अति गर्नु अतिसार नगर्नु भन्छन्। तर यसले चाँही अतिसारनै गर्यो। थुइक्क हत्यारा रुन्चे!आज यो रुन्चेले आफू प्रधानमन्त्रीको कुर्सीमा बस्नको लागि सारा नेपाली जनताहरुको जीवन रुनु न हाँस्नु बनायो। हैन यो को हो भन्या? यसलाई प्रधानमन्त्री बनाउनकै लागि सारा जनताले किन यस्तो सास्ती सहनु पर्ने? यसलाई प्रधानमन्त्री बनाउनकै लागि विद्यार्थीहरुले आफ्नो परिक्षा दिन नपाउने? किसानहरुले खेती गर्न नपाउने? अरु आम नेपालीले आ-आफ्नो रोजीरोटिको मेलो गर्न नपाउने? को हो यो? पन्ध्र हजार नेपालीको ज्यान लिने ज्यानमारा समूहको नाइके! यस्तो न्यायलयको कठघरामा उभ्याउनु पर्ने एउटा कैदीको पछी पछी किन लाग्छौ ए भेडा नेपाली जनताहरु? तिमीहरुको काम छैन भने अरु काम गर्नेहरुलाई त काम गर्न देउ। तिमी रमितेहरु जस्तै अरु सबै नेपालीलाई बसी बसी, रमिता हेरी हेरी खान पुग्दैन। अनि माओवादीले देखाएको ठुला ठुला सपना देखेर, माओवादी नेताहरुले दिमागमा भरेको भुसको तालमा लागेर के के न ठूलो जनक्रान्ती गर्छौ भनेर दुनियाँलाई धम्क्याउँदै हिंडेका ए लठैतहरु हो! यी पाखन्डीहरुले केही गर्नेवाला छैनन्, यिनीलाई त केवल प्रधानमन्त्री बन्नु परेको छ। जनताको लागि केही गर्न खोजेको भए त समय रहुन्जेल विभिन्न बहानामा संबिधानसभा बन्द किन गराउँथे? अनी अहिले पनि केवल आफू प्रधानमन्त्री बन्नको लागि यती धेरै मान्छेलाई किन दु:ख दिन्थे? केही गरी यिनी प्रधानमन्त्री भए भने देखौला, तिमीहरु लठैतको लठैत रहनेछौ, कुन ठाउँमा तिमीहरुको कस्तो दुर्दशा हुन्छ तिमीहरुलाई कहिले थाहा हुन्न। तर यिनका छोरा बुहारी चाँही फेरी पनि सेक्रेटेरी र अरु पनि के के हुनेछन् के के! संबिधान चाँही ज्यान गए पनि बन्ने छैन। यी हत्याराहरुको लागि उनीहरुको पछी लाग्ने भेडाहरु मात्र नेपाली जनता हुन्, जसले उनीहरुले भनेको मान्दैन, उनिहरु सबै प्रतिकृयाबादी! एउटा किसानले खेती गर्न खोजे उ प्रतिकृयाबादी! एउटा विद्यार्थीले पढ्न खोजे उ प्रतिकृयाबादी! एउटा बिरामीले अस्पातल जान खोजे उ प्रतिकृयाबादी! के देशमा नागरिक अधिकार भन्ने कुरा केही छैन? के सारा जनता यसले बस् भने बस, उठ् भने उठ गर्नु पर्ने नोकर हौ? यदी यस्तै हो भने हामी सबै प्रतिकृयाबादी बन्न जरुरी छ, यो भेडातन्त्रबाट मुक्त हुन जरुरी छ। त्यसैले ए भेडा जनता हो! यो हत्यारालाई बोक्न छोड! भेडा बन्न छोड! अहिले त यी हत्याराको समुह ओहो हाम्रो समर्थनमा कति धेरै भेडा आए भनेर दङ परेको छ, तर यी हत्याराहरुले आफ्नो स्वार्थ पुरा भए पछि वा नभए पछि जुनसुकै समयमा जुनसुकै भेडा माथि पनि आक्रमण गर्नसक्छ भन्ने कुरा त देखिसक्यौ नि!
Geology Tiger · May 6, 2010 7:46 PM · 35,626 views
Nice one Geology Tiger, I wish your voice can be heard by all the vigilantes who are living their life in the street expecting that they will get few pennies after their so called Leader Prachanda will become PM. MY heartfelt sympathy for them bcoz nobody's gonna do nothing in this goverment.. Seriously sometimes i want to cry not looking at the situation of our country,,, uffff,,,,,,,,,
boulevard dreams · May 6, 2010 8:12 PM
arahat · May 6, 2010 8:43 PM
arahat · May 6, 2010 8:45 PM
अप्रिय घटना नहुनको लागि.. भने त अप्रिय घटना नहुनको लागि बार्तामा आइज.सारै डरलाग्दो अवस्थामा छ हाम्रो देश माओवादीहरुले बर्बाद बनाउदैछा आफ्नो समर्थन नपाए पछि मे दिवशको मौका छोपी मजदूर किसानको सोझो पन को फाइदा उठाएर देशमा रगत को खोला बगौना चाहन्छा र आफ्नो मनातान्त्रे सासन चलाउन चाहन्छा यो चोर ज्यानमारा प्रचंडे ले जब देशलाइ संबिधान र शान्ति चाहिएको छ त्यहिँ मौका छोपेर संबिधानहीन बनाएर नियम कानुन मेटाएर ठुलो रक्तपात मचाउने दाउ मा छन यिनीहरु होसियार जेस्ठ १४ पछि देशमा न सम्भिधन हुन्छा न कुनै नीति नियम कानुन यहि मौका खोज्दै छ र बन्दुक को सासन चलाउन खोज्दै छ सबै लै टुक्रा टुक्रा गरेर देश लै खोक्रो निस्क्रिय बनाएर आफ्नो विरुद्ध बोल्ने मण्डले र सामन्ती भन्दै गोलि ठोक्ने दाउमा छन् त्यसैले यिनीहरु को अगाडी कोहि नझुक्न आवाज उठाउँ . सबै मिलेर बार्तामा ल्याएर तह लगाउ देश र जनता अनि आफ्नो देश घर परिवारलाई बचाउन आवाज दिआउन् जनता होसियार किन माओबादीहरु बार्ता मा बस्न चाहन्न ?? किन एकलौटी जिद्दी जुन कहिले सम्भव नहुने सर्तहरु लाध्न चाहन्छा ? होसियार .. http://www.youtube.com/watch?v...
fine_tune · May 6, 2010 9:15 PM
मैले अझै बुज्या छैन यो आन्दोलन किन ? सरकार चाहियको ? जुन सरकारलाई नैतिक्ताको राग अलाप्दै धुत्कारेको थियो फेरी त्यही नभै नहुने !! १५०० को लास कुल्चिदै पहिलोपटक सत्तारोहन गरेको मान्छे/पार्टीले अब कतीको आहुती दिन चाहेको हो ? जतिनै गएगुज्रेका भनिएका पार्टीहरुले पनि अहिलेसम्म सडकमा गएर रोएर-कराएर सत्ता मागेका थिएनन । सत्तै किन चाहिएको संबिधान को लागि भन्छौ भने सरकारमा हुनु कदापी जरुरी छैन । अहीले बन्ने संबिधान शिलामा लेख्न लागेको हो र पछी परिवर्तन गर्न नमिल्ने ? जनताको मन जित अनी २/३ लेराउ आनी जे चाहन्छौ त्यही बनाउ । किचलो मात्र गर्या छ जनता लुटेर पार्टी र आन्दोलन चलाको छ । ती बबुरा जनता सँग कहाबाट पैसा आउछ हँ ?? केही चल्न, गर्न दिया छैन ? त्यही त अती गर्नु अत्त्याचार नगर्नु .
bhakte dai · May 6, 2010 9:29 PM
Watch live on Sagarmatha TV! Maoists are trying to attack peace rally being organized. USELESS government is not doing a single thing to protect general people.
arahat · May 6, 2010 10:30 PM
Last edited: 06-May-10 10:46 PM
arahat · May 6, 2010 10:42 PM
Geology Tiger · May 7, 2010 4:20 AM
प्रचण्ड लाइ चिरिप्प पारेर झिरिप्प कसले पार्ने हो पार!! परेको म बेह्रुला!!
surexh · May 7, 2010 11:38 AM
GOOD one Geology.....Never Ending Peace And Love- NEPAL
8848m · May 7, 2010 11:47 AM
Geology Bro: Prachanda bhaneko Nepali janatako ragat chusna janmeko parasite ho. Tyo bhateko janmine bittikai aamale ghati thichera mardeko bhaya aaja kehi hazaar nepali kam marthe. Last edited: 07-May-10 11:51 AM
newlynew · May 7, 2010 11:51 AM
Very good Post. We can not trust Prachanda. His action is opposite to his speech, he is not trustworthy at all. I am deeply wondering about those maobadi samarthak, who is blindly supporting him. God Help us.
nice_bro · May 7, 2010 4:19 PM
Good one Geology tiger. You said what is inside every other nepali besides maoists. Kuro milayna bhanayra, kuti halnu, bhatkai halnu ta bhayana ni, there is a legal system and they should follow it too. Makunay lai nikal na politics garnu ni, garib janta lai kina bekaar ko dukha dinu. Tuika gatichada ho.
sajhafan · May 7, 2010 5:02 PM
Last edited: 07-May-10 05:37 PM
ANARCHIST · May 7, 2010 5:37 PM
Prachanda is not a trustworthy leader. Everyone should understand this.
beta · May 7, 2010 6:06 PM
Again, Prachanda bites the dust.... ram ram ram.... He'd better jump into Narayani River.
Ved555 · May 7, 2010 6:24 PM
thik chha friend, it is reality
Dukhi-Nepali · May 7, 2010 9:39 PM
FINALLY HE IS A BULLSHIT
sajhako sahilo · May 7, 2010 9:56 PM
WELL DONE GT BRO, THE CARTOON SPEAKS ALL CHARACTERS! It is a summary for the integrity, credibility, honesty, openess, principled, democratic, dictatorship, greed for power and leadership.
ChitraP · May 7, 2010 10:18 PM
Rolpa tira andolan garne, jungle ma basne, lutera khane maobai haru, Dui char jana pani kathmandu ma nabhayeka Maobadi lai aba Kathmandu basne khane, andolan garne batawaran banaidine hami jasta murkha lai salam chha, maile pahile bhaneni, idea lagayera ghatunu paryo, badhayeko badhayei garne, pahile maobadi ko gau, aba bistari murkha manchhe, murkha birendra, murkha shere, murkha girija, murkha gyanendra, murkha india, murkha sarkar, murkha police, murkha army, murkha rukma, murkha madav, murkha KP, murkha sujata, murkha gachhedar ko karan le maobadi, ycl lai bistari gao ma haina kathmandu ma palnu parne bhyo, ajahai time chha, murkhata bhanga garne, nabyaye, timi hami sajha bata Maobadi lai gali gareko garei ani uta, hamra ba ama le maobadi ra ycl lai kathmandu ma nai bhat pakayera khaunu parne bhayo, gau ma ta khuwayekai thiye. Sabailai chetana bhaya Yehi ho Prachanda. Finally, murkha ma and Murrkha Sajha lai pani salam Last edited: 08-May-10 01:37 PM Last edited: 08-May-10 01:38 PM
timer · May 8, 2010 1:37 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion