जेठ १४ भित्र नयाँ संविधन बन्छ कि बन्दैन ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बहुमतीय प्रणाली असफल भएको तीन दलको निष्कर्ष   अनलाइनखबर डटकम-->Wednesday, April 28, 2010, 19:08 मु्ख्य समाचार 641 Add a comment --> --> [Disallowed String for - ] type=text/javascript> [Disallowed String for - ] src="http://pagead2.googlesyndicati..." type=text/javascript> [Disallowed String for - ]> google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad); १५ बैसाख, काठमाण्डौ । मुख्य तीन राजनीतिक दलका शीर्ष नेताहरुले बहुमतीय पद्दतीबाट सरकार सञ्चालन गर्ने बिधि असफल भएको स्वीकार्दै सहमतिय प्रणालीवाट अघि बढ्न सके सवै समस्या समाधान हुने बताएका छन् । नेपाल उद्योग बाणिज्य महासंघको आयोजनामा अपरान्ह काठमाण्डौंमा भएको ‘निर्णायक बहस’ शिर्षकको अन्तरक्रिया कार्यक्रमलाई संवोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले संबिधानसभा निर्वाचनपछि सहमतीय प्रणालीको सट्टा बहुमतीय प्रणालीवाट सरकार बनाउने ब्यबस्था गरिएकाले समस्या आएको भन्दै पुनः सहमतीय प्रणालीमा जान सके समस्या समाधान हुने बताउनुभयो । एमाले अध्यक्ष झलनाथ खनालले पनि प्रचण्डको भनाईमा समर्थन गर्दै बहुमतीय प्रणालीमा जानु गल्ती भएको बताउनुभयो । कांग्रेस नेताहरुले भने सहमतीय प्रणालीमा सरकार बनाउने कुराको सिधै सर्मथन नगरेपनि सहमतीका आधारमा अघि बढ्न तयार रहेको बताए । करिव तीन घण्टासम्म चलेको बहसमा संबिधान निर्माणमा देखिएका गतिरोध, असहमतिका मुख्य बुँदा, सेना समायोजन, बिश्वासको बाताबरण निर्माण, बर्तमान सरकारको खारेजी र नयाँ राष्ट्रिय सहमतिको सरकार लगायतका बिषयमा बिषयगतरुपमा छलफल भएको थियो । राष्ट्रिय सरकार बनाउनुपर्ने माओवादी मागमा कांग्रेस एमाले सहमत भएपनि सेना समायोजनका बिषयमा चर्को भनाभन र बिबाद भयो । नेताहरुले आफ्नै पार्टीका अडान र रटान दोहोराउँदै आफ्नो पार्टी नै सही भएको दावी गर्न पछि परेनन् । कार्यक्रमको अन्तिममा आयोजकले माओवादीलाई आन्दोलन फिर्ता लिने प्रतिबद्धता जनाउन

dewa · Apr 28, 2010 11:44 PM · 13,761 views

6 Replies

NO, they never do.

DeltaGamma · Apr 29, 2010 12:20 AM

यिनी हरु मा संबिधान बनाउने बुद्धि नै छैन , १. धेरै लाई त संबिधान को परिभासा नै था छैन, केहि ले त भर्खर लेख्न पढ्न सिक्दै छ २. यिनी हरुले अन्तरिम संबिधान त समय मा बनाउन सकेन, ३. बल्ल बल्ल बनाएको अन्तरिम संबिधान पनि कति चोटी संसोधन गरि सक्यो, र अरु कति चोटी संसोधन गर्न बाकी छ ४. अन्तरिम संबिधान त बनाउन नसक्ने ले बनाएको संबिधान कस्तो होला र कति दिन चल्ला ५. संबिधान बनाई हाले पनि अन्तरिम संबिधान जस्तै तुरन्त संसोधन गर्न सम्बभ होला? ६. यस्तो परिस्थिति आयो भने देसमा के हुने सम्भावना होला त?  "गृहयुद्ध", नेपाली हामी हरुको भविस्य अहिले आएर धेरै गम्भीर भएको देख्छु, तर समाधान चाही देख्दिन/ नेताको नाम भिरेर बसेको भडुवा हरुले येस्कों जिमेवारी लिन पर्छ

kanchho bhai · Apr 29, 2010 3:47 AM

 बन्दैन

DeltaGamma · Apr 29, 2010 10:22 AM

I heard constitution was drafted but for each MPs to review it, it had to be massprinted. They complained about the printing press in Nepal and wanted to print it in India. However, every other leaders except for the foreign minister protested. That was what caused the delay. India regrets that chhota bhai still hasn't learned its lesson and is now posting more guards in BSF bordering Nepal.

Kiddo · Apr 29, 2010 1:28 PM

ह्या मित्र पनि| संबिधान बनायो भने त महिनाको ५०,००० को जागीर चट् भैहाल्छ नि यी भतुवाहरुको| तलब सुबिधा रोक्का गर्नु पर्छ र संबिधान बनेपछि मात्रै निकाशा दिनु पर्छ, अनि ह्या मित्र पनि| संबिधान बनायो भने त महिनाको ५०,००० को जागीर चट् भैहाल्छ नि यी भतुवाहरुको| तलब सुबिधा रोक्का गर्नु पर्छ र संबिधान बनेपछि मात्रै निकाशा दिनु पर्छ, अनि बन्छ संबिधान २ दिन मा|

newlynew · Apr 29, 2010 1:39 PM

On what basis does this question exist here? The form of the government existing right now in Nepal never was merit. A government created on falsifying of the facts and terrifying the general public is simply a looser. This is a warning to all the politicians, the more you drill the people the more resistant they become.

ANARCHIST · Apr 29, 2010 2:08 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all