~* चौतारी १८७ *~

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

    *  चौतारी १८७  *   हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १८७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"  "चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप उ त्यो बिचको छाप्रोमा चौतारी भेला गर्ने कि? सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 187 editions.

serial · May 19, 2010 10:57 AM · 268,601 views

326 Replies · Showing 321 - 326
Page 17 of 17

Dami chha.. tara Haiku ta 5,7,5 letters ko huna parne hoina ra dai  ? I don't know whether मान्छे can be considered as 2 letters or not.

cheli · May 24, 2010 1:13 PM

हाइकु को नियम थाहा छैन चेली, सरि है बढी । नियम त्यस्तो हो भने, नियमानुसर कै ठीक ।

rahulvai · May 24, 2010 1:17 PM

>>>जिब्रो फ्राइ र गिदी साँधेको खान ला मत खाने हो कोइ ? <<< त्यसै त्यो जान रांगो जस्तो भा हो र? लौ तेइ रांगो (आच्या हर्के) स्टाईलमा दोश्रो राउन्ड को गयो है मेरो ! हो नि सुन्तले, एक पटक चौतारी भेला गरेर दोहोरी त भट्याउनै पर्छ हौ ! रामे, म यतै छु हौ ! सुन्तलेले राम्रो 'म' भनेकोमा अझ एउटा 'म' थपेर खाए मैले त ! ठुल्दाइले चेक साटेसी बजार बन्द गर्ने रे ! क्या बाठो अन्त पार्टी गर्नै परेन बजार नै बन्द भये सि हुज फादर व्हाट भिटामिन?  

ritthe · May 24, 2010 1:17 PM

Sorry kina ni dai ? niyam siyam j sukai hos ni.. dai ko kabita dami chha!!! Ajkal hamro Nepal ma jo ni "Sorry" bhanne bhanya.. makune ni "Sorry" Prachanda ni "Sorry" ...

cheli · May 24, 2010 1:19 PM

हाइकु होस् या गजल, नियम न मान्ने क्रान्तिकारी परें । त्यसैले सरि भन्न्यो वाक्य फुटेको होला। सरि फिर्ता लिएं चेली ( बन्द त फिर्ता लिनु हुन्छ भने........ ) हामो देशमा अचेल हल्लाको भर मा बन्द हुन्छ नि रिट्ठे । अब चेक् साटे पछी बडेमानको हल्ला भे पछी बन्द हुंदैन त ? चेक् आयो चेक् आयो भनी कराए पछी त कालो बजारिया सब निलो रातो हुन्छ , बजार त्यसै बन्द ।मखुला ??  

rahulvai · May 24, 2010 1:30 PM

ल हसुरेर आइयो हल्ला खल्ला गैरारैछ - के हो यो हाइकु भन्या - के हो के हो  

serial · May 24, 2010 1:34 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all