प्रश्नचिन्ह ?? कबिता

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेपाली नेपाली मै बैमन्श्यता ल्याउनै पर्छ र ? आफ्नै देश लाई प्रदेश गराउनै पर्छ र ? पानीमा बिष र भाषणमा अमृत ख्वाउनै पर्छ र ?  नेपालीलाई मारेर भएपनी कुर्शी आँफैले पाउनै पर्छ र ?   मानबअधिकार बादी हो यस्तै मानबधिकारको नाममा पैसा पचाउने सम्स्था हरुहो संस्थाका पैसा खाने निर्लज्जहरु हो तिमीहरुको आँखामा फुलो पर्‍यो की तिमीहरुको मगजमा कुकुरले छेर्यो की तिमीहरुलाई नामर्द त सबैले भन्थे अब त प्रमाणित गर्‍योउ अहिले मानब अधिकार हनन भएको देख्दैनौ जनताको अधिकार सोच्दइनौ तिमीहरु र नेता हरुमा फरक केही भएन तिमीहरुको दुई पैसाको पनि ईज्जत रहेन अमेरिका र बिदेशहरु घुमेको जनता लाई ठग्न मात्र रहेछ आफ्नो खोक्रो शानको लागि पैसा माग्न मात्र रहेछ   प्रश्नचिन्ह??

Question · May 3, 2010 8:58 PM · 16,208 views

2 Replies

    ?

Question · May 5, 2010 9:32 AM

देशको हाल बेहाल छ नेताहरु मालामाल छ आशाको नाममा ठुलो प्वाल छ जताततै अनिकाल छ गरीबको मृत्‍यु अकाल छ पसिनाको मुल्य बाल छ भ्रम र अनैतीकताको जाल छ अन्धकारको भुमरीमा मेरो नेपाल छ

Prem Charo · May 5, 2010 12:34 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all