अप्रिय घटना..

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अप्रिय घटना नहुनको लागि.. भने त अप्रिय घटना नहुनको लागि बार्तामा आइज.सारै डरलाग्दो अवस्थामा छ हाम्रो देश माओवादीहरुले बर्बाद बनाउदैछा आफ्नो समर्थन नपाए पछि मे दिवशको मौका छोपी मजदूर किसानको सोझो पन को फाइदा उठाएर देशमा रगत को खोला बगौना चाहन्छा र आफ्नो मनातान्त्रे सासन चलाउन चाहन्छा यो चोर ज्यानमारा प्रचंडे ले जब देशलाइ संबिधान र शान्ति चाहिएको छ त्यहिँ मौका छोपेर संबिधानहीन बनाएर नियम कानुन मेटाएर ठुलो रक्तपात मचाउने दाउ मा छन यिनीहरु होसियार जेस्ठ १४ पछि देशमा न सम्भिधन हुन्छा न कुनै नीति नियम कानुन यहि मौका खोज्दै छ र बन्दुक को सासन चलाउन खोज्दै छ सबै लै टुक्रा टुक्रा गरेर देश लै खोक्रो निस्क्रिय बनाएर आफ्नो विरुद्ध बोल्ने मण्डले र सामन्ती भन्दै गोलि ठोक्ने दाउमा छन् त्यसैले यिनीहरु को अगाडी कोहि नझुक्न आवाज उठाउँ . सबै मिलेर बार्तामा ल्याएर तह लगाउ   देश र जनता अनि आफ्नो देश घर परिवारलाई बचाउन आवाज दिआउन्  जनता होसियार किन माओबादीहरु बार्ता मा बस्न चाहन्न ?? किन एकलौटी जिद्दी जुन कहिले सम्भव नहुने सर्तहरु लाध्न चाहन्छा ? होसियार ..  http://www.youtube.com/watch?v...

fine_tune · May 6, 2010 9:13 PM · 10,791 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all