अमेरिकालाई माओवादी सरकार मान्य कान्तिपुर संवाददाता [Disallowed String for - ] type=text/javascript> [Disallowed String for - ] type=text/javascript src="http://pagead2.googlesyndicati..."> [Disallowed String for - ] src="http://pagead2.googlesyndicati..."> [Disallowed String for - ] src="http://googleads.g.doubleclick..."> [Disallowed String for - ] src="http://pagead2.googlesyndicati..."> [Disallowed String for - ]>google_protectAndRun("render_ads.js::google_render_ad", google_handleError, google_render_ad); काठमाडौं, वैशाख ३० - अमेरिकाले माओवादी नेतृत्वमा राष्ट्रिय सरकार बने मान्य हुने स्पष्ट पारेको छ । अमेरिकी राजदूत स्कट एच् डेलिसीले बिहीबार माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई भेटेर यस्तो बताएका हुन् । आफ्नो नेतृत्वमा सरकार बनाउन अमेरिका, भारतलगायतले अस्वीकार गरेको माओवादीले आरोप लगाइरहेका बेला डेलिसीले माओवादी नेतृत्वमा राष्ट्रिय सरकार बने मान्य हुने स्पष्ट पारेका हुन् । माओवादी उपाध्यक्ष श्रेष्ठलाई भेट्न डेलिसी श्रेष्ठ निवास झम्सिखेल पुगेका थिए
Neal H · May 13, 2010 9:04 PM · 9,100 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion