एउटा बच्चामा दुईवटा लिङ्ग अनलाइनखबर डटकम-->Sunday, April 18, 2010, 8:11 विचित्र संसार, समाचार 2,444 20 comments --> --> [Disallowed String for - ] type="text/javascript"> [Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndicati..."> [Disallowed String for - ]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad); ५ बैशाख, सुर्खेत । एउटा बच्चामा दुई लिङ्ग भएको सुन्दा अचम्म लाग्न सक्छ तर सुर्खेतको सहारे गाविसकी एक महिलाले यस्तै बच्चा जन्माएकी छिन् । गएको फागुन २१ गते साहरे गाविस-७ भालुखोला बस्ने यामकुमारीको कोखबाट जन्मेको बच्चाको स्त्री र पुरुष दुवै अङ्ग छ । तुल्सी नाम राखिएको बच्चाको माथिल्लो भागमा पुरुष लिङ्ग छ भने तल्लो भागमा स्त्रीलिङ्ग छ । बच्चाको दुई वटा लिङ्ग भएपनि पिसाब भने स्त्री लिङ्बाट मात्रै गर्ने गरेको आमा यामकुमारीले जानकारी दिनुभयो । करिब डेढ महिना अघि जन्मिएको बच्चाको लिङ्ग छुट्याउन प्राथमिक स्वास्थ्य केन्द्र मेहेलकुना सुर्खेतमा ल्याएपछि बच्चाको दुई वटा लिङ्ग भएको सार्बजनिक भएको हो । स्वास्थ्य केन्द्रका अहेब रमेश पाण्डेले पनि बच्चाको दुई वटै लिङ्ग भएको जानकारी दिनुभयो ।
ser bahadur · May 27, 2010 3:27 AM · 13,499 views
ओहो ! २ वटा सामान दिएछन भगवान ले ,यो बच्चा भबिस्य मा 'नेपाल महिला संघ 'र 'नेपाल पुरुष समाज ' दुबइ को सदस्य हुनेछ |
prabhat41 · May 27, 2010 4:47 AM
HETRO Sexual ?
Syanjali · May 27, 2010 12:35 PM
Laday Gaga ?
novaguy83 · May 27, 2010 2:23 PM
nepal ma ta BHAGABAN janme vanera 2 linga darsan garne ko vid nai kagyo hola haina
ser bahadur · May 27, 2010 5:33 PM
A Hermaphrodite
Nas · May 27, 2010 6:32 PM
Lady Gaga... A Chick with a dhick !
Nas · May 27, 2010 6:35 PM
Nas · May 27, 2010 6:45 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion