नांगिएर नानाभाँती अनलाइनखबर डटकम-->Wednesday, May 12, 2010, 16:09 विचित्र संसार 1,009 2 comments --> --> [Disallowed String for - ] type="text/javascript"> [Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndicati..."> [Disallowed String for - ]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad); प्राकृतिक अवस्थामा रम्न रुचाउने बेलायतीहरूले वेल्सनजिकको टापु ‘फ्लाट होम’लाई आफ्नो गन्तव्य बनाएर सर्वांग नांगिई दिन व्यतित गरेका छन् । त्यहाँ सबै उमेर समूहका ४४ जना महिला र पुरुषलाई लगिएको थियो । ‘फ्लाट होम सोसाइटी’ र ‘बि्रटिस नेचरिज्म’को संयुक्त आयोजनामा लगिएका तिनलाई टापुमा पुग्नेबित्तिकै लुगा फुकाल्न लगाइएको थियो । यात्रुहरूले नांगै अवस्थामा टापुको इतिहास, वन्यजन्तु र दुर्लभ प्राणीबारे जानकारी हासिल गरेका थिए । यसका निम्ति उनीहरू टापुको कुना-कुनासम्म पुगेका थिए । उनीहरूले त्यहाँ राखिएको सय फुट अग्लो टावर चढेर समुद्रमा तैरिरहेका पानीजहाजको अवलोकन गरेका थिए । आयोजक एन्डि्रया र फिल गि्रफिटका अनुसार रेडियोको आविष्कार गर्ने वैज्ञानिक मार्कोनीले सन् १८९७ मा यसै टापुबाट रेडियो परीक्षण प्रसारण सुरु गरेका थिए ।
ser bahadur · May 27, 2010 3:29 AM · 11,006 views
सेर्बहादुर जि समाचार अपुरो जस्तो भो ! ४४ जना महिला र् पुरुष नाङिएर कुना कुना तिर गये भनियो | कुना काप्चा तिर गये गएनन ??कतिले छुक छुक पनि गरे कि ? विश्व जन मानस यस् बिसएे मा सदैब बढी जानकारी राख्न चाहन्छ |
prabhat41 · May 27, 2010 4:55 AM
पसुहरूले त्यो जुत्ता र मोजा चाही किन फालन बिर्सेका होलान?
Khumbule · May 27, 2010 1:44 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion