अनलाइनखबर डटकम-->Thursday, May 13, 2010, 13:03 मु्ख्य समाचार 219 Add a comment --> --> [Disallowed String for - ] type="text/javascript"> [Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndicati..."> [Disallowed String for - ]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad); ३० वैशाख, काठमाडौं । नेपाली काङ्ग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले भनाई र गराइमा समानता नभएकोले एकीकृत नेकपा माओवादीलाई विश्वास गर्न गाह्रो भएको बताउनु भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिठो र राम्रो बोले पनि कार्यान्वयन नहुने भएकोले विश्वास गर्न नसकिएको उहाँको भनाई छ । ‘प्रचण्ड मिठो कुरा गर्नुहुन्छ । राम्रो बोल्नुहुन्छ । तर काम गरेर देखाउनुपर्यो नि’ माओवादीले बुधबार राजधानीमा आयोजना गरेको अन्तक्रिर्यामा प्रचण्डद्वारा व्यक्त प्रतिबद्धताबारे विहीबार सन्चारकर्मीले राखेको जिज्ञासामा देउवाले भन्नुभयो, ‘बोलेको कुरा कार्यान्वयन नहुँदा समस्या आएको हो ।’
ser bahadur · May 13, 2010 4:03 AM · 12,645 views
न त मिठो बोल्न जान्ने न त भनेको कुराको उचित कार्यन्व्यन गर्न जान्ने तर बेला बेला फोकटमा चम्किने अनी थच्चिने र कङ्रेसलाई अहिलेको गेडाजस्तो अवस्थामा ल्याउन प्रमुख भूमिका खेल्ने चाँही शेरे हो।
tapariwan · May 13, 2010 8:14 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion