क्या गज्जब ले दिएछन दनक यो तिखेलाई। किन एल्लाई आन्दोलन गर्नु परेको होला? जाठो "मान्छे छ छारामा, खुट्टा छन भारामा" भने जस्तो। मान्छे हेर्दा खुइते १० वोटा मम को डल्ला पनि नहोला जस्तो छ फेरी तेसैलाई हुल्दुङा गर्दै हिन्नु पर्ने फिरी। हैन जाठो किन गर्नु पर्यो यो क्याम्पसमा आन्दोलन? हामीले आन्दोलन नगरिनै क्याम्पस भन्ने कुरो पुरै सिद्दायौ, हैन यो गुलेहरुले किन यसरी काम नपाएको ह? क्याम्पस आउने खुरुखुरु पढ्ने घर जाने गरे त भाई हाल्यो नि। जाठो यसरी नसा नसा तातेर आउछ यो गुलेहरुको ताल देखेर, के गर्नु र। हेर दु:ख त लाग्छ कसैको टाउको फुटेको देख्दा, तर क्याम्पस, स्कुल मा यसरी लडाईं लड्ने हैन क्या, हुँदै हैन। Last edited: 26-Apr-10 02:56 PM
Rodiohead · Apr 26, 2010 2:54 PM · 2,957 views
हैन त्यो रताम्य हुने चाँही बन्ध गर्ने बिपरित भएको हुनाले त्यो दुर्गाती बनाइ दिएका पो हुन कि ? नजिकै जे छ तेहिले टाउको बाधेको पनि हुन सक्छनी ? कहिली काही हामी चाडै निर्क्यौल मा पुगी हाल्छौ । Just a thought.
बैरागिकाइलो · Apr 26, 2010 4:12 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion