पसिना त बगाकै हो परदेश माटो सिन्चिएन पिरती त लगाकै हो परदेश मन पग्लिएन चिनजान त भाको नै हो तर सधै किन नौलो? भेट घाट त गरेकै हो तर सधै किन एक्लो ? एउटा कुरा भन्छु साथी तालमेल राम्रै मिल्या छैन सरीर मात्र यो माटोमा मन त मेरो भुल्या छैन कस्तो ठाउँ यो भन्देउ साथी सधै मलाई परदेश लाग्ने कस्तो माया भन्देउ साथी सधै मलाई पैचो लाग्ने
umas · Jun 3, 2010 2:00 PM · 12,066 views
wa wa wah!
kailo · Jun 3, 2010 9:39 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion