डिसीनेपाल डटकम संवाददाता - गृहमन्त्रालयले नेपाल सरकार र मन्त्रिहरुको प्रतिष्ठामा आँच आउने गरी फेसबुकका वालहरुमा पोष्ट गरिएका विविध नक्कली पोष्टर र लेखहरु माथी गम्भिर ध्यानाकर्षण भएको जनाउदै कडा आपत्ति जनाएको छ । नेपाल सरकार गृहमन्त्रालायले आज एक विज्ञप्ति जारी गरी हालका दिनहरुमा फेसबुक प्रयोग गर्ने व्यक्तिहरुले सरकारको मनोबल गिराउने गरी पोष्ट गरिएका नक्कली पोष्टर तथा लेखहरु हटाउन फेसबुक प्रयोगकर्तालाई अनुरोध गरेको छ । साथै सुचना प्रकाशित भएको ५ दिनभित्र आ-आफ्नो वाल तथा तस्विर संग्रहमा रहेका त्यस प्रकारका तस्विर तथा लेखहरु नमेटाए नेपाल सरकारले सम्बन्धीत व्यक्तिको पहिचान गरी कानुन बमोजिम कडा कार्वाहि गर्ने गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
northface · May 12, 2010 6:32 AM · 14,855 views
source: http://www.[Disallowed String for - excessive promotion]/news_nepali.php?nid=19576
northface · May 12, 2010 6:34 AM
source: http://www.ddccnneeppaall.net/...
northface · May 12, 2010 6:36 AM
April fool ho ki ke ho? Aru kunai news ma aako chaina. Soochanako source chahi kholiyena.
saroj · May 12, 2010 7:04 AM
कारबाही पनि कस्तो कारबाही ?? लेख्नेलाई आत्मालोचना गर्न लगाउने हो कि ?(बामदेब लाई जस्तै )
prabhat41 · May 12, 2010 7:43 AM
This is a sign of a totalitarian regime. Government ko cartoon ni banauna napaine? Look at the US where there are people who survive by making cartoons of Barak Obama alone.
grgDai · May 12, 2010 9:43 AM
someone should start a group making more fun of these buffoons i would join em right away.
CyLegend · May 12, 2010 9:45 AM
नम्बर १ साथी ले माथि दियेको link नै चल्दैन, तेसकारन यो कुरा ठीक हैन की भन्ने सन्का छ नम्बर २ देस भित्रै भएका तेत्त्रा अपराधी लाई त कहाँ छ भनेर समौन नसक्ने सरकार ले संसार भर छरियका नेपाली लाई समत्न सक्छ भन्नु बिन लादेन लाई अमेरिका ले समत्छु भने जस्तै हो, की त अब सरकार ले फेसबूक मा फोटो रख्यो भनेर Interpol मा रेड कोर्नर नोटिश जरी गर्न पर्यो , तर कस कस लाई कहाँ कहाँ गर्ने नम्बर ३ जहाँ सम्म मलाई लाग्छ फेसबूक मा सरकार को भन्दा बदी त माओवादी कै बढी बिरोध हुन्छ
amricane · May 12, 2010 11:01 AM
tetro maobadi , YCl haru lai ta karabahi garna sako ko chainna . facebook user lai k karabahi garlae .?haha. sound funny by its self.
simpleman · Jun 7, 2010 10:14 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion