काठमाडौं, वैशाख १६ (नागरिक)- माओवादी अध्यक्ष पुष्पकमल दाहालले तीन वटै सुरक्षा निकायका प्रमुखद्वारा आफूलाई ब्रिफिङ गराउन गरेको आग्रह गृह मन्त्री भीम रावलले अस्वीकार गरेका छन् । दाहालले पार्टीका विदेश विभाग प्रमुख कृष्णबहादुर महरामार्फत् यस्तो प्रस्ताव गरेका थिए । रावलले बरु आफैं दाहाललाई ब्रिफिङ गर्न तयार रहेको तर सुरक्षा प्रमुखहरुलाई भने भेट्न नदिने बताएको स्रोतले जनाएको छ । यसअघि माओवादीले शनिबार गर्न लागेको जनप्रदर्शनलाई सरकारले दमन गरी हिँसात्मक बनाउन लागेको आरोप लगाउँदै आएको थियो । यसैगरी रक्षा मन्त्री विद्या भण्डारी र सरकारका प्रवक्ता शंकर पोखरेलले माओवादीले सत्ता कब्जा गर्न खोजे सेना परिचालन हुन सक्ने अभिव्यक्ति दिइसकेका छन् ।
himalaya178 · Apr 29, 2010 7:23 AM · 13,840 views
balla swad payo randi ko choro le.
sYaKuuRiolAKU_nchImb · Apr 29, 2010 7:50 AM
Dahal ko matrai kati khutta malne ho, check and balance hunuparcha. Aesai desh bhatkane usai desh bhatkane, thoka Army lagayera yi YCL ka rakshyash harulai.
khalisisi · Apr 29, 2010 8:10 AM
who is this Dahal ? why he needs briefing ?? हग्नेलाई भन्दा देखने लाइ लाज भनेको यही हो . कुन आधारमा, कुन मुख ले भनेको होला ? सुरच्या अबस्था कस्तो छ भन ! तेहिअनुसार हामी आन्दोलन गर्चौ भन्या होकी ??
bhakte dai · Apr 29, 2010 8:28 AM
I guess this is why he wants the top notch to brief him: काठमाडौं, वैशाख १६ (नागरिक)- प्रहरीले सुनधारास्थित मेची-महाकाली गेष्ट हाउसबाट ४ सय लिटर पेट्रोल, २ बोरा गुलेली, एक बोरा गुच्चा, १० बोरा खाली सिसी र काठको भुस तथा सूती कपडा बरामद गरेको छ। कोपुन्डोल ठेगाना लेखिएका कृष्ण घिमिरेले हिँजो बेलुका 'बुक' गरेका कोठा नं. १०३ बाट उक्त सामान बरामद भएको हो। काठमाडौं प्रहरी परिसरका प्रमुख एसपी रमेश खरेलका अनुसार उक्त सामान माओवादीले राजधानीमा गर्ने भनिएको प्रदर्शनमा प्रयोग गर्न जम्मा पारिएको हो। प्रहरीले उक्त गेष्ट हाउस सञ्चालक अजव पाण्डेलाई पक्राउ गरेको छ। पाण्डेले बताएअनुसार केही व्यक्तिले आज बिहान आएर 'यो हाम्रो खाजा हो' भन्दै उक्त सामान राखेर गएका थिए।
Himalaya178 · Apr 29, 2010 9:18 AM
Photo added
himalaya178 · Apr 29, 2010 12:43 PM
This sounds scary.
beta · Apr 29, 2010 1:58 PM
Why should we listen to Prachanda? Just to place him in the seat of prime minister. What about the constitution of our country? Are they going to work on this ever? I feel pity on those people who is carrying this bottles and stones just and just for making Prachanda prime minister. This foolish people never realize that they are not making way to earn their dreams but they are turning themselves greatest enemy of the nation and rest of the people. God, save Nepal and Nepalese with these Prachanda maniacs!!
Geology Tiger · Apr 29, 2010 2:15 PM
Narayangarh suburb · Apr 29, 2010 2:22 PM
home minister did it right but he should not be briefing prachnde either. he should have denied any briefing whatsoever! arree yaar secrity briefing pani testo gaddar lai???? what posy does he hold in govt to get that privilege??? baulayo jasto chha
kaji sahab · Apr 29, 2010 6:54 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion