Answer it?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सहमति न् भये पछी , संबिधान न् बने पछी अब देश ले कुन बाटो लेला ??

prabhat41 · May 27, 2010 9:46 PM · 1,583 views

1 Reply

सहमति कसरी हुन्छ ? सबै पार्टिलाई आफ्नो पर्टिको र ब्यक्तिगत फाईदा भन्दा माथि उठेर सोचेकै छैनन । हरेक पार्टी अध्यक्ष्य लाई प्र म को कुर्सी चाहिएको छ। गिरिजा ले राष्ट्रपती र छोरी लाई प्र म एकै पल्ट हुने ख्वाबले धेरै कुरा बिगारएर गए ।  पदलोलुपता बाट उठेर पार्टी चलाऊन पनि सक्दैनन किनकी त्यो पद गुमाउनु पर्छ, कहिले काही यो भालुको कन्पट समातेर बस्या जस्तो होला त्यो अधक्ष्य पद।   

syanjali · May 28, 2010 7:35 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all