नेपाल मा बिशेष गरी कुनै राम्रो briddhashraam कहाँ तिर पाईन्छ होल प्लिज प्लिज कसैलाई थाहा भय यहाँ जानकारी दिनुभय यो aavagi Aavari हुने थिय । थ्यांक यू अल्ल
mayamero · May 19, 2010 11:42 AM · 13,187 views
Malai thaha bhayeko bridhyaashram ta Pashupati ma cha. Saayad tyo ni-shulka pani hola. Tyo baahek, shulka parney "senior homes" haru chan re.
riten · May 19, 2010 11:47 AM
किन केटा आफ्ना बुडा बाउ आमा लाई लागेर राख्न लगिस ? तलाई तेइ गर्न हुर्काका रैछन हैन , तेरो छोरो ले ने पछी यस्तै साझा मा आयेर सोधेर लागेर तलाई राख्छ अनी थाहा पाउचस
amricane · May 19, 2010 11:58 AM
i want to pay not in briddhashram ,i want to put my mom in senior home care. where she can get good takecare. FYI-amricane, firstof all open your eyes and think positive.everything is not negative and wrong like your thought .
mayamero · May 19, 2010 12:05 PM
अमेरिकाने: छोट्टा बचन् किन गरिराख्या ? आफ्नै लागि खोज्या हो कि ? बाउ आमाको लागि भए पनि किन तिम्रो टाउको दु:खाइ ?नेपालमा मनिषहरुको मन्स्थिती बदलिएको छ आज भोली , पहिले पहिले हामी बिदेसी हरु " self - centered " हुन्छ भन्थौ, ठ्याक्कै तेही भनाइ नेपाली हरु लाई लाग्ने भएको छ । फुर्सद भनेको कसैलाई नै छैन, काठमाडौं शहर कलकत्ता भन्दा ठुलो कहाली लाग्दो भएको छ, राहुल भाई को नेपाल जात्रा पढ्दै जाउ एदी नेपाल २-४ बर्ष एता नगएको भए । साह्रै सिकिस्त भएको बेलामा ट्याक्सी बोलाई दिने मनिष नभएको घरमा बस्नु भन्दा ब्रिद्रास्रममा कमसेकम त डाक्टर सम्म पुर्याइ देलान । कसै कसैको त " हैन नेपालको जागिरले खान लाउन पुगिराखेको छ भन्दा पनि कसै कसैका बाउ आमा नै हुन बिदेस धकेल्ने!"ल तै भन आफु बाहिर बाउ आमा नेपालमा, एउटा ढुक्क भएर बस्ने ठाउँ त चाहियो नि ? घर मा पनि छोरो अमेरिका मा छन भने पछी चोर डाँका, छली ले दिउसै बजाइ देलान भन्ने डर, त्यो भएको घर जग्गा पनि मालपोत कार्यालय मा मिलोमतो गरेर बेची देलान भन्ने डर । हरेक महिना तेस्ता केस हरु अदालतमा दर्ता भएका छन, न्यायधिस देखी वकिल समेतको मिलोमतो दफ्फा छ , नमानौ माओवादीको बिल्ला भिरेर आएका हुन्छन। Looser is the land owner. There is one in NarayanGhat and one in Next to saptakosi (sunsari district), Last edited: 21-May-10 09:36 AM
SyanJali · May 20, 2010 10:56 AM
syanjali, i have no word to say you thanks to you. I know in this world there are so many people who are very nice and so many people are blind even they have both eye working great. I don't want to say anything to Americane_ he/she whoever what americane knows he said that. i think everybody has their own problem like mine. ii wanted to find a nice older home care nut "Bridhhashram". at least my mom can survive there without crying all the time.she can share her pain with other. i know how much i love my mom more than my self . sorry i wrote alot i don't want to bother anybody
mayamero · May 20, 2010 12:16 PM
स्यन्जाली दाजु तपाईं को कुरा ले मेरो पनि मन त छोयो तर अली तुच्छ बचन चै प्र्योग नगरेको भए हुन्थो की । अक्रो कुरा के दाजु मेरो बा आमा लाई ने मैले आइले सममा केइ गर्न सकेको छैन र मेरो भाग्ये भन्नु की केरो बा आमा को शक्ति भन्नु आइले सममा आँफै गरेर खान सक्ने छन् तर दाजु जुन दिन मेरा बा आमा लाई मेरो आवशेक्ता हुन्छ नी त्यो दिन अमेरिका त के म स्वोर्ग मा भए पनि फर्किन्छु , ३ कडोर नेपाली बाचेको देस मा म पनि कसो बाँच्न नसकुला, हो अली अली सुख भोग गर्ने बनी परेको छ यहाँ आयेर तर मैले त्यो माटो म बिसौ बर्ष बिताएको छु , त्यो डाडा कसरी उक्लन पर्छ आइले सम्म भुलेको छैन । म अमेरिका मा आएको बर्सौ भयो दाजु तर पनि आयेर हेर्नुस् मेरो भर्खर लियेको blackberry मा ने मैले आमा बा र देस को झन्डा राखेको छु , अफु हिंडेको धरातल बिर्सने मेरो बनी छैन । @mayamero साथी तुक्छ बचन को लागि माफि मग्दछु
amricane · May 21, 2010 12:29 AM
Thank you for understanding as well reminding me, You were right and I edited it. भन्छन नि रिसाएको बेलामा पण्डितजिले पनि शास्त्र उच्चारण गर्दैनन, लेख्ने बेलामा मलाई पनि तेही भएको थियो होला . I realized it.
syanjali · May 22, 2010 12:55 PM
Americane jee, you wrote to Syanjali bro "तर अली तुच्छ बचन चै प्र्योग नगरेको भए हुन्थो की"? Have you realized what तुच्छ language you used in replying Riten's original posting !!! CHARITY BEGINS AT HOME.
Maalpaani · May 22, 2010 2:06 PM
Early or late , we realized it which has meaning and counts . Malpaani, you may have read after editing, I may was rough too.
Syanjali · May 22, 2010 7:34 PM
@ Syanjali daju lai dhanyabad, @ Maalpani sathi , I just wrote what i thought when i first saw the post of him. and I said sorry later. I am not going to edit it because that was my first feeling for this post sorry bro .
amricane · May 22, 2010 7:53 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion