Latest update: एक वर्ष थपियो संविधान सभाको म्यादः संविधान संशोधन गरी संविधान सभाको म्याद एक वर्ष थप्न ल्याएको विधेयक दुई तिहाई बहुमतले पारित भएको छ। प्रस्तावको पक्षमा ५८० मत प्राप्त भएको थियो भने विपक्षमा मात्र पाँच मत। प्रधानमन्त्री माधवकुमार नेपालले आजै सदनको बैठकमा सम्बोधन गर्ने भनिए पनि सोमबार दिउँसो तीन बजेसम्मका लागि बैठक स्थगित गरिएको छ। Yesto pani hudo rahecha.. jindagi ma kahile kahin.. :) kale kale milera khaun bhale..
ANS · May 28, 2010 2:52 PM · 1,869 views
जब भयो राती तब बुढाबुढी सबै ताती!
subrath · May 28, 2010 3:02 PM
बुढाबुढी सबै???lol
hit.the.hot · May 28, 2010 3:04 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion