* चौतारी १८९ * हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १८९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" "चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप २५५४ औ बुद्ध जयन्ती को उपलक्ष मा समस्त चौतारी परिवार लाई हार्दिक मंगलमय शुभकामना सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 189 editions.
serial · May 27, 2010 2:28 PM · 243,583 views
तारेमाम गाम्लेहरु! सोमबारे शिवमय जदौ। तारेमाम पुरे । गाम्लेहरु जाग, उठ । पुरे उठेर गर्नु गरी सक्यो ।
rahulvai · Jun 7, 2010 8:09 AM
तारेमाम ठुल्दाइ पुरे अरु खै त - रामे खोइ रामे - आज चाँही सुत्न पायो जस्तो छ रामे ले -
serial · Jun 7, 2010 8:26 AM
तारेमाम लहरे । रामे त छोरो लिएर घुम्न निस्केको छ । थुतुनो किताब मा त्यही सूचना छ क्या रे । बज्जेले झुक्क्याए छ सप्पै गाम्लेलाई। ब्याहा भा छैन भनेर ।
rahulvai · Jun 7, 2010 8:30 AM
झुक्काको चाइँ हैन रे, ब्या चाइँ साँची भा छैन रे, तर छोरो लेर घुम्न गा'को पनि सत्य हो है, अब बाँकी आँफै बुझुम् ठुल्दाइ, लहरे प्रणाम
perfectionist · Jun 7, 2010 8:38 AM
ल बधाई छ रामे - जे होस् छोरा लिएर घुम्न पनि पाएको छ - लौ तिम्रै मोज छ फेरी रामे लाई प्लेन पनि बिक्रम ट्याम्पू जस्तो लाग्ने - छोरा लिएर गएको ले होला त्यस्तो भएको ल बधाई छ फेरी पनि
serial · Jun 7, 2010 9:09 AM
प्रणाम । ठुल्दाइ, पुरे and लहरे लाई ..... हो लहरे आज चाँही मज्जाले सुतियो ... २ बजे सुतेर भर्खर उठेको ........ ठुल्दाइ ..... के छ नि हो ? हैन मैले छोरो लिएर घुम्न हिंडे भनेको छु र ? छोरो घुम्न हिड्यो पो भनेको त ..... खोइ के हो के हो ........ रिठ्ठे खोइ रिठ्ठे ...... यता जाने र उता जाने हल्ला मात्र गर्छन् .... २-३ वोटा प्लान को हल्ला भयिरहेको छ क्यारे ....... ल प्लान गर्न पर्यो .... १. स्याउ हो कि के टिप्ने गाम तिर जाने हल्ला भएको थियो क्यारे ...... २. जुलाई ४ मा ANA तिर जाने को को हो .. कहाँ भेट्ने हो ? त्यो भन्दा १ दिन अगाडि जिम्माल बुढो को अनुसार ठुल्दाइ कहाँ भेटेर छरिनेकी भन्ने पनि कुरो छ . 3. वोर्ल्ड कप फाइनल सँगै हेर्ने . ल यि तीन वोटा प्लान मा बिचार बिमर्श गरेर चाँडै कार्यनोयन गर्न पर्यो ........ PS : त्यही भेट घाटमा कोइ कोइ आए सब्बै सँगै बसेर New Year पनि मनाइने छ है .......
ramronepal · Jun 7, 2010 9:16 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion