Sounds like Gang Rape!!!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Sounds so much like gang rape of the nation... http://www.ekantipur.com/np/20... अव पालो काँग्रेसको : देउवा लेखनाथ, जेष्ठ ६ - काँग्रेसका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अब बन्ने नयाँ सरकारको नेतृत्व गर्ने पालो काँग्रेसको भएको बताएका छन् । संविधानसभाको निर्वाचनपछि सरकारको नेतृत्व माओवादी र एमालेले गरिसकेकोभन्दै उनले नयाँ बन्ने सरकारको नेतृत्वमा काँग्रेसले दावी गर्ने स्पष्ट पारेका हुन् । पोखरामा शुक्रवार हुने एक कार्यक्रममा सहभागी हुन आएका नेता देउवाले बिहीबार पोखरा विमानस्थलमा सञ्चारकर्मीहरुसँग सँक्षिप्त कुराकानी गर्दै संविधान सभाको म्याद थप्नका लागि माओवादी सहमत हुने विश्वास व्यक्त गरे । सरकार र अन्य दलले संविधानसभाको म्याद थप्नुपर्ने प्रस्ताव गरिरहेको भन्दै उनले  माओवादीको आफ्नै एजेण्डाबाट आएको संविधानसभाको म्याद थप्नका लागि सहमत हुने उनको विश्वास थियो । देउवाले कब्जा गरिएका घर जग्गा फिर्ता, लडाकू समायोजन र वाईसिएल विघटन गरी नागरिक पार्टी रुपान्तरण हुन पनि माओवादीलाई आग्रह गरे । रासस  Last edited: 20-May-10 11:53 AM

newlynew · May 20, 2010 11:52 AM · 3,001 views

1 Reply

you got the perfect title bro....it sure is a gang rape........goddamn morons like deuba never deserves to rule the nation.....

planB · May 20, 2010 11:58 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all