो ..... अझ नभएर ह्याट्रिक पनि बजायो ...... ल नाइजेरिया ले पनि हानी हाल्यो गोल ........... पुरे ........ बाबु पुरे ...... कता छौ हो ........ ४-५ मिन. अगाडि त थुतुनो किताब मा हल्ला गरिरहेको देखेको थिए ... हैन साँच्चीकै फुर्सद भएको हो कि क्या हो बिर्खेको .......... ल नाइजेरिया को रेड कार्ड पायो ...... अब चाँही रमाइलो होला जस्तो छ ........ Last edited: 17-Jun-10 09:36 AM
ramronepal · Jun 17, 2010 9:35 AM
जिम्मी सुड्ढो जिम्दै रछन नि ! तेस्सै तेस्सै हन के छ हो जिम्माल खबर? कता हराथ्योउ एत्तिका दिन? फोन सोन को पनि जवाफ छैन कतै केइ छैन तिमारु त सार्है निठुरी भएछौ ! एती डाइलख नदिये त बुढा फेरी गायब हुन्छन नि चेली ब्यान ब्यान कस्तरी हासेको आमोइ ! लहरे र रामे को के छ खबर? तिमारु कोइ आएउनौ अनी मै आएर ढोको खोल्देको नि आज ! लु जिम्माल लाई वेल्कम ब्याक !
ritthe · Jun 17, 2010 9:49 AM
ए अर्को चौतारी खन्न पर्ने बेला भएछ है ....... कस्ले खन्ने हो कुन्नी ...... आफु त फूटबल हेरिरहेको छु ...... १० जन पाएर ग्रिस ले पनि बजायो एक गोल ........
ramronepal · Jun 17, 2010 9:50 AM
तारेमाम रिट्ठे, चेली, रामे, जिम्बाल ३०० पोस्ट नै पुग्याछैन किन खन्नु पर्यो अर्को चौतारी फूटबल उप्डेट ग्रीस १-१ नाइजेरिया
serial · Jun 17, 2010 9:57 AM
सान ब्रो ले २०० बनाएका छन लहरे ........
ramronepal · Jun 17, 2010 10:01 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion