pado byayo

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सुंगुरले हात्तीको जस्तै छावा जन्माएपछि... कान्तिपुर संवाददातI [Disallowed String for - ] type="text/javascript"> [Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndicati..."> [Disallowed String for - ] src="http://pagead2.googlesyndicati...">[Disallowed String for - ] src="http://googleads.g.doubleclick...">[Disallowed String for - ]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad); पर्सा, वैशाख २६ - पर्साको गादी ८ रंगपुर टोलका भगन माझीले पालेको सुंगुरले आइतबार विहान हात्तीको छावा जस्तै शारिरीक आकार भएको पाठो जन्माएको छ । माझीले पालेको सुंगुरले पहिलो बेतमा अनौठो पाठो जन्माएको हो । पाठोको तौल करिब ९ किलो रहेको स्थानिय बासिन्दाले बताएका छन् । रंगपुर प्रहरी चौकीले पनि घटना बारे पुष्टी गरेको छ । पाठोको हात्तिको जस्तो सुड, कान, मुख, रंग, खुट्टा समेत रहेको थियो । पाठो बिहान १० बजे जन्मिएको र साँझ ५ बजे मरेको चौकीका प्रहरी जवान संजिव पटेलले बताए । माझीको सुंगुरले हात्तीको छावा जस्तै सुंगुर जन्माएको खवरले स्थानिय तथा आसपासका गाविसबाट ठूलो संख्यामा अनौठो पाठो हेर्न आउनेहरुको माझीको घरमा भिड लागेको थियो ।  सदरमुकाम वीरगन्जबाट करीब ४० किमी उत्तर पश्चिममा उक्त गाबिस रहेको छ ।

ser bahadur · May 9, 2010 3:11 PM · 8,766 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all