सिर्फ एक नजर हेरि देउ है, यो सँशार तिम्रै भयो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सिर्फ एक नजर हेरि देउ है, यो सँशार तिम्रै भयो उसको मिठो याद अझै एक्लो रातमा आउँछ किन उसको मिठो बात अझै एक्लो दिलमा जिउंछ किन धेरै गरे कोशिस मैले तर भूल्न सकिन जादू छ की उसको मिठो, एक्लै जिँउछू अझै किन । उसको रुपको चर्चा सँगै हाम्रो प्रेम हल्ला भयो उसको गुणको चर्चा सँगै मेरो दिल हल्ला भयो अनि आँखा लाग्यो पापिको, अनि बात लाग्यो अनि आज उस्कै आँगन - मेरो जोगि अलक भयो । अनि आज उस्कै आँगन - मेरो जोगि अलक भयो । सिर्फ एक नजर हेरि देउ है, यो सँशार तिम्रै भयो बिष सबै मैले पिँउला अम्रित सबै तिम्रै भयो अनि आज उस्कै आँगन - मेरो जोगि अलक भयो सिर्फ एक नजर हेरि देउ है, यो सँशार तिम्रै भयो सिर्फ एक नजर हेरि देउ है, यो सँशार तिम्रै भयो । सिर्फ एक नजर हेरि देउ है, यो सँशार तिम्रै भयो ।क्रमश:  आज अल्छि लागेको छ | फेरी लेख्नेछु... Copyright Protected to Simple_Keta Last edited: 10-May-10 06:59 AM Last edited: 10-May-10 07:14 AM

SimpLe_KeTa · Apr 29, 2010 12:10 PM · 4,669 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all