खास्मा अरु केही हैन यो गुलेहरुले जागिर खोजेका मात्र हुन, नत्र यि गुलेहरुको के नै हैसियत छ र प्रधानमन्त्री हुनलाई। ल जाठो म सार्वजनिक घोषणा गरिदिन्छु - महिनाको २० हज्जार दिन्छु यि गुलेहरु १, १ लाई मेरो नेपालको घरमा चौकिदारी गरिदिये। बर्षमा १ जोड कपडा, १ नाइकी जुत्ता, र १ पटक भारत सम्माको बिदेश भ्रमण र २५० भा रु बोनस। ल गुलेहो छोड अब मारामारी गर्न आउ मेरो घरमा काम गर्न।
Rodiohead · May 28, 2010 11:12 AM · 9,552 views
thik kura gareu sathi
ser bahadur · May 28, 2010 11:57 PM
ti gule haru ko group ma ma SHER BAHADUR ta parena ni haina ta RODIOHEAD????
ser bahadur · May 29, 2010 12:02 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion