गेडै सित्ती ! स्कुल बन्द, कलेज बन्द, पसल कबल सबै बन्द, गल्ली बन्द, चोक बन्द, सिन्हदरबार अनी नेपाल बन्द जन्तो लाई परोस जस्तै आपत्ति आइ लागोस जस्तै बिपत्ती जिताएको जनता ले नै हो, बिग्री मती भुत्रा को दु:ख , जनता गेडै सित्ती ! छ् दिन को बन्द ट्रैलेर हो नि माकुने ले रजिनामा न दि सास्ती ? दुई दिन भित्र नबनुम्ला र प्रधान मन्त्री ? होइन भने जाठो जन्तो गेडै सित्ती ! गिरिजा सङै काङ्रेस को श्रदान्जली हरुवा हरुको झुन्ड मन्त्री प्रधान मन्त्री ज्ञाने सङै हिन्दू राष्ट्र गै गो सती जतिय संघियताले सक्कियो माओवादी राष्ट्रपती, सेना को छैन हुती जन्तो के मत्लब? भुत्रै सित्ती, गेडै सित्ती !
ramprasadneupane · May 10, 2010 1:02 PM · 1,914 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion