Hi Friends, does anybody know what is address: '1213' mean in EDV 2011 result? Many people are asking this question. There are many people with this address. Thanks.
AdhikariB · May 29, 2010 7:39 PM · 11,100 views
It should be the post box number of the agent that processed DV application. Agents force/ask the DV applicants to use their address convincing them that other addresses may not be reliable, post office does not deliver to other addresses or whatever...depending on how dumb the applicant is. Benefit: the agent's address gets the letters of several DV applicants, and the agent then asks for heavy amount to further process them. The winners are now stuck, can't move forward without the mercy of the agent.
lamjung · May 29, 2010 9:57 PM
Just found something hilarious...written in the website of one of DV agent.. hahaha look at the text in red... can you imagine their attitude and the way to persuade!??!??!. http://www.edvnepal.com/why_es... किन हरेक वर्ष ई-स्पट नेपाल बाट धेरै जना नेपालीलाई ई. डि. भी चिठ्ठा पर्छ - १. हाई स्पिड ब्रोडबाण्ड ई-स्पट नेपालले सधैं हाई स्पिड ब्रोडबाण्र्ड इन्टरनेट द्घारा तपाईहरुको ई. डि. भी ईन्ट्री इलेक्ट्रोनिक पोष्टिङ्ग गर्छ । यस्तो इन्टरनेटमा frequency धेरै हुने हुनाले डाटाहरु आेसार्ने क्षमता धेरै र छिटो हुनुको साथै साधारण इन्टरनेट भन्दा धेरै महँगो पनि हुन्छ। हामीले साधारण इन्टरनेट बाट इमेल पठाउँदा कहिले काँही सम्बन्धित ठेगानामा नपुग्ने जस्ता समस्या प्रत्यक्ष रुपमा भोग्दै आइरहेका छौं । तपाईं कल्पना गर्नुस् ई. डि. भी भर्ने समयमा करोडौं कम्प्यूटरबाट एकै समय एउटै वेबसाइटमा ई. डि. भी इन्ट्री अपलोड भइरहेको हुन्छ । त्यस कारण साधारण इन्टरनेट बाट पठाउँदा तपाईको ई. डि. भी इन्ट्री सम्बन्धित ठाउँमा नपुग्न पनि सक्छ । २. डिजिटल फोटो ई. डि. भी भर्नको लागि विशेष किसिमको डिजिटल फोटो चाहिन्छ । यस्तो किसिमको फोटोको लागि ई-स्पट नेपालको आफ्नै डिजिटल फोटो स्टूडियोमा प्रोफेशनल फोटोग्राफर र फोटो इडिटरबाट फोटो खिच्ने र इडिटीङ्ग गर्ने गरिन्छ । तपाईको फोटो अलिकति मात्र पनि नमिलेमा तपाईलाई ई. डि. भी चिठ्ठामा समावेश गरिनेछैन । ३. वास्तुशास्त्र कुनै पनि शुभ कार्य वास्तु्शास्त्र अनुसार गर्दा सफल हुने भएकोले हामी ई-स्पट नेपालले पनि सोहि कुरालाई पहिल्याउँदै आएका छौं । हरेक वर्षसफलताको क्रम पनि बढ्दो छ । हाम्रो सबै कार्य गर्ने स्थानहरु जस्तै कम्प्यूटर कक्ष, परामर्श कक्ष, डिजिटल फोटो स्टूडियो, फोटो इडिटीङ्ग कक्ष, लेखा कक्ष लगायत प्रवेश द्वार तथा बाहिर द्वार सबै ठाउँहरु वास्तुशास्त्र अनुसार निर्माण गरिएको छ । ४. दक्ष तथा अनुभवी कर्मचारी ई. डि. भी चिठ्ठाको सम्पूण नियम तथा प्रक्रिया पुरा गरेर मात्र दक्ष तथा अनुभवी कर्मचारीद्वारा तपाईको ई डि. भी फर्म इलेक्ट्रोनिक पोष्टिङ्ग गरिन्छ । इलेक्ट्रोनिक पोष्टिङ्ग गर्दा सानो भन्दा सानो कुरा नमिले पनि तपाईलाई ई. डि. भी चिठ्ठामा समावेश गरिने छैन । ५. शुभ तथा लच्छिन ठाउँ ई-स्पट नेपालको कार्यालय ज्योतिष शास्त्र तथा भौगोलिक शास्त्र अनुसार अतिनै शुभ तथा लच्छिन ठाउँमा अवस्थित छ । फलस्वरुप ई-स्पट नेपाल नेपालीहरुको लागि भाग्यमानी सावित भएको छ र हरेक वर्ष नेपालको सबैभन्दा बढी ई. डि. भी चिठ्ठा ई-स्पट नेपाल बाट पर्दै आएको सहर्षजानकारी गराउन चाहन्छौ । नेपालको ख्याति प्राप्त ज्योतिष अनुसार ई-स्पट नेपालमा ई. डि. भी भर्दा निम्न राशिका व्यक्तिहरुलाई निम्न दिनहरु शुभ भएको जानकारी गराउन चाहन्छौं । असोज महिना राशि शुभ दिन मेष १९, २०, २१, २४, २५ वृष २२, २३, २६, २७, ३०, ३१ मिथुन १९, २०, २१, २४, २५, २८, २९ कर्कट १९, २०, २१, २२, २३, २६, २७ सिंह १९, २०, २१, २२, २३, २४, २५, २८, २९ कन्या २२, २३, २४, २५, २६, २७, ३०, ३१ तुला १९, २०, २१, २४, २५, २६, २७, २८, २९ वृश्चिक २२, २३, २६, २७, २८, २९, ३०, ३१ धनु १९, २०, २१, २४, २५, २८, २९, ३०, ३१ मकर २२, २३, २६, २७, ३०, ३१, कुम्भ १९, २०, २१, २४, २५, २८, २९ मीन २२, २३, २६, २७, ३०, ३१ कार्तिक महिना राशि शुभ दिन मेष १, २, ३, ६, ७, ८, ९, १०, ११, १२, १३, १६, १७, २०, २१, २२, २३, २४, २५, २६, २९ वृष ४, ५, ९, १०, ११, १२, १३, १४, १५, १८, १९, २२, २३, २७, २८ मिथुन १, २, ३, ६, ७, ८, ११, १२, १३, १४, १५, १६, १७, २०, २१, २४, २५, २६, २९ कर्कट ४, ५, ९, १०, १४, १५, १६, १७, १८, १९, २२, २३ सिंह १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, १३, १६, १७, १८, १९, २०, २१, २४, २५, २६, २९ कन्या ४, ५, ९, १०, १४, १५, २०, २१, २२, २३, २७, २८ तुला १, २, ३, ६, ७, ८, ११, १२, १३, १६, १७, २०, २१, २२, २३, २४, २५, २६, २९ वृश्चिक ४, ५, ९, १०, १४, १५, १८, १९, २२, २३, २४, २५, २६, २७, २८ धनु १, २, ३, ६, ७, ८, ११, १२, १३, १६, १७, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९ मकर १, २, ३, ४, ५, ९, १०, १४, १५, १८, १९, २७, २८, २९ कुम्भ १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, १३, १६, १७, २०, २१, २४, २५, २६, २९ मीन ४, ५, ६, ७, ८, ९, १०, १४, १५, १८, १९ मंसिर महिना राशि शुभ दिन मेष १, ४, ५, ६, ७, ८, ९, १०, ११, १४, १५ वृष २, ३, ७, ८, ९, १०, ११, १२, १३ मिथुन १, ४, ५, ६, ९, १०, ११, १२, १३, १४, १५ कर्कट २, ३, ७, ८, १२, १३, १४, १५ सिंह १, ४, ५, ६, ९, १०, ११, १४, १५ कन्या २, ३, ७, ८, १२, १३ तुला १, ४, ५, ६, ९, १०, ११, १४, १५ वृश्चिक २, ३, ७, ८, १२, १३, १४, १५ धनु १, ४, ५, ६, ९, १०, ११ मकर १, २, ३, ७, ८, १२, १३ कुम्भ १, २, ३, ४, ५, ६, ९, १०, ११, १४, १५ मीन २, ३, ४, ५, ६, ७, ८, १२, १३
lamjung · May 29, 2010 10:05 PM
Hi, Another one. आगामी वर्ष २०११ मा २ देखि ४ हजार जनासम्म नेपालीहरुलाई ई. डि. भी चिठ्ठा पर्ने अनुमान गरिएको छ ।
edipre · May 30, 2010 2:57 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion