बधाई छ प्रचन्ड बधाई छ माकुने सारा नेपालीको आशुँको दोसल्ला तिमीहरुलाई बधाई छ प्रचन्ड जंगल पस्दा तिमी १२ हजार नेपालीलाई सहिद बनायौ उडाउनु - उडायौ बिकासका संरक्षणहरु गाउ - गाउबाट युवा शक्ती कतार्,दुबई ,मलेसिया भगायौ बधाई छ प्रचन्ड १२ हजार नेपाली रगतको दोसल्ला तिमीलाई संबिधान बनाउन बनी शहर पस्यौ कुर्शीको आडमा परिवारलाई विश्व-भ्रमन गरायौ दश-लाख भत्ताले जनताको डाड सेकायौ बधाई छ प्रचन्ड १२हजार जनताको रगतको दोसल्ला तिमीलाई बधाई छ माकुने तिमीलाई पनि बखान त तिम्रो के गरु र खै? चाप्लुसी , चाकरी अनी दलालिको हे! पर्मेस्वर टिका लाएर पाएको कुर्शिको आडमा मदारिले चटक देखाए झै सारा नेपालीलाई रमितो मात्र गरायौ तै पनि बधाई छ तिमीलाई चर्तिकलाहरु अब धेरै भो जनता अब उठे हुन्छ यो माकुने र प्रचन्डहरुलाई नांगेझार बनाई सिस्नु-पानिले चुटे हुन्छ हाँडिमा राखेर दुबैलाई मजाले अब भुटे हुन्छ
lopchanlama · May 7, 2010 12:10 PM · 16,778 views
good one!
Bedrock · May 7, 2010 1:13 PM
पढ्दा पनि कति आनन्द आएको हो भन्या सोल्टी !!!!
PeaceSoul · May 7, 2010 2:11 PM
म् लाई चढेको , लामा !!,भो न् जिस्काउ | मैले फेरी हारे नेपाल आमा !!,म लाई पि यम बनाउ| हार्ने हरु ले केही पाउछ्न यहाँ ,म पनि अब लाइन मा आए | स्तालिन को भुत ले सताएको छ् मलाई ,मैले के बिराये ?? कबाब को सोख राख्छौ , भने आसु मुल्य के लामा ? लोकतन्त्र बारीको काउली हैन ,मिल्दैन होल सेलमा |
prabhat41 · May 11, 2010 9:44 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion