नेपाल मा संबिधान जारि गर्नु पर्ने दिन भोली, संबिधान त कहा गायो कहा म्याद धप्ने कुरा मा समेत अनिश्चित , अहिले को स्थिति मा गिरिजा भएको भए यो deadlock हुन पाउने थिएन भन्ने बिस्वास अहिले म शेरबहादुर लाई पनि लागिराखेको छ , हुन त बुड़ो बचुन्जेल मा उसको जरो नै खने, अहिले आएर feel भाको छ/ म सबै meeting हरुमा भाग लिन्छु तर कोहिले टेर्ने हैनान के गर्ने , ठीकै छ कुनै हालत मा फेरी मेरै ससुराली को हातमा सत्ता गायो भने म सछम प्रधानमंत्री हुन सक्छु की भन्ने आश लागिराको छ ,यो कुरा मा तपैहरुको अमुल्य सुझाब को आशा गर्छु /
ser bahadur · May 27, 2010 4:31 PM · 11,203 views
त्यस्तो राम्रो २ लिंग को कुरागर्ने मान्छे फेरी के को पि यम नि ? साझा मा जोक लेख्न छोडेर ! पि यम सि यम हुँदैगर्छ ,देस चल्दै गर्छ | जोक लेख्न न् छोडम है |
prabhat41 · May 27, 2010 5:50 PM
Prabhat41: शेरे PM हुने कुरा पनि त एउटा जोकै हो नि ब्रो |
2ppi · May 27, 2010 10:38 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion