म् आहत नजरले ,आफ्नो बिम्ब हेरिरहेछु | दिन गनिरहेछु ,रात पर्खि रहेछु , यि ,न् आमन्त्रित अथिति हरु लाई पोसिरहेछु , म् सनै सनै लुटिदैछु | ८० प्रतिसत को भाबना मा खेल्ने यि को हुन , पुछर ले हात्ती हल्लाउने यि को हुन , म् सुम्सुम्याइदै बली गृह तिर लगिदै छु , म् सनै सनै लुटिदै छु | सन्तान हरु सिक्षित भये ,तर धेरै स्वार्थी भये ' म् चनाको भाउ मा बिक्दैछु ,पिठोमा साटिदै छु , उनिहरु जान्ने सुन्ने भये ,बिबेक हराये | म् सनै सनै लुटिदै छु |
prabhat41 · May 28, 2010 10:25 AM · 4,868 views
. prabhat41 नमस्ते ! -------------------------------------------------------- "यि ,न् आमन्त्रित अथिति हरु लाई पोसिरहेछु" "८० प्रतिसत को भाबना मा खेल्ने यि को हुन" "सन्तान हरु सिक्षित भये ,तर धेरै स्वार्थी भये" -------------------------------------------------------- "अथिति , ८० प्रतिसत र सन्तान" को अर्थ बुझिन । धन्यबाद । Last edited: 28-May-10 12:32 PM
SimpLe_KeTa · May 28, 2010 12:30 PM
नेपाल आमा को गुनासो (जबर्जस्ती आँफै आफ्नो म्याद थप्दै भात्ता खानेहरु न् आमन्त्रित पाहुना , ८० प्रतिसत जनता (??),सन्तान भनेको आज को शिक्षित तर धुर्त र् धेरै स्वार्थी बुद्दिजिबी )
prabhat41 · May 28, 2010 1:36 PM
. शिर्षक र विषय मृगतृष्णा नै हो कि मेरो जिजिविषा जिउँदो देखाउन आफ्नै नाडी काट्नु पर्ने हथकडी नै हो कि मेरो भूमि मलाई स्वतन्त्र हुन आफ्नै फिरौती बाँड्नु पर्ने ।। ... (फेरि पछि...)
SimpLe_KeTa · May 29, 2010 1:30 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion