माइ समाचार सम्बाद दाता: १ जुन २०१० - आज बिहान जुरुक्क उठे, टन टन पिसाबले चेपेको रहेछ, नाक पनि अली बन्द थियो, लिङग त जतिबेला पनि तेस्तई नै हो। टोइलेट गए, पानी हुने कुरो नै भयेन। पिसाब फेरे डर लाग्ने गरी पहेलो आयो। हत्तार हत्तार बहिर आएर १ घुट्की पानी खाए, त्यहा भन्दा बडी पानी थिएन धारा मा। हस्पिटल गये जिबन जल हस्पिटल मै खाए १ बत्तल पानी किनेर। घर फर्किदा बाटोमा चामल सकिएको सम्झिये, १ किलो चामल पनि बाटोमा किने, भुटुन त सकिएको थियो तर पनि गिलो जाउलो पकाएर खान किन चाइन्थ्यो र, अलिकेती बेसार र नुन हाले पुगी हाल्छ। घर पुगे, आजको बिर्यपात गर्ने बेला भयो, यसो सिरानी छलेर आज त फुत्त खाट मुनी नै पुग्यो सफा गर्न पनि परेन ढुक्क भयो। माइ संसार लाई ५०० डल्लर चाइएको छ कृपया शहयोग गर्नु होला। प्रचन्डले आज पनि माकुनेको बिरोध गरे। हेरु भोली के गर्छन्। कम्प्युटरमा हिजो मस्तीश्यर हेरेर भाईरस लागेकोले आप्डेट गर्नै पाएको छैन, भोली सम्मा हेरु ठीक हुन्छ कि। गेडा जस्तो जाठो कै हग्ने पाद्ने कुरो सुन्न वेब साइट खोले जस्तो।
Rodiohead · Jun 1, 2010 10:03 AM · 11,632 views
can u share the link where the above information is mentioned?
alchi_lagyo · Jun 1, 2010 11:30 AM
link- rodiohead ko pc or mac ko hard drive
furke · Jun 1, 2010 12:18 PM
link- rodiohead ko pc or mac ko hard drive
furke · Jun 1, 2010 12:18 PM
link- rodiohead ko pc or mac ko hard drive
furke · Jun 1, 2010 12:18 PM
what's wrong with sajha, multiple same comments? fix it San
furke · Jun 1, 2010 12:19 PM
साह्रै सोझा, हे भगवान! साह्रै सोझा जनता। लिन्क चाइयो रे हेर्न जाथो फिरी। कुरो बुझे त मरिजाउ भन्थ्यो एउटा गुलेले।
Rodiohead · Jun 1, 2010 1:07 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion