* चौतारी १९० * हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १९० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" "चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 190 editions.
serial · Jun 7, 2010 9:17 AM · 152,360 views
perfectionist · Jun 11, 2010 3:38 AM
perfectionist · Jun 11, 2010 3:46 AM
deep shrestha ko dinko ujyaalo ma, utube ma chaina? :(
perfectionist · Jun 11, 2010 3:49 AM
प्रणाम!! लागें अड्डा तिर
perfectionist · Jun 11, 2010 8:02 AM
तारेमाम गाम्लेहरु! शुक्रबारे भकुण्डोमय जदौ । हैन यो पुरे रात भरी नसुतीकन गीत बजाइ बस्छ कि क्या हो ३४६ ए एम मा पोस्ट गरी बस्छ । उमेर भो, चिन्ता लाग्नु स्वाभाबिक हो। छिट्टै झ्याइ गर्ने साइत जुरोस। लौ सब जना फूटबल कसरी हेर्ने भनी सोच्दै बस्या होला । खाने मान्छेलाई जुङ्गाले छेक्दैन क्या रे ।
rahulvai · Jun 11, 2010 8:08 AM
तारेमाम गाम्लेहरु! शुक्रबारे भकुण्डोमय जदौ ।
serial · Jun 11, 2010 8:21 AM
तारेमाम गाम्लेहरु! शुक्रबारे भकुण्डोमय जदौ ।
बिस्टे · Jun 11, 2010 8:32 AM
तारेमाम लहरे, बिस्टे । भकुण्डे कार्यक्रम त ESPN 360 भन्ने ले छापा जस्तो देखाउने रहेछ नि गाम्लेहरु। आराम सँग फाराम भर्दै हेर्नु । http://espn.go.com/espn3/#
rahulvai · Jun 11, 2010 8:41 AM
तारेमाम ठुल्दाइ ए गज्जप भो नि तर के अर्नु असती हरु ले हाम्रा म त हेर्न दिन्नन । अब घर गर झलक हेर्नु पर्ला।
बिस्टे · Jun 11, 2010 8:44 AM
शुक्रबारे साउथ अफ्रिका भर्सेज मेक्सिको मय जदौ ! पुरे त रात भरी गीत बजाएर आँखा नि रातो रातो बनाएर के गर्या त्यस्तो बाओ? चिन्ता नगर सुरु सुरुमा त्यस्तै हो बिस्तारै सबै ठीक हुन्छ ! ठुल्दाइ लाई तारेमाम ! लहरे लाई काचै खाम ! बिस्टे लाई राम राम ! त्यो लिन्क बाट त ठुल्दाइ ईन्टरनेट प्रोभाइडर को युजर नेम र पास्वर्ड माग्छ नि ! कुन टिरिक लाउनु भो? अर्को केही नचाहिने बिना झन्झट फटाफट बाला लिन्क छैन कोइ सँग?
ritthe · Jun 11, 2010 8:57 AM
LAU CHAUTARIKA BHAKUNDE BHAKUNDI HARU LAI MERO NI JHAKKAS JADAU HAI ................ABA HERNU PARYO SURU HUNA LAGYO...................
SPOKEN · Jun 11, 2010 8:59 AM
तारेमाम रिट्ठे , स्पोके । माग्दैन रिट्ठे , माग्दैन - just open browser of espn360 ( google search), you will be in right place.
rahulvai · Jun 11, 2010 9:12 AM
खोइ त्या बाट त भएन ठुल्दाइ म चाँही यो लिन्क बाट हेर्दै छु ! http://veetle.com/view/index.h... काम चलाऊ छ ! स्पोके जदौ ! के छ हौ?
ritthe · Jun 11, 2010 9:28 AM
तारेमाम गाम्लेहरु! शुक्रबारे भकुण्डोमय जदौ ।
haku_mai · Jun 11, 2010 9:36 AM
के हल्ला गरिरहेको हो ? खुरु खुरु फूटबल नहेरेर ..... सबैलाई झ्याम्म लाएर प्रणाम । Go Mexico.......................
ramronepal · Jun 11, 2010 9:37 AM
गुड मर्निङ है सबैलाई। औहोऽऽऽऽऽऽऽऽऽऽऽऽऽ हिजो देखिको पानी...बल्ल सुकेछ। भोली फेरी मुसिल धारे पानी पर्छ अरे...ह्ट्!!! अज्त फुटबल हैन...सुरुनी भैसके छ। यसो, यो चौतारीमा...ट्यास्स लार टिबी जोड्न परो. ल सबैलाई मेरो यो ४ बर्से मेलाको हर्दिक शुभकामना।
pirka · Jun 11, 2010 9:45 AM
तारेमाम रामे, पिर्के ,हाकु मै । हात्ती आयो आयो फुस्स्सा । गोल गर्ने नसक्नेले के खेलेको होला । हाम्रो जमानामा भे २ गोल गरिसक्थें ।
rahulvai · Jun 11, 2010 9:54 AM
0-0
ramronepal · Jun 11, 2010 9:55 AM
मेक्सिकानेहरुले पेल्या चाँही हो है हाकुहरुलाई (हाकु मै होइन नि फेरी) हाकु मै, पिर्के र रामे लाई हेल्लो ! हन रामे त काम साम छोडेर फुट्बल हेर्न तिर लागेछ सार्है बिउरेछ नि बाइ
ritthe · Jun 11, 2010 10:08 AM
hya ke khel ho yesto jhyau po lager ayo malai ta............goal haneko ni diyena kina diyena khoi.......:S
SPOKEN · Jun 11, 2010 10:13 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion