संबिधान सभा धेरै नेताको जागिर र् भात्ता ,सुबिधा खाने थलो भएकोले म्याद जसरी भएपनी थपिने नै छ् |टायम्स अफ इन्डिया ले माकुने ले रजिनामा दिने भन्ना साथ कुरा मिल्नै लागेको भनक दिएको थियो | एसरी नेपाली राजनीति ले विश्वा को कुना कुना मा आफ्नो पेसा गरेर बसेका दाजुभाइ लाई बेकार मा आतन्कित बनाइदियो |
prabhat41 · May 28, 2010 8:35 AM · 1,574 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion