Is Sajha more Maoist than other site?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Sajha ko first dekhi last thread samma, one way to other Maoist ko kura hunchha, din rat, lagbhag 5 barsa bhaisakyo, hamile le Maoist promote gardai chhu ki ke? Din rat tesaiko kura garera aru kehi kura nai nahune bhayo, yeta sajha bata Maobadi lai gali gareko garei, uta Nepal ma badheko badei ke ho ke ho. Aba President rule ko palo? Start bull fight with Maoist and Army? Again Civil War. 2) Have dinner 3) Dance Pahile nai 50 wata rule lagai sake, Raja Rule, Girija Rule, Makune Rule, khali maobadi badaune kam matrai, idea lagayera ghataunu paryo ni.

timer · May 3, 2010 9:55 PM · 13,853 views

6 Replies

good try with your reverse psychology....but not quite convincing enough

CyLegend · May 3, 2010 10:05 PM

its heavily anti maoist

jneutron · May 3, 2010 10:07 PM

iF pRACHANDA AND bABURAM COME TO sAJHA.. THEY WILL BE SCREWED HEAVILY...

Ved555 · May 3, 2010 10:26 PM

raju161 · May 4, 2010 6:26 AM

यो "साझा" भन्नि अनी एउटा राजनीतिक बिचार को खोइरो खन्नी काम राम्रो चै हैन | बाँकी जस्लाई जे मन लाग्छ तेही सोचे हुन्छ | बाल नै भएन !!!

grkadel · May 4, 2010 2:48 PM

Maile bhanekho hoina, Kantipur le ho, idea lagayera ghataunu paryo ni, khali badhaune matrai ह्वात्तै बढे माओवादी समर्थकहरु http://www.ekantipur.com/np/20... केदार ओझा वैशाख २२ - माओवादीको राजधानी केन्द्रित आन्दोलनमा मंगलबार ह्वात्तै समर्थकहरुको संख्या बढेको छ । आन्दोलनका सहभागी घटेको सूचनाहरु आईरहेको बेला गृह मन्त्रालयले मातहतको तिनै सुरक्षा निकायहरु नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट खटिएकाहरुले दिएको विवरणले प्रदर्शनकारीको संख्या बढेको देखाएको हो । घन्टैपछि एकैसाथ संकलन गरिएको विवरण अनुसार मंगलबार बिहान दश बजे राजधानीको दुई जिल्लामा १९ हजार ६ सय ३० माओवादी समर्थक प्रर्दशनकारीहरु सडकमा थिए । त्यो संख्या एक बजे २२ हजार ९ सय पुगेका थियो भने दुई बजे २७ हजार सात सय पुगेको थियो । त्यस लगत्तै चार बजे चक्रपथमा 'हाते साङ्गलो' कार्यक्रममा माओवादी कार्यकर्ताको संख्या अझ बढेको देखिएको छ । काठमाडौबाट निर्वाचित माओवादी सभासदहरु मंगलबार समर्थक बढाउन घरदैलो गर्दै हिंडेकाले यो संख्या बढेको हो । माओवादी अध्यक्ष पुष्पकमल दाहालले अपरान्ह सवा चारबजे चक्रपथ परिक्रमा गरिरहँदा प्रहरीले एकैसाथ लिएको विवरणमा ६८ हजार पुगेको थियो । त्यसरी संकलन गरिएको विवरण महानगरीय आयुक्तको कार्यालयले तत्कालै गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा पठाएको थियो । प्रर्दशनका क्रममा चक्रपथ घुमेका मानवअधिकारकर्मीहरुले माओवादी कार्यकर्ताको संख्या ८० हजारको हाराहारी भएको बताएका छन् । माओवादीका नेताहरुले भनेहातेमालो कार्यक्रममा लाखौ स्थानीयवासी र कार्यकर्ता सहभागी भएको बताएका छन् ।  चक्रपथको २७ दशमलब ८ किलोमिटरको क्षेत्रमा एक मिटरमा दुई जनाले हात समातेर लाइन बस्दा ५४ हजार हुने प्रहरीको अनुमान छ । तर दुई लाइन बसेका कारण माओवादीको संख्या एकाएक बढी देखिएको हो । हाते सांग्लोका क्रममा माओवादी कार्यकर्ताहरु दुई तिहाई भन्दा बढी क्षेत्रमा कुहिनो जोडेर लाइन बसेका थिए भने बाँकी भागमा एक लहरमामात्रै बसेको देखिन्थ्यो । चक्रपथको सबै क्षेत्रमा दुई लाइन कुहिनो जोडर लहरमा बस्दा एक लाख भन्दा बढी मानिस अटने अनुमान छ । माओवादीको प्रर्दशनमा एकाएक सहभागी बढेपछि र मन्त्रीहरुलाई सिंहदरवार पस्न नदिने चेतावनी आएपछि गृह मन्त्रालयले राजधानीको सुरक्षा व्यवस्थाबारे नयाँ ढंगले सोच्न थालेको छ । मन्त्रालयमा मंगलबार साँझ तिनै सुरक्षा निकायका प्रमुख र काठमाडौका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठक बसको थियो । प्रहरीले समयमा खाना र पानी खान पाए आमहडतालका क्रममा खटिएका प्रहरीले मंगलबार भने तिर्खा मेट्ने गरी पानी र समयमा खाना खान पाएका छन् । वितरण प्रणाली राम्रो नभएका कारण सुरक्षाकर्मीले दुई छाक खाना, दिउसोको खाजा र पर्याप्त पानी नपाएको गुनासो गर्दै आएका थिए । राजधानीमा खटिएका सबै सुरक्षाकर्मीलाई मंगलबार नेपाल प्रहरी क्लबमा प्रशोधन गरिएको शुद्ध  पानी जार र बोतलमा राखी वितरण गरिएको थियो । समयमा खाना नपाएको गुनासो कपनस्थित दंगा प्रहरी गणबाट खटिएका सुरक्षाकर्मी थियो । उनीहरुले बिहानको खाना चार बजे राती नै खाएर सिंहदरवारको ड्यूटी गर्न पाँच बजे खटिनुपर्दथ्यो । त्यसरी खटिनेहरुले रातीको खाना १० बजे मात्रै पाएपछि चर्को गुनासो गरेका थिए । त्यसरी खटिनेहरुले दुई दिनसम्म दिउसो खाजा र पर्याप्त पानी समेत नपाएको गुनासो गर्दै आएका थिए । आमहडतालको तेस्रो दिन मंगलबारदेखि भने सबैले समयमै खाना र खाजा खर्च वापत सय रुपैया पाउन थालेका छन ।  बिहान चार बजे र राती दश बजे खाना खाइरहेकाहरुले मंगलबारदेखि बिहानको खाना शहरभित्रैको युनिटहरुको भान्साबाट दश बजे खान थालेका छन् । सरकारको बिरोधमा उत्रिएका माओवादी पार्टी कार्याकर्ताहरुले भने आफूखुशी समयमा खाना, खाजा र ट्यांकरबाट पर्याप्त पानी पाउने गरेका छन् ।    Last edited: 04-May-10 03:30 PM

timer · May 4, 2010 3:29 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all