ब्राजिलका स्वास्थ्यमन्त्रीको गजब सल्लाह

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

स्वास्थ्यमन्त्रीको गजब सल्लाह अनलाइनखबर डटकम-->Wednesday, May 12, 2010, 16:20 विचित्र संसार 440 3 comments --> --> [Disallowed String for - ] type="text/javascript"> [Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndicati..."> [Disallowed String for - ]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad);ब्राजिलका स्वास्थ्यमन्त्रीले कम्तीमा साताको पाँचपटक सेक्स गर्न आˆना जनतालाई आह्वान गरेका छन् । मन्त्री जोसे गोमेज तेम्पोरावोले सेक्सले अत्यधिक तनाब, मधुमेह र मुटुसम्बन्धी रोगबाट मुक्ति दिलाउने जनाएका छन् । उनले भने, ‘मैले यो मजाक गरेको होइन । म एकदम गम्भीर भएर यसो भनिरहेको छु । ‘शारीरिक व्यायाम गर्नूस् सेक्स गर्नूस्, तपाईंको पुरानो रोग पनि भाग्नेछ,’ उनको भनाइ थियो, ‘सेक्स त गर्नूस्, तर सुरक्षित तवरको ।’ त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार उमेर पुगेका २४ दशमलम ४ प्रतिशत जनता उच्च रुक्तचापबाट पीडित छन् । यो संख्या सन् २००६ सम्म २१ दशमलव ५ प्रतिशत थियो । तेम्पोरावोले फलफूल हरियो सागपात खान पनि सल्लाह दिएका छन् ।

ser bahadur · May 27, 2010 3:32 AM · 13,499 views

2 Replies

हैन सेर्बहादुर जि नेपाली हरु को  खाना मा प्रोटिन को कमी छ् |तेसो गर्दा त् नेपाली महिलाहरु को पेट भित्र हावा भरिने डर हुन्छ |तपाइ आँफै ५ लाई ५ लेनै भाग गर्नुस् |५%५=१ चोटि , एसो गरे  गरे कसो होला ? मन्त्री कै मुख्बाट सुन्नु पर्ने भये मन्त्री ओली एस बिसएे मा अली जान्कार जस्ता देखिन्छ्न |

prabhat41 · May 27, 2010 4:40 AM

साताको ५  पटक हस्थमैथुन गर्दा चै straight sex बराबर नै फाईदा हुन्छ हुन्न शेर बहादुरजीले पत्तो लगाइ साझामा post गरिदिनु भएमा विवाह नभएका  girlfreind नभाका र स्वास्नी नेपालमा visa को कारणले छुट्टीनु परेका बिदेसमा बस्नुहुने नेपाली दाजु भाई हरु स्वस्थ र निरोगी हुन्थे।

Morange · May 28, 2010 1:19 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all