संबिधान सभा भङग भये ५० प्रतिशत सभासदहरुको वैयात ठाट हावामा उड्ने निस्चित छ। जाठो कतिपये खाते सभासदहरु त बाटोमा पान खाँदै थुक्दै हिन्ने उडिया थिए, अहिले पैसो लुट्दै हिन्न पाएका छन। "नहुने मुजीको गनाउने मुख" भने जस्तो अब संबिधान सभा भङग भये जागिर च्याट हुने भयो, फेरी त्यही धनीयाले पकाएको न्युरो र उसिना चामल खाँदै बस्नु पर्ने भो, भन्ठानेर पार्टिको निर्णये न सिर्णये भन्दै सान्सद भावना अगाडि म्याद थप म्याद थप भन्दै चिक्याई रहेका छन बिचराहरु । कठै जाठो नेपालको जनता र सरकार।
Rodiohead · May 28, 2010 11:01 AM · 2,645 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion